बसले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु

धन बहादुर सिन्जाली नवलपुर १८ मंसिर । आज बिहान बसले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका– ८ चुवाको पराधिमा पोखराबाट पर्वततर्फ आउँदै गरेको ग१ज ००९८ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको को२त ६४२७ नम्वरको ट्र्याक्टरलाई ठक्कर दिँदा उदयपुरको चौवन्दी गाउँपालिकाका १८ वर्षीय विशाल लामिछानेको घटनास्थलमै मृत्यु भएको हो […]
भिमेश्वर नगरपालिका बस्ने ज्ञान बहादुर हत्या गरेको अभियोगमा एकजना पक्राउ

धन बहादुर सिंजाली नवलपुर ६ मंसिर भिमेश्वर नगरपालिका बस्ने ज्ञान बहादुर हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । भिमेश्वर नगरपालिका ४ जिलु बस्ने ७२ वर्षीय ज्ञान बहादुर मङरातीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने बस्ने ५७ वर्षीय बिष्णु श्रेष्ठलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । विष्णुले मादक पदार्थ सेवन गरी ज्ञान बहादुरलाई लाठी […]
नेपाली कांग्रेस काठमाडौँका २० प्रदेशसभा क्षेत्रमा अधिवेशन हुँदै

धन बहादुर सिंजाली नवलपुर ४ मंसिर नेपाली कांग्रेस काठमाडौँका २० प्रदेशसभा क्षेत्रमा अधिवेशन हुँदैछ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत काठमाडौँका १० निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’ र ‘ख’ गरी २० प्रदेशसभा क्षेत्रमा आज अधिवेशन हुन लागेको हो । कांग्रेस काठमाडौँका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले आज हुने प्रदेशसभा निर्वाचनका लागि सबै प्रदेशसभामा निर्वाचन अधिकृत […]
रावत नेतृत्वको जनमत पार्टीले भ्रष्ट्राचारबिरुद्धको पहिलो चरणका आन्दोलन आजबाट गर्ने

धन बहादुर सिंजाली नवलपुर ८ कार्तिक रावत नेतृत्वको जनमत पार्टीले भ्रष्ट्राचारबिरुद्धको पहिलो चरणका आन्दोलन आजबाट गर्ने भएको छ । आइतबार एक सुचना जारी गर्दैं उसले सोमबार (आज)बाट पहिलो चरणकाे आन्दोलन गर्ने जनाएको थियो । पार्टीको केन्द्रीय कार्यकारीणी समितिका बैठकले भ्रष्ट्राचारबिरुद्धको आन्दोलनका कार्यक्रमहरु तय गरेको बताइएको छ । कार्यक्रमहरु अन्तर्गत सोमबार (आज) जिल्ला सदरमुकामहरुमा सिटी जुलुस […]
आज प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने तयारी

धन बहादुर सिंजाली नवलपुर ५ कार्तिक आज प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने तयारी गरेका छन् । शेरधन राईले राजीनामा दिएपछि आचार्य मुख्यमन्त्री भएका थिए । अहिले प्रदेशमा विपक्षी गठबन्धन बलियो देखिएको छ भने मुख्यमन्त्री अल्पमतमा परिसकेका छन् । विपक्षी गठबन्धनले दशैँअघि नै मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अडान राख्दै आए पनि सभामुखले […]
आज नेपाली कांग्रेस काठमाडौँको पालिका अधिवेशन आज हुने

धन बहादुर सिंजाली नवलपुर १७ असोज आज नेपाली कांग्रेस काठमाडौँको पालिका अधिवेशन आज हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुङ्गिएका जिल्लामा वडा र पालिका अधिवेशन गर्न निर्देशन दिएसँगै आज पालिका अधिवेशन हुन लागेको हो । काठमाडौँका निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले काठमाडौँ महानगरपालिकासहित १० नगरपालिकामा आज निर्वाचन हुन लागेको […]
पाँच केजी चाँदीसहित दुई जनालाई प्रहरीले पक्राउ

धन बहादुर सिन्जाली नवलपुर ३१ भदौ । आज सिरहा जिल्लामा पाँच केजी चाँदीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतको मधुवनी जिल्ला खुटोनाका रवी महतो र पिन्टु महतो सिरहाको ठाडी नाकाबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए । पक्राउ परेका दुबै जना इलाका प्रहरी कार्यालय लहानको नियन्त्रणमा छन् ।
प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज

धन बहादुर सिंजाली नवलपुर २२ भदौ । आज वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज मनाइदै । वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । विधि शास्त्रोक्त ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको […]
चितवन जिल्ला निषेधाज्ञा सिनेमा हल र धार्मिक स्थलहरुमा बाहेक अरु खुल्ने

धन बहादुर सिंजाली चितवन १९ भदौ । चितवन जिल्ला प्रशासन कार्यालयले चार महिना देखि लगाउँदै आएको निषेधाज्ञा सिनेमा हल र धार्मिक स्थलहरुमा बाहेक हटाएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले शनिबार जारी गरेको आदेशमा सिनेमा हल , मठ ,मन्दिर ,मस्जिद ,चर्च लगायतका धार्मिक स्थलबाहेकमा स्वास्थ्य मापदण्ड अपनाएर संचालन गर्न पाउने जनाइएको छ । नेपाल सरकारबाट […]
गृहमन्त्रीले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीको बाढीपहिरो प्रभावित क्षेत्रको आज निरीक्षण गरे

धन बहादुर सिंजाली नवलपुर १९ भदौ । आज गृहमन्त्री बालकृष्ण खाँणले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीको बाढीपहिरो प्रभावित क्षेत्रको आज निरीक्षण गरेका छन् । गत असार १ र १६ गतेको वर्षाको कारण सो क्षेत्रमा बाढीपहिरोले ठूलो धनजनको क्षति भएको थियो । गृहमन्त्री खाँणसहितको टोलीले मेलम्ची नगरपालिकाको मेलम्ची बजार र सो वरपरका क्षेत्र तथा हेलम्बु गाउँपालिकाको वडा […]