आज सुनको मूल्य बढेको छ,कतिमा हुदैछ कारोबार ?

काठमाडौं ११ साउन । आज बजारमा सुनको मूल्य मूल्य बढेको छ । आज छापावाल सुन प्रति तोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रति तोला ९२ हजार रुपैंयामा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन प्रति तोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ […]
आज सोमबारदेखि मनसुन थप सक्रिय, वर्षाको सम्भावना ?

काठमाडौँ ११ साउन । आज सोमबारदेखि मनसुन सक्रिय भई देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक विस्तारै आउने क्रम शुरु भएकाले सोमबारदेखि मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनुभयो । जल तथा मौसम […]
नेपाल प्रहरीले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गर्ने पक्राउ

काठमाडौं १० साउन । नेपाल प्रहरीले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गरेर टिकटक बनाउने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो तोडमोड गरी ‘ट्रोल भिडियो’ बनाइ सामाजिक सञ्जाल टिकटकमा पोष्ट गर्ने लाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी […]
आज सुनको मूल्यमा एक सयले घट्यो ? कतिमा कारोबार हुदै

नवलपुर १० साउन । आज नेपाली बजारमा आज सुनको मूल्यमा एक सयले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार एक सयमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य प्रतितोला ९२ हजार २ सय कारोबार भइरहेको थियो । तेजावी सुन प्रतितोला ९१ हजार ६ सय निर्धारण गरिएको छ । आज […]
आज सुनको मूल्य घट्यो,चाँदीको मूल्य बढ्यो

काठमाडौँ ७ साउन । आज स्थानीय बजारमा सुनको मूल्य सात सयले घटेको छ । प्रति तोलामा ७०० रुपैयाँले घटेर ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य ९२ हजार ३०० रहेको छ । हिजो तेजाबी सुनको मूल्य ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य घटेपनि […]
पश्चिम नवलपरासीमा राष्ट्रिय परिचयपत्र बनाउनका अभियान सुरू

नवलपुर ७ साउन । पश्चिम नवलपरासीमा राष्ट्रिय परिचयपत्र बनाउनका लागि नागरिकहरुको विवरण संकलन अभियान सुरू गरिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जिल्ला प्रशासन कार्यालयमा इकाइ स्थापना गरेर यो अभियान सुरू गरेको हो । जिल्लामा ७ स्थानीय तह छन् । बिहीबारदेखि बर्दघाट नगरपालिकाबाट विवरण संकलन अभियान सुरू गर्न लागिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले […]
आज सुनचांदीको मूल्य कति ? कतिमा हुदैछ कारोबार

काठमाडौं ६ साउन । आज नेपाली बजारमा आज सुनको मूल्यमा ७ सयले घटेको आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ५ सयमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य प्रतितोला ९३ हजार २ सय कारोबार भइरहेको थियो ।तेजावी सुन प्रतितोला ९२ हजार निर्धारण गरिएको छ । आज चाँदीको मूल्य […]
आज सुनको भाउ मुल्यमा चार सयले बढ्यो

काठमाडौं ५ साउन । आज नेपाली बजारमा मंगलबार पनि सुनको मुल्य बढेको छ । सोमबार तोलामा ९२ हजार ८ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलाामा चार सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार २ सयमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्य ९२ हजार ७ सय रहेको जनाइएको […]
सरकारले सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं ०४ साउन । सरकारले सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । गत जेठको अन्तिम दिन र असार १ गतेको बाढीपहिराका कारण ती दुई जिल्लामा जनधनको ठूलो क्षति भएको थियो। सिन्धुपाल्चोकको मेलम्चीमा बाढीका कारण मेलम्ची बजार नै संकटमा परेको छ । उता मनाङको ताल बजार तथा अन्य स्थानमा समेत बाढीपहिराको चपेटामा परेको […]
आज घट्यो सुनको मूल्य कतिमा हुदैछ कारोबार

काठमाण्डौ ३ साउन । आज साताको कारोबारको पहिलो दिनमै सुनको मूल्य घटेको छ र आज छापावाल सुनको तोलामा ६ सय घतेरा प्रतितोला ९२ हजार ६ सयमा कारोबार भैरहेको छ । आज चाँदीको मुल्यमा २४ रुपैया घटेर प्रतितोला १ हजार २ सय रुपैया मा कारोबार भैरहेको छ नेपाल सुनचांदी व्यवसायी महासंघले जानकारी दिनुभएको छ ।