आश्रमको विकासका लागि नेपथ्यले देशका विभिन्न शहरमा लाइभ कन्सर्ट गर्दै

सुन्दरहरैँचा, मङ्सिर १४ । ‘मानवीय सेवामा योगदान गरौँ’ भन्ने नाराका साथ यही मङ्सिर १६ गते शुक्रबार विराटनगरको हाटखोलामा पहिलो पटक नेपथ्य लाईभ कन्सर्ट हुने भएको छ । विगत एक दशकदेखि सडकआश्रित व्यक्तिलाई उद्धार गर्दै आइरहेको मानवसेवा आश्रमले नेपथ्य ब्याण्डसँगको सहकार्यमा उक्त कन्सर्ट गर्न लागेको हो । विराटनगरस्थित एक भाडाको घरमा आश्रित महिला, बालबालिका तथा बृद्धबृृद्धाहरूका लागि […]

सुनसरी–४ मा कांग्रेसको अग्रता कायम

सुनसरी, मंसिर १४ । सुनसरी क्षेत्र नंं ४ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका हुन् । पछिल्लो मतपरिणाम अनुसार उनले २६ हजार ५६३ मत पाएका छन् । यस्तै उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार जगदीश कुसियैतले २६ हजार २३५ […]

रुपन्देहीमा प्रत्यक्षतर्फ दुई सिट मात्रै जितेको कांग्रेस समानुपातिकतर्फमा पहिलो

रुपन्देही । रुपन्देहीका ५ प्रतिनिधि सभा र १० प्रदेश सभामध्ये २ प्रदेश सभामा मात्रै जीत निकालेको नेपाली कांग्रेस समानुपातिकतर्फ भने जिल्लामा पहिलो दल बनेको छ । १० वटा प्रदेश सभा क्षेत्रमध्ये दुई वटामा मात्र विजयी भएको कांग्रेसले जिल्लामा समानुपातिकतर्फ सबैभन्दा बढी ९१ हजार ५३४ मत ल्याएको हो । यस्तै नेकपा एमालेले ७८ हजार ३४९ मत […]

प्रतिनिधिसभा सदस्यमा परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. नारायण खड्का चौथोपटक विजयी

उदयपुर १४ मंसिर । उदयपुरको क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. नारायण खड्का चौथोपटक विजयी हुनुभएको छ । खड्काले ३१ हजार दुई सय ७० मत ल्याउँदा उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) की मञ्जुकुमारी चौधरीले २८ हजार आठ सय ९१ मत प्राप्त गर्नुभयो । यस क्षेत्रमा ७६ हजार सात सय […]

स्वतन्त्र पार्टीप्रति ओलीको टिप्पणी – अमेरिकाको फ्रिडम पार्टीको दुरुस्त घण्टी चिन्ह यहाँ पनि ल्याए

काठमाडौं, मंसिर १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको उदयबारे टिप्पणी गरेका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित जनसांस्कृतिक महासंघको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्वतन्त्र पार्टीको नाम र चिन्ह अमेरिकाको फ्रिडम पार्टीसँग दुरूस्तै मिल्ने बताए । उनले भने -‘संयोग नै होला, अमेरिकामा एउटा फ्रिडम […]

एमाले कार्यालयमा स्वस्ति वाचनसहित ओलीलाई बधाई

काठमाडौं, मंसिर १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिनिधिसभामा पुन:निर्वाचित भएपछि स्वस्ति शान्ति वाचन गराउँदै शुभकामना तथा बधाई दिइएको छ । पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलसमा मंगलबार एमालेको भातृसंगठन राष्ट्रिय जनसांस्कृतिक मञ्चले स्वस्ति शान्ति वाचन गराउँदै शुभकामना तथा बधाई दिएको हो । स्वस्ति वाचनपछि पण्डित वृहङगमराज तिमल्सिनाले अध्यक्ष ओलीलाई रुद्राक्षको माला लगाइदिएका थिए। कार्यक्रममा […]

५ वर्षमा गोरखाका जनताले महसुस गर्ने गरी विकास गर्छु : प्रचण्ड

ललितपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अबको आवश्यकता विकास र सुशासन भएको बताएका छन् । गोरखा-काठमाडौं सम्पर्क मञ्चद्वारा मंगलबार ललितपुर खुमलटारमा आयोजित बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादको आधार तयार पार्ने समृद्धिको नयाँ यात्रा आर्थिक क्रान्तिका लागि गोरखातिर आफ्नो ध्यान रहेको बताए । उनले भने, ‘राष्ट्रलाई एकता, समृद्धि र सुशासन […]

भरतपुर महानगरपालिकाद्वारा अवैध संरचना हटाउन ३५ दिने सूचना जारी

चितवन, मंसिर १३ । भरतपुर महानगरपालिकाले महानगर क्षेत्र भित्रका अवैध संरचनाहरु हटाउने निर्णय गरेको छ । आज (मंगलबार) ३५ दिने सूचना जारी गर्दै अवैध संरचना हटाउन जानकारी गराएको हो । यदि सो समयावधि भित्रमा अवैध संरचना नहटाईए महानगर आफैले हटाउने जनाएको छ । महानगरले सार्वजनिक जग्गामा स्वीकृत नलिई निर्माण भएका भवन, टहरा र संरचनाहरु, सडक […]

चुनावमा पराजित भएपछि नियमित सेवामा फर्किए डा भोजराज अधिकारी

चितवन, मङ्सिर १३ । मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट पराजित भएपछि चिकित्सक भोजराज अधिकारीले नियमित बिरामी परीक्षण सुरु गरेका छन् । उम्मेदवारी मनोनयनको दुई दिनअघि नेकपा माओवादी केन्द्रले टिकट दिइपछि उनी निर्वाचनमा होमिएका थिए । भरतपुर अस्पताल विकास समितिको अध्यक्ष पदबाट राजीनामा दिएर उनी उम्मेदवार बनेका थिए । अस्पतालको अध्यक्ष […]

बिनोद चौधरीद्धारा बर्दघाटमा जनसम्पर्क कार्यालयको स्थापना

नवलपरासी, मंसिर १२ । गत ४ गते सम्पन्न आम निर्वाचनमा निर्वाचित नेपाली कांग्रेसका नेता विनोद चौधरीले आफु निवार्चित भएको निर्वाचन क्षेत्र नवलपरासी क्षेत्र न. १ प्रतिनिधी सभा सदस्य जनसम्पर्क कार्यालयको स्थापना गर्नुभएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र न.१ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका केन्द्रिय सदस्य बिनोद चौधरीले बर्दघाटमा जनसम्पर्क कार्यालयको […]