माओवादीको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं, असार १९ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज (आइतबार) बस्दैछ । पार्टीको महाधिवेशन सम्पन्न भएपछि पटक-पटक केन्द्रीय समितिको बैठक सर्दै आएको थियो । गत पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो । तर हालसम्म अध्यक्षबाहेकका अन्य पदाधिकारी चयन गर्न सकेका छैनन् । […]

मोवाइल व्यवसायी संघ नवलपुरमा शिव पोख्रेल

कावासोती । नेपाल मोवाइल व्यवसायी संघ नवलपुरको अध्यक्षमा शिव पोख्रेल चयन भएका छन्। संघको प्रथम अधिवेशनबाट पोख्रेलको अध्यक्षतामा नेपाल मोवाइल व्यवसायी संघ नवलपुर गठन गरिएको हो। नवलपुर उद्योग वाणिज्य संघका सदस्य मनीप्रसाद गुरुङको प्रमुख आतिथ्यमामा भएको प्रथम अधिवेशनले वरिष्ठ उपाध्यक्षमा प्रेमप्रसाद भट्ट, उपाध्यक्ष प्रेमप्रसाद गौतम, उपाध्यक्षमा सुशील श्रेष्ठ, सचिवमा दीर्घसिङ कुमाल, सह-सचिवमा हरि पौडेल, कोषाध्यक्षमा […]

एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको बैठक बस्दै

हेटौंडा । बागमती प्रदेशमा सत्तारुढ घटकले नै मुख्यमन्त्री फेर्न दबाब दिएपछि सरकारको नेतृत्व गर्दै आएको नेकपा एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय दलको बैठक आज बस्दैछ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा शनिबार सो पार्टीको बागमती प्रदेश संसदीय दलको बैठक काठमाडौँमा बस्ने भएको हो । कृषि तथा पशुपन्छी विकासमन्त्री वसुन्धरा हुमागाईका अनुसार संसदीय दलको बैठकमा सहभागी […]

त्रिभुवन विमानस्थलबाट २६७.४ ग्राम सुनसहित एक पक्राउ

काठमाडौं । बैङ्ककबाट काठमाडौं आएका एक जना यात्रुले बोकेको सुटकेसको ह्याण्डिलभित्र सुन भेटिएको छ। शुक्रबार बेलुका नेपाल एयरलाइन्सकोमार्फत बैङ्ककबाट काठमाडौं आएका रोकेश तुलाधरले बोकेको सुटकेसबाट २६७.४ ग्राम सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो। भन्सार अधिकृतले चेकजाँच गर्ने क्रममा सुटकेश उचाल्न प्रयोग हुने ह्याण्डिल साईडको भित्र पट्टी शंकास्पद धातु रहेको पाएपश्चात सुटकेसको ह्याण्डिल खोल्दा […]

शिवराजको पिपरीमा पेट्रोल पम्पको उद्घाटन

कृष्णनगर, असाढ १८ । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं ६ पिपरी बिरतामा रहेको साजन डिजल्स नामक पेट्रोल पम्प प्रतिनिधि शभा सदस्य अभिषेक प्रताप शाहले शुक्रबार एक कार्यक्रम बिच उद्घाटन गरेका छन् । उक्त उद्घाटन कार्यक्रममा प्रमुख अतिथि अभिषेक प्रताप शाह, विशिष्ट अतिथि प्रदेश शभा सदस्य अर्जुन केसी, अतिथिमा शिवराज नगरपालिका नगर प्रमुख अजय थापा, […]

४० वर्ष कटेर एक्लाे जीवन बिताइरहेका विवाहित/अविवाहित महिलाले पनि भत्ता पाउने

काठमाण्डाै । चालिस वर्ष उमेर पुगेर एक्लो जीवन बिताइरहेका विवाहित वा अविवाहित महिलाले पनि सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् । शुक्रवार सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक माथिको छलफलमा त्यस्ता महिलालाई पनि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने प्रावधान राख्न सहमति […]

रवि लामिछानेले दल दर्ताको गर्यो, पार्टीलाई नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ र चुनाव चिह्न ‘गोलाकारभित्र घण्टी’

काठमाडौ । सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । दर्ता पश्चात शुक्रबार दल दर्ताको प्रमाणपत्र समेत आयोगले दिइएको छ । पार्टीको नामका विरुद्धमा परेका २ उजुरी आयोगले खारेज गरेको छ । ऐनमा कतै पनि कुनै नामका आधारमा पार्टीको नाम हुने वा नहुने भन्ने व्यवस्था नभएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले […]

जमुनहा नाकाबाट भारत जाँदै गरेको कन्टेनरमा २५० बोरा अफिमसहित नियन्त्रणमा

नेपालगंज । बाँके प्रहरीले मालबाहक कन्टेनरबाट २५० बोरा अफिम ब्राण्डको पोष्टर दाना (अफिम सिड) नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । नेपालगञ्जबाट जमुनहा नाका हुदै भारतको रुपैडिहातर्फ गइरहेको आरजे ०९ जीबी ४५४२ भारतीय नम्बर प्लेटको बन्दबडी मालबाहक कन्टेनरबाट शुक्रबार बिहान २५० बोरी अफिम ब्राण्डको पोष्टर दाना (अफिम सिड) नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले बताएको […]

लिभिङ स्टाेन स्कुलमाथि शिक्षा मन्त्रालयकाे चासाे

ललितपुर। ललितपुर धाेबीघाटस्थित लिभिङ स्टाेन स्कुलले अभिभावकमाथि बिद्यार्थीकाे शुल्ककाे बिषयमा उठेकाे बिषयलाई नगरपालिका शिक्षा शाखाले अनुगमनकाे चासाे नलिएपछि शिक्षा मन्त्रालय पुग्याे गुनासाे । गत सुक्रबार साेहि स्कुलमा अध्यनरत बिद्यार्थीका अभिभावक तथा सिलाेआम चर्चका पास्टरसमेत रहेका राजेश पन्तले आफ्नाे फेसबुकमा बच्चाहरुकाे मासिक शुल्ककाे बिषयमा असन्तुष्टि लेखेका थिए । जसमा उनलाई स्कुलले दिएको बिलसमेत समावेश गरिएकाे थियाे। […]

नवलपुरको बुलिङटारमा आफ्नै भतिजमाथि बन्चरो प्रहार

नवलपुर । नवलपुरको पहाडी गाउँपालिका बुलिङटारमा काकाले भतिजलाई बन्चरो प्रहार गरि गम्भिर घाइते बनाएका छन् । बुलिङटार गाँउपालिका – ३ का ६४ बर्षिय पदम बहादुर कुमालले आफ्नै ३२ वर्षका भतिज देवीराम कुमाल माथि बन्चरो प्रहार गरिघाइते बनाएका हुन् । काका पदम कुमालले घरमा खाना खाइरहेका भतिज देवरामलाई पछाडीबाट टाउकोमा बन्चरो प्रहार गरेको बुलिङटार प्रहरी यस […]