साउन १ गते देखि मोबाइल खरिदमा आईएमईआई दर्ता अनिवार्य गर्नु पर्ने

नवलपुर २ साउन । साउन १ गते देखि मोबाइल खरिदमा आईएमईआई दर्ता अनिवार्य गर्नु पर्ने मोबाइल नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिनुभएको छ राज्यलाई राजस्व छलेर नेपाल भित्रिने मोबाइलको नियन्त्रणसँगै आपराधिक क्रियाकलापमा संलग्नलाई पक्राउ गर्न सजिलो हुने हुँदा साउन १ गतेदेखि यो नियम कडाइसाथ लागू गरिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । यो नियम पहिलेदेखि […]
दिउँसो दुईतर्फी बाटो अबरोध भएको मुग्लिन-नारायणगढ सडकखण्ड खुल्यो

चितवन २९ असार । दुईतर्फी बाटो अबरोध भएको ईच्छाकामना गा.पा. ६ कालीखोलामा मा भएको मुग्लिन-नारायणगढ सडकखण्ड मंगलबार दिउँसो ४ बजेबाट सुचारु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिनुभएको र अनुशासन कायम गरेर सवारी चलाउन अनुरोध गरेको छ।
बर्षाको कारण नारायणगढ–मुग्लिन सडकको कारण आन्तरिक हवाइ उडानमा बढ्यो चाप

चितवन २५ असार । अत्यन्तै पानी परेको कारण नारायणगढ–मुग्लिन सडक खण्डमा निरन्तर पहिरो गएपछि आन्तरिक हवाइ उडानमा चाप बढेको छ । नारायणगढ र मुग्लिन सडक र पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो गएकाले हवाई यात्रा गर्ने यात्रुको चाप उल्लेख्य रहेको भरतपुर विमानस्थलका सूचना अधिकारी पुस्कलराज शर्माले बताए ।
मोबाइलको आईएमईआई दर्ता प्रणाली अवरुद्ध,नेपाल दूरसञ्चार प्राधिकरण जानकरी

काठमाडौं २४ असार। मोबाइल सेटको आईएमईआई दर्ता प्रणाली अवरुद्ध भएको छ । एकै पटक धेरैले आफ्नो मोबाइलको आईएमईआई नम्बर दर्ता गर्न खोजेपछि प्रणालीमा समस्या आएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । दूरसञ्चार प्राधिकरणले मोबाइल सेटको गैरकानूनी आयात, बिक्री, वितरणलाई निरुत्सान गर्नका लागि दर्ता गर्ने प्रावधान ल्याएको छ । जसअनुसार देश बाहिरबाट ल्याइएका मोबाइलको आईएमईआई अनिवार्य […]
फेरी नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी अवरुद्ध

चितवन २४ असार । गएराति आएको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । सेतीदोभान भन्ने ठाउँमा पहिरो आएर नारायणगढ–मुग्लिन सडकखण्ड बन्द भएको डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए । सडक अबरुद्ध हुँदा सवारी साधनहरूको लामो लाइन रातिदेखि नै लागेको छ । प्रहरीले सकेसम्म नारायणगढ–मुग्लिन सडकको सट्टा वैकल्पिक सडक प्रयोग […]
अवैध रूपमा साउनबाट नचल्ने भए विदेशबाट सीधै ल्याइएका मोबाइल

काठमाडौं २३ असार । नेपाल भित्रिएका मोबाइल साउन एक गतेदेखि नचल्ने भएका छन् । यस नियमका कारण विदेशबाट निजी प्रयोगका रूपमा वा उपहार पाएर मोबाइल भित्र्याउनेहरू त्रसित छन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार राज्यलाई राजस्व छलेर नेपाल भित्रिने मोबाइल–सेटलाई नियन्त्रण गर्ने प्रयोजनका लागि मात्र यो व्यवस्था लगाइएकाले अरूले डराउनुपर्दैन । विदेशबाट सीधै खरिद गरेर ल्याइएका मोबाइललाई प्राधिकरणको […]
आज देशभर थप २,३२८ जनामा कोरोना संक्रमण

काठमाडौं १९ असार। आज देशभर पछिल्लो २४ घण्टामा थप २,३२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आजको पछिल्लो २४ घण्टामा ३,०६६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १९ जनाको मृत्यु भएको छ ।
सुनको मूल्य ६०० सय घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ १६ असार । आज नेपाली बजारमा सुनको मूल्य ६०० सय घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजावी सुन प्रतितोला ८९ हजार ५५० सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य आज प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी […]
निकै पानी परेकोले नवलपरासी र आसपासका ठाउँमा सर्तकता रहन अनुरोध

नवलपुर १६ असार । आज भोलि निकै पानी परेकोले नवलपरासी र आसपासका ठाउँमा सम्पुर्ण बसि हरुमा सर्तकता रहन अनुरोध गरेको छ । र बर्दघाट वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको र त्यस क्षेत्रका ससाना नदीहरुमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा दिउँसोसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
नि:शुल्क सामान किनबेच गर्न मिल्ने प्लटेफर्म: इन्टरनेटपसल डटकम
सबै सामान किन्न र बेच्न मिल्ने प्लटेफर्म इन्टरनेटपसल डटकम सार्वजनिक भएको छ । इन्टरनेटपसल एउटा निःशुल्क अनलाइन प्लेटफर्म हो, जसबाट कुनैपनि नयाँ तथा पुरानो सामान किनबेच गर्न सकिन्छ । इन्टरनेटपसलमा आफ्नो नयाँ-पुरानो बाइक, कार, घर जग्गा, ल्यापटप, मोबाइल, फर्नीचर, इलेक्ट्रोनिक्स सामानको नि:शुल्क विज्ञापन गरी बिक्री गर्न मिल्छ। यस प्लटेफर्ममा व्यवसाय हुने अथवा नहुने सबैले आफ्नो […]