लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

बुटवल, असार १५ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । उनले मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजिनामा बुझाएकी हुन् । गत जेठ ३१ गते दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गई उनकी श्रीमती र छोरीमाथि हातपात गरेको आरोपपछि उनी विवादमा तानिएकी थिइन् । सो प्रकरणमा उनी प्रहरी नियन्त्रणमासमेत परेकी थिइन् । […]

नवलपुरको क्षेत्र नं २ बाट चुनाव लड्ने काँग्रेस युवा नेता शंकर तिवारीको घोषणा

नवलपुर, असार १४ । नेपाली काँग्रेसका युवा नेता शंकर तिवारीले आगामी संघीय निर्वाचनमा नवलपुर क्षेत्र नम्बर २ बाट चुनाव लड्ने घोषणा गरेका छन् । उक्त क्षेत्रका स्थानीय नेता तथा कार्यकर्ताको सल्लाह अनुसार आफ्नो उम्मेदवारी दाबी रहेको तिवारीले जानकारी दिए । उनले भने ‘प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संवादमा आउनु भएका बुङदी काली, कावासोती, मध्यबिन्दु, हुप्सेकोट हुँदै […]

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक बस्दै

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) केन्द्रीय परिषद् बैठक आज पनि बस्दैछ । बैठक सोमबारदेखि सुरु भएको हो । अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको ३४ पृष्ठको प्रतिवेदनमाथि मंगलबार छलफल हुनेछ । बैठकले उक्त प्रतिवेदनलाई पारित गर्ने कार्यसूची रहेको प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले जानकारी दिए । अध्यक्ष नेपालले प्रस्तुत गरेको प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिदेखि […]

नवनियुक्त पर्यटन मन्त्री श्रेष्ठले पदभार ग्रहण गर्दै गरे दुई निर्णय

काठमाडौं, असार १३ । नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले दुइवटा निर्णय गरेका छन् । उनले काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदाका पदमार्गको निर्माण सम्बन्धमा अध्ययन गर्ने निर्णय गरेका छन् । र यो वर्षको बजेटमा परेको हनुमानढोकादेखि स्वयम्भू सम्मको पदमार्गको निर्माणको काम अगाडि बढाउने […]

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं, असार १३ । नेकपा (एकीकृत समाजवादी) बाट नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा आयोजित समारोहकाबीच नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएकी हुन् । समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्रीलाई शपथ ग्रहण गराएका छन्। राष्ट्रपति भण्डारीले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्री मेटमणी चौधरी, श्रम […]

फेरिए समाजवादीका मन्त्री, शपथ ग्रहण आज

काठमाडौं । एकीकृत समाजवादीका मन्त्री ठूलो लफडापछि आइतबार फेरिएका छन्। पार्टीले फिर्ता बोलाउने निर्णय गरेपछि मन्त्रीहरूले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालसम्म गुहारेका थिए। बजेटलाई कारण देखाउँदै समाजवादीको निर्णय कार्यान्वयन धकेलिँदै आएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार भने उक्त पार्टीका नयाँ मन्त्री समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा संविधानको […]

कांग्रेस बुलिङटारले अन्तरघात गर्नेलाई कार्बाहीको सिफारिस अझैसम्म गर्न सकेन

टोप कामु मगर बुलिङटार । नेपाली कांग्रेस बुलिङटार गाउँपालिकाले निर्वाचनमा अन्तरघात गर्ने नेताकार्यकर्ताहरुलाई कार्बाहीको सिफारिस गर्न अझै सकेको छैन । गएको बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन नेकपा एमालेका उम्मेदवारलाई सघाएको भन्दै नेपाली कांग्रेस बुलिङटारमा असन्तुष्ट रहेको छ । निर्वाचनको मत परिणाम आए लगतै कांग्रेस बुलिङटारले आफ्नो उम्मेदवारलाई हराउन नेकपा […]

सहरी विकास मन्त्री झाक्रीले पनि राजिनामा दिँदै

काठमाडौं, असार १२ । सहरी विकास मन्त्री राम कुमारी झाँक्रीले पदबाट राजिनामा दिने भएकी छिन् । आइतबार साँझ सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री झाक्रीले राजीनामा दिने तयारी गरेकी हुन् । नेकपा (एकीकृत समाजवादी)बाट मन्त्री भएकी झाक्रीलाई पार्टीले फिर्ता बोलाउने निर्णय गरिसकेको थियो । पार्टीले हाल सरकारमा सहभागी रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीलाई नियुक्त गर्ने […]

पर्यटनमन्त्री आलेले दिए राजीनामा

काठमाडौं, असार १२ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पदबाट राजीनामा दिएका छन् । उनले आइतबार पार्टी कार्यालय पुगेर अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएको नेपालको सचिवालयले जनाएको छ । आलेले शुक्रबार बसेको पोलिट्ब्युरो बैठकमा ४८ घण्टाभित्र राजीनामा बुझाउने बताएका थिए । उनले पत्रकार सम्मेलन गरेर प्रगति विवरण सार्वजनिक गर्ने तयारी समेत गरेका […]

लोसपा र लोक दलबीच आज एकता हुँदै

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच आज एकीकरण हुने भएको छ । (आज)आइतबार दिउँसो २:३० बजे लोसपा केन्द्रीय कार्यालय बबरमहलमा एकता सभा हुने भएको हो। लोसपाका सचिव रञ्जित झाले आज दुई दलबीच पार्टी एकता हुने बताएका छन्। उनले कौशल सिंहको नेतृत्वमा रहेको लोक दल लोसपासँग एकीकरण गर्न लागेको बताए। झाले सिंहलाई लोसपाको […]