आजदेखि २७ जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकालाई फाइजर खोप दिइँदै

काठमाडौ, असार ९ । स्वास्थ्य मन्त्रालयले आजदेखि ५ वर्ष पुरा भई १२ वर्षमुनिका बालबालिकाहरूलाई कोभिड–१९ विरुद्धको फाइजर खोप दिँदैछ । बालबालिकालाई विद्यालयमा रहेको खोप केन्द्रमार्फत खोप लगाइने केन्द्रले जानकारी दिएको छ । २७ वटा जिल्ला बालबालिकालाई असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र श्रावण २ गतेदेखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने छ । […]

कपिलवस्तुको विजयनगर गाउँपालिकाद्वारा ४१५ जना छात्रालाई निःशुल्क साइकल बितरण

धर्मेन्द्र कुमार कुर्मी विजयनगर । लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्ला विजयनगर गाउँपालिकाले छात्रालाई विद्यालयमा नियमितताका लागि निःशुल्क साइकल वितरण गरेको छ । विजयनगरका कक्षा ९ र ११ मा अध्ययनरत छात्रालाई निःशुल्क साइकल वितरण गरिएको हो । तल्लो कक्षादेखि माथिल्लोमा उक्लिँदा विद्यालय छोड्नेक्रम बढेपछि गाउँपालिकाले छात्रालाई विद्यालयसँग जोड्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारसँगको सहकार्यमा निःशुल्क साइकल वितरण कार्यक्रम […]

बुटवलमा म्याद सकिएका औषधिमा मिति थपेर बेच्ने तीनजना पक्राउ

बुटवल । रुपन्देहीको बुटवलमा म्याद सकिएका औषधिमा नयाँ मूल्य र मिति राखेर बिक्री वितरण गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीको नागार्जुन गाउँपालिका वडा नं २ का २८ वर्षीय प्रकाश भण्डारी, वडा नं ३ का २३ वर्षीय महेश भण्डारी र दशरथचन्द नगरपालिका– ११ का २६ वर्षीय हरिश भण्डारी रहेको इलाका प्रहरी […]

कृषिलाई प्राथमिकता दिँदै प्रतापपुरको नीति तथा कार्यक्रम सार्वजनिक

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता राख्दै आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाको १२औं गाउँसभामामा ‘किसानको उन्नती, प्रतापपुरवासीको प्रगति’ भन्ने मुल नाराकासाथ कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अध्यक्ष उमेशचन्द्र यादवले बुधबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्। कृषि प्रणालीलाई व्यवसायीककरण गर्न कृषि प्रयोगशाला निर्माण गरिने उल्लेख छ। गाउँपालिकालाई केरा पकेट क्षेत्रको […]

सिरहाको लहान अस्पतालका कर्मचारीहरुले सेवाग्राहीसँग गरे अभद्र व्यवहार (भिडियोसहित)

धर्मेन्द्र कुमार कुर्मी लहान, असार ८ । सिरहाको लहान अस्पतालका सरकारी कर्मचारीले अस्पतालमा आएका सेवाग्राहीसँग अभद्र व्यवहार गरिएको छ । विभिन्न उदेश्यले अस्पतालमा आएका सेवाग्राहीसँग अस्पतालका कर्मचारीले छाडा शब्द प्रयोग गरी अभद्र व्यवहार गरेको हो । जनताको कर पसिनाले तलव भत्ता खाइरहेका सरकारी कर्मचारीहरुले जनतालाई नै अभद्र व्यवहार गरेपछि स्थानीय र सेवाग्राहीहरु आक्रोसित बनेका थिए […]

रवि लामिछानेले घोषणा गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी

काठमाडौं, असार ८ । संचारकर्मी रवि लामिछानेले घोषणा गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । लामिछानेले मंगलबार निर्वाचन आयोगमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताको लागि निवेदन दिएका थिए । बुधबार निर्वाचन आयोग पुगेर छ–सात जनाको एक टोलीले ‘स्वतन्त्र’ उम्मेदवारलाई नै भ्रम पर्ने गरी नाम राखिएको भन्दै पार्टीको नामबाट ‘स्वतन्त्र’ शब्द हटाउन माग […]

प्रबासी कुशवाहा कल्याण समाज मलेसियाद्वारा पीडित परिवारलाई आर्थिक सहयोग

महेश सिंह सिरहा, लहान ८ असार । सिरहामा सडक दुर्घटनामा परि ज्यान गुमाएका मृतक पीडित परिवारलाई प्रबासी कुशवाहा कल्याण समाज मलेसियाद्वारा आर्थिक सहयोग गरेका छन । सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर – ५ का राम सेवक महतोको २१ बर्षीय छोरा सहदेब महतोलाई हुलाकी राजमार्ग अन्तर्गत बरियारपट्टी गाउँपालिका खोकसी जानकी नगरस्थित ट्याक्टर दुर्घटनामा परेर गत बैशाख […]

अन्तर्राष्ट्रिय कल बाइपास गर्ने भारतीय नागरिक पक्राउ

वीरगञ्ज, असार ८ । अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा पर्साको वीरगञ्जबाट प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। अवैधरूपमा कल बाइपास गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले भारतका इरफान सुफियान खानलाई वीरगञ्जबाट पक्राउ गरेको हो। ब्यूरोबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–२ रेल्वे रोडस्थित मनान मियाँ तेलीको घरमा […]

नेपाल प्रेसकर्मी आचार्यलाई उत्कृष्ट पत्रकारिता पुरस्कार

बुटवल । नेपाल प्रेसकर्मी रामप्रसाद आचार्य नेपाल पत्रकार महासंघ रुपन्देहीले प्रदान गर्दै आएको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुुने भएका छन् । आचार्यलाई प्रदान गरिने ०७६ सालको उत्कृष्ट पत्रकारिता पुरस्कारको राशी ५० हजार र प्रमाण प्रत्र रहेको छ । कोरोना महामारीले रोकिएको तीन वर्षको् पुरस्कार महासंघले अहिले वितरण गर्न लागेको हो । आचार्यसँगै रुपन्देहीका पत्रकार यानेन्द्र […]

वायुसेवा सञ्चालक सङ्घको उडान सेवा बन्द गर्ने निर्णय आंशिक रूपमा फिर्ता

काठमाडौं, असार ८ । नेपाल वायुसेवा सञ्चालक सङ्घले बुधबारदेखि गर्ने भनिएको आन्तरिक उडान बन्दको निर्णय आंशिक रूपमा फिर्ता भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा सञ्चालक सङ्घबीच मङ्गलबार राति भएको वार्ताबाट बुधबार बिहान ११ बजेपछि देशभरका आन्तरिक उडान सुचारु गर्ने सहमति भएको हो । राति ११ बजे सकिएको वार्तामा वायुसेवा सञ्चालक सङ्घले […]