जसपा–लोसपालाई बागी उम्मेदवारको चुनौती

के भन्छन् जसपा–लोसपाका विद्रोहीहरू ? काठमाडौ । मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि मुख्य दुईटा गठबन्धन मैदानमा उत्रेका छन् । लोसपासहित चार दलको सत्ता गठबन्धन र एमाले–जनता समाजवादी पार्टीलगायतको अर्को गठबन्धन चुनावी मैदानमा छन् । यसरी गठबन्धन बनाएर नै चुनावमा गएपछि विभिन्न दलबाट विद्रोही उम्मेदवारहरू पनि देखिएका छन् । टिकट नपाएकाहरू स्वतन्त्र […]
रामेछापमा मोहन कार्कीलाई जिताउन युवाहरुको जोड

रामेछाप । रामेछाप जिल्लामा यतिवेला राजनीतिक पार्टीहरु मंसिरमा हुने निर्वाचनको लागि लागि परेका छन् । तर, विगतमा नै टेस्टेड भईसकेका नेताहरुले नै टिकट लियर युवापुस्तालाई निरास पारेको हुनाले रामेछापमा सवैभन्दा सर्घषवाट अनुभव बटुली पत्रकारिता क्षेत्रमा सफल भईसकेका मोहन कार्कीको नेतृत्वमा उम्मेद्धारी दर्ता गरेपछि रामेछापका देश बिदेशमा रोजगारको सिलसिलामा रहेका युवाहरुले मोहन कार्कीलाई नैतिक समर्थन गर्दै […]
आज कांग्रेस केन्द्रिय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका आज दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका विषयमा रणनीतिक छलफल हुनेछ । बैठकमा पार्टी र सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाहरुको व्यवस्थापनका विषयमा पनि छलफल हुने बताइएको छ । कांग्रेस कार्यसम्पादन समितिमा पदाधिकारी […]
बारामा गठबन्धन दलका भातृसंगठन एक भएर जाने

बारा । आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन दलका भातृ संगठनहरुले एक भएर जाने निर्णय गरेका छन् । विहिबार एक विज्ञप्ती जारी गर्दै सत्ता गठबन्धन दलका भातृ संगठनहरु नेपाल तरुण दल बारा, युवा संघ नेपाल, वाईसिएल नेपाल र लोकतान्त्रिक युवा संघ नेपाल बाराले निर्वाचनमा एक भएर जाने र आफ्ना उम्मेदवारहरूलाई विजयी बनाउने निर्णय […]
कांग्रेसका बागी उम्मेदवारलाई ३१ असोजसम्मको समय थप, फिर्ता लिए वा निष्क्रिय बसे कारबाही नहुने

काठमाडौं, असोज २७ । नेपाली कांग्रेसले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध बागी दिएका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन थप पाँच दिनको समय दिएको छ । निर्वाचन आयोगले २६ असोज दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता नलिएकाहरू सबैको उम्मेदवार सूची सार्वजनिक गरेको छ । कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, जसपालगायतका दलले […]
कोइराला र बुर्लाकोटी पाँच वर्षका लागि कांग्रेसबाट निष्काशन

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइराला पाँच वर्षका लागि पार्टीबाट निश्कासित भएका छन् । चितवन क्षेत्र नं.३ मा स्वतन्त्र उम्मेदवारी दिएर फिर्ता नलिएपछि पार्टीले पाँच वर्षका लागि निश्कासन गरेको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्व उम्मेदवार दिएका, प्रस्तावक बसेका र समर्थक रहेकाहरुलाई कारवाही गरिएको जानकारी दिएका […]
जनता समाजवादी पार्टीद्धारा विजयनगरमा पार्टी कार्यालय उद्घाटन

विजयनगर । जनता समाजवादी पार्टी नेपालले विजयनगर ६ खडैचामा पार्टी कार्यालय उद्घाटन गरेको छ । बुधबार एक कार्यक्रमका वीच जनता समाजवादी पार्टी नेपालले पार्टी कार्यालय उद्घाटन गरेको हो । पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज नविन सुनुवारको प्रमुख आतिथ्यमा पार्टी कार्यालय उद्घाटन गरिएको छ । कार्यालय समुद्घाटन कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य सुनुवाइरले काँग्रेस, कम्युनिष्ट […]
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को सबै जिल्ला समितिले प्रत्यक्ष उम्मेदवारमा करिब सात सयजनाको नाम सिफारिस

काठमाडौँ १५ असोज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को सबै जिल्ला समितिले प्रत्यक्ष उम्मेदवारमा करिब सात सयजनाको नाम सिफारिस गरेको छ । उम्मेदवारको सम्बन्धित निर्वाचन क्षेत्रमा कायम रहेको लोकप्रियता, पार्टी सङ्गठन सुदृढीकरणमा गरेको योगदानका आधारमा सिफारिस भएर आएका नामबाट योग्य उम्मेदवार छनोट गरिएको पार्टीका केन्द्रीय सदस्य राजाराम […]
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्द सूची हेरफेर हुने

काठमाडौं १३ असोज । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्द सूची हेरफेर हुने बताएका छन् । ३ असोजमा पार्टीले बुझाएको नामावलीप्रति डा. शेखर कोइराला पक्षले असन्तुष्टि जनाएको छ । काठमाडौं क्षेत्र नम्बर ४ मा आयोजित पार्टीको कार्यक्रममा उनले असन्तुष्टि सम्बोधन हुने गरी सूची परिमार्जन हुने बताएका हुन् । माग […]
राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा अभिनेत्री रेखा थापा मनोनित

काठमाडौ १३ असोज । राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा अभिनेत्री रेखा थापा मनोनित भएकी छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अभिनेत्री थापालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनयन गरेका हुन् । यसअघि अध्यक्ष लिङ्देनले अभिनेत्री थापालाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । गत मंसिरमा सम्पन्न पार्टीको अधिवेशनमा अभिनेत्री थापा लिङ्देन समूहबाट महामन्त्री पदको उम्मेदवार थिइन् । […]