नवलपुर हुप्सेकोटकी प्रमुख लक्ष्मी पाण्डे बनिन् गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्ष

काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघको नयाँ नेतृत्वका लागि राजनीतिक दलहरुले भागबन्डा टुंग्याएका छन् । काठमाडौंमा भइरहेको तेस्रो राष्ट्रिय महाधिवेशनबाट चयन हुने नेतृत्वका लागि दलीय प्रतिनिधिका आधारमा पदाधिकारी भागवण्डा गरिएको हो । स्थानीय तहमा सबै भन्दा धेरै पालिका जितेको नेपाली कांग्रेसले महासंघको अध्यक्ष र उपाध्यक्ष पाउने भएको छ । कांग्रेसले अध्यक्षमा नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष […]
सुकुन्दा बार्षिक पत्रिका बिमोचन हुने

काठमाडौं । नेवाः विद्यार्थी युनियनको विशेष सक्रियतामा ४२ वर्ष अर्थात् ने.सं ११०१ स्थापना भई बन्द भएको सुकुन्दा साहित्य पाला पुनर्गठन भएको एक वर्ष पश्चात सुकुन्दा बार्षिक पत्रिका बिमोचन गर्ने भएको छ। रत्न राज्यलक्ष्मी क्याम्पसको गौरवमय इतिहास बोकेको मुख पत्र सुकुन्दा साहित्य पाः लाः द्वारा सुकुन्दा बार्षिक पत्रिका बिमोचन तथा नेपाल भाषा अध्ययन गर्ने विलक्षण प्रतिभाका […]
एमालेले एक लाख डलरमा क्रिश्चियन प्रचारक एकनाथ ढकाललाई सांसद बनाईदै

तत्कालीन प्रधानमन्त्री ओलीसँग आफूलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न आग्रह गर्दै एकनाथ ढकाल, त्यस समयमा एकनाथ ढकालको परिवार दलले ओली नेतृत्वको सरकारलाई समर्थन गरेको थियो। काठमाडौं । नेपालको आन्तरिक राजनीतिमा विदेशी प्रभाव र हस्तक्षेप हुने कुरालाई नकार्न सकिँदैन। मंसिर ४ गते भएको निर्वाचनमा पनि विभिन्न शक्ति राष्ट्रहरुले प्रभाव पार्न खोजेको भन्दै राजनीतिक वृतमा चर्चा भइरहेको छ […]
नवलपुर जिप दुर्घटना : मृतकको संख्या ४ पुग्यो, १० जना घाइते(विवरणसहित)

कावासोती । पूर्वी नवलपरासीको दलदले बजारबाट डेढगाउँतर्फ जाँदै गरेको जिप राइकोट नजिक भीरबाट खस्दा मृत्यु हुनेको संख्या ४ पुगेको छ । १० जना घाइते भएका छन् । मृत्यु हुनेमा होमबहादुर राना, यामबहादुर ठाडा, मनसभा बराल र केशरी दराई रहेको छ । मृतक सबै घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख भुवनेश्वर तिवारीले बताए । […]
बैतडीमा घाँटी रेटिएको अवस्थामा एक युवती मृत र किशोरी घाइते फेला

नगढी, मंसिर १४ । बैतडीमा एक युवती घाँटी रेटिएको अवस्थामा मृत र एक किशोरी घाइते अवस्थामा फेला परेका छन् । बुधबार दिउँसो २ बजेतिर शिवनाथ गाउँपालिका–६ नेपाल टेलिकमको टावर नजिकै रहेको जंगलमा २१ वर्षीय माया लुहारको घाँटी रेटिएको अवस्थामा मृत फेला परेकी हुन् । यस्तै दिउँसो १ बजेतिर सोही ठाउँको गाईवस्तु चराउने चौरमा १५ वर्षीय नेहा लुहार […]
र्याफ्टिङ गर्न सुकुटे पुगे प्रचण्ड

काठमाडौं, मंसिर १४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । निर्वाचनपछि ‘फ्रेस’ हुन प्रचण्ड परिवारका सदस्यहरूसहित सुकुटे पुगेका हुन् । उनीसँग सभामुख अग्निप्रसाद सापकोटा, सिन्धुपाल्चोक १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद माधव सापकोटा, सिन्धुपाल्चोकबाट निर्वाचित प्रदेश सांसद सरल सहयात्री पौडेल, भरतपुर महानगरकी मेयर रेनु दाहाललगायतले भोटेकोसी नदीमा र्याफ्टिङ गरेका छन् […]
सल्यानमा जिप र मोटरसाइकल ठोक्किँदा आमाछोरा घाइते

सल्यान, मंसिर १४ । सल्यानको सिद्धकुमाख गाउँपालिका – १ पटारेस्थित राप्ती राजमार्गमा बोलेरो जिप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् । श्रीनगरदेखि थारमारेतर्फ जाँदै गरेको रा १ च १२४२ नम्बरको बोलेरो जिप र रा ६ प ७४९८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको हो । उक्त दुर्घटनामा रुकुम जिल्लाको सिस्ने गाउँपालिका ६ बस्ने […]
चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन

काठमाडौँ, मंसिर १४ । चीनका पूर्वराष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव जियाङ जेमिनको निधन भएको छ । जेमिनको रक्त क्यान्सरका कारण ९६ वर्षको उमेरमा निधन भएको चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ । उनको उपचारकै क्रममा बुधबार दिउँसो १२:१३ बजे सांघाईमा निधन भएको जनाइएको छ । जेमिन सन् १९९३ देखि २००३ सम्म चीनको राष्ट्रपति थिए ।
पूर्वी नवलपरासीमा ३० हजार ९ सय मत बदर

कावासोती, मंसिर १४ । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पूर्वी नवलपरासीमा प्रत्यक्ष र समानुपातिकतर्फ गरेर ३० हजार नौ सय २५ मत बदर भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभा प्रत्यक्ष र समानुपातिक गरी सो संख्यामा मत बदर भएका हुन् । जिल्लाको क्षेत्र नं १ मा […]
स्याङ्जा २ र बाजुरामा पुन: मतदान नहुने, मतगणना सुरु गर्न आयोगको निर्देशन

काठमाडौँ, मंसिर १४ । स्याङ्जा २ र बाजुरामा पुन: मतदान नहुने भएको छ । बुधबार बसेको आयोगको पदाधिकारीहरुको बैठकले ती दुई स्थानमा मतगणना सुचारु गर्न निर्देशन दिइएको हो । स्याङ्जा क्षेत्र नम्बर २ र बाजुराका केही मतदान केन्द्रमा भएको विवाद कसरी समाधान गर्ने भन्ने विषयमा आयोग पदाधिकारीबीच भएको छलफलले मतगणना गर्ने निष्कर्ष निकालेको हो । […]
