देशको अधिकांश भू-भागमा वर्षाको सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं, असार १७ । आज देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार बिहान प्रदेश नं १, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ । यस्तै देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश १ का केही स्थानमा […]

नगरपालिकाको लापरबाही किसान र आम जनता खेप्दै

रामजी प्रजापति नवलपरासी, असार १६ । पश्चिम नवलपरासीको रामग्राम – ४ देखि रामग्राम – १० सम्म बनेको बाटो एक वर्ष नबित्दै धेरै ठाउँमा बिच बाटो खाल्डा भएर भासिएको छ । गएको वर्ष बाटो निर्माण कार्य हुदा उक्त बाटोको खोला रामखण्डामा बनाईएको पुल संचालनमा आउने बित्तिकै बाटोको अवस्था बिग्रेर दुर्घटनाको जोखिम बनिसकेको अवस्था भैसकेको छ। मन्झरिया, […]

पुर्ण खाेप सुनिश्चितता घाेषणा समाराेह कार्यक्रम सम्पन्न

खुरसेद हजाम नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले पुर्ण खाेप सुनिश्चितता घाेषणा समाराेह कार्यक्रम सम्पन्न गरेको छ । पालिका स्तरीय पुर्ण खाेप समन्वय समिति प्रतापपुर गाउँपालिकाकाे आयाेजना पुर्ण खाेप सुनिश्चितता घाेषणा समाराेह कार्यक्रम सम्पन्न भएको हाे । हामी सबैको सार्थक प्रयास पश्चात् प्रतापपुरकाे समग्र भन्ने मुल नाराका साथ पुर्ण खाेप सुरक्षित भविष्य काेविड – १९ […]

जंगली च्याउ खाँदा बुटवलमा १५ जना बिरामी

बुटवल, असार १६ । विषालु च्याउको सेवनबाट बुटवलमा १५ जना बिरामी परेका छन् । च्याउका कारण बुटवल उपमहानगरपालिका–१२ नयाँ गाउँका ६, वडा नं ४ लक्ष्मीनगरका सात र वडा नं १३ बेलबासका दुईजना बिरामी भएका हुन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीका अनुसार जंगलबाट ल्याएको च्याउ खाँदा बुटवल उपमहानगरपालिका–१२ नयाँ गाउँका २८ वर्षीया रिना […]

नवलपुरमा धानको विउ छोड्न जाँदै गरेका एक पुरुषलाई खोलाले बगायो

नवलपुर,असार १६ । नवलपुरमा धानको विउ छोड्न खेतमा जाँदै गरेका एक पुरुषलाई खोलाले बगाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार हुप्सेकोट गाँउपालिका – २ का ६८ बर्षीय केसबहादुरलाई खोलाले बगाएको हो । बुुधबार दिउँसो खेतमा धानको विउ छोड्न जाने क्रममा उनलाई मध्यविन्दु – ९ को सिम्रनी खोलाले बगाएको थियो । उनको खोजीकार्य जारी रहेको […]

वागमती प्रदेशसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन विभागको आग्रह

काठमाडौं, असार १६ । आज देशभर सामान्यदेखि पूर्ण बदली रहि केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज बिहान देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज प्रदेश–१, वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानहरुमा भारी वर्षा […]

रॉयल क्राउन इवेंट्स एंड क्रिएशनले शनिबार एक विज्ञप्ती जारी गर्दै मिस्टर एण्ड मिस टिन परफेक्ट नवलपरासी २०२२’ को ग्रैंड फाइनल कार्यक्रम असार २१ मा गर्न लागेको हो ।

मिस्टर एण्ड मिस टिन नवलपरासी प्रतियोगितामा टप १० फाइनलिस्टमा रिंकी आग्रहरी,शुभम गुप्ता,आइशा सिंह, संतोष कुमार बनिया,सामना चौधरी,अमित यादव,सोर्णिमा चौधरी,बीरेंद्र यादव,संजना चौहान,अविनाश गौडले अन्तिम चरण सम्म पुगेका छन् । मिस्टर एण्ड मिस टिन नवलपरासी-२०२२’ का लागि ग्रैंड फाइनल यहि असार २१ गते मगलवार साझ ०५ बजे देखि परासी स्थित उद्योग वाणिज्य महाङ्घकाको सभाहलमा हुने भएको छ […]

सनन् सनन् ,नैनासे नैनाको अपार सफलतापछि पुनः चलते चलते थारु गीत बजारमा ल्याउदै, द कन्टेन्ट नेपाल

रामजी प्रजापति परासी, असार १५ । द कन्टेन्ट नेपालले थारु गीत सनन् सनन् नैनासे नैनाको अपार सफलतापछि फेरी “चलते चलते” नामक गीतको भिडियो बजारमा ल्याउदैछ । उक्त भिडियो धेरै पृथक रहेको छ । एस भिडियोबाट समाजमा घटिरहेको घटनाहरुलाई कसरी न्यूनीकरण गर्न सकिन्छ । ती कथा बस्तुमा भिडियो छायांङ्कन भएको डाइरेक्टर भुपेन चौधरीले यस मिडियालाई जानकारी […]

विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाइ बनावटमा हेरफेर गर्ने

काठमाडौँ, असार १५ । सरकारले विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाउने निर्णय गरेको छ । १४ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाउने र बनावट हेरफेरका लागि स्वीकृति दिने निर्णय गरेको जानकारी दिए । यसैगरी बैठकले श्रेणीबिहीन स्थायी कार्यालय सहयोगी पदका कर्मचारीहरुको सेवा समूह […]

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

बुटवल, असार १५ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । उनले मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजिनामा बुझाएकी हुन् । गत जेठ ३१ गते दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गई उनकी श्रीमती र छोरीमाथि हातपात गरेको आरोपपछि उनी विवादमा तानिएकी थिइन् । सो प्रकरणमा उनी प्रहरी नियन्त्रणमासमेत परेकी थिइन् । […]