बिहारका मुख्यमन्त्री नितीशकुमारले दिए पदबाट राजीनामा

नयाँ दिल्ली । बिहारका मुख्यमन्त्री नितीश कुमारले मंगलबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । उनले भारतीय जनता पार्टीसँगको गठबन्धन तोड्दै बिहारको मुख्यमन्त्रीको पदबाट राजीनामा दिएका हुन्। यसअघि उनले जनता दल युनाइटेडका सबै सांसदहरुसँग भाजपासँग सम्बन्ध तोडेकोबारे बैठक गरेका थिए । नितीशकुमारलाई समर्थन गरेका सबै संसद सदस्य र विधान सभा सदस्यहरुले आफ्नो समर्थन कायम रहेको बताएका […]
निर्वाचनअघि सयौं गाडी किन्नुपर्ने नेपाल प्रहरीको प्रस्ताव

काठमाडौ । आगामी मंसिर ४ गते हुने संघ र प्रदेश सभा निर्वाचनको निम्ति नेपाल प्रहरीले ७ सय ५१ वटा गाडी खरिदको प्रस्ताव गरेको छ । निर्वाचन सुरक्षाका लागि हलुका तथा ठूला सवारीसाधन पर्याप्त नरहेको बताउँदै प्रहरीले ठूलो संख्यामा गाडी खरिदको प्रस्ताव राखेको हो । प्रस्तावअनुसार बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा फाइल पठाइएको बताइएको छ । […]
अगामी निर्वाचनमा सहभागी हुन एमालेले गरायो आयोगमा दल दर्ता

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश तथा संघीय निर्वाचनमा सहभागी हुन प्रमुख प्रतिपक्षी नेकपा एमालेले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेताहरु आयोग पुगेर दल दर्ता गरेका हुन् । आयोगले १०औं दलका रुपमा एमालेलाई दर्ता गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिए । आयोगले दल दर्ताका लागि साउन […]
निजामती कर्मचारीको बनावट र वितरण त्रुटिपूर्ण: सांसद त्रिपाठी

काठमाडौं, साउन २४ गते । प्रतिनिधिसभा सांसद हृदयेश त्रिपाठीले नेपालको निजामती कर्मचारीको बनावट र वितरण त्रुटिपूर्ण रहेको बताउनुभएको छ । मङ्गलवार प्रतिनिधिसभा बैठकमा समय माग गर्दै सांसद त्रिपाठीले नेपालको निजामती कर्मचारीको बनावट र वितरण त्रुटिपूर्ण रहेको बताउनुभएको हो । नयाँ निजामती कर्मचारी ऐन नल्याएसम्म कुनै पनि सरकार लोकप्रिय नहुने दाबी उहाँको छ । सांसद त्रिपाठीले […]
नवलपुरका पाँच स्थानीय तहले सार्वजनिक बिदा दिएन

जगत ठाडा मगर कावासोती । आज २८औं विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गर्दै भब्यताको साथ मनाइँदै छ । अगष्ट ९ मा बिश्वमा आदिबासी दिवस मनाउने गर्दछन । सो अवसरमा नवलपुरको तीन स्थानीय तह गैडाकोट नगरपालिका, देवचुली नगरपालिका, कावासोती नगरपालिकाले सार्बजनिक बिदा दिएको छ भने, बाँकी पाँच वटा स्थानीय तह मध्यबिन्दु नगरपालिका, बिनय त्रिवेणी […]
लहान नापी कार्यालयद्वारा लाल पुर्जा बितरण

महेश सिंह लहान । सिरहाको नापी कार्यालय लहानद्वारा हजारौं जग्गा धनीहरुलाई गाउँ ब्ल्क जग्गा धनी लालपुर्जा वितरण गरेका छन् । बर्सौ बर्षदेखि लाल पुर्जाबाट बन्चित रहेका गाउँ ब्ल्क जग्गा धनीहरुलाई नापी कार्यालय लहानद्वारा वितरण गरिएको हो । सिरहा लहान नगरपालिका – १९ र धनगढीमाई नगरपालिका – १ का ३२४ जना र वडा नम्बर २ का […]
सिरहा बरियारपट्टीका करार कर्मचारी १५ दिन देखी धर्नामा

प्रेमशिला यादव सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिकाका हटाइएका करार कर्मचारीद्वारा १५ दिन देखि धर्नामा बसेका छन्। पालिकामा कार्यरत रहेका करार कर्मचारीहरु गाउँपालिकाको निर्णय विरुद्ध शान्तिपुर्ण धर्नामा बसेका छन । बरियारपट्टी गाउँपालिकाको परिसरमा करार कर्मचारीहरुले पुनः काजमा बहाली गर्न माग राख्दै धर्ना दिएका हुन । श्रावण ५ गते देखि लगातार विना कुनै निर्णय करार कर्मचारीहरुलाई काममा […]
बञ्चरेडाँडामा फोहोर खन्याउन पुन: अबरोध, फोहोर बोकेका १४ टिपर स्थानीयद्वारा तोडफोड

काठमाडौं । बञ्चरेडाँडाका स्थानीयहरुले आफूहरूको मागलाई बेवास्ता गरेको भन्दै, सिसडोल-बञ्चरेडाँडामा काठमाडौंको फोहोर खन्याउन पुनः अवरोध गरेका छन् । आन्दोलनलाई हस्तक्षेप गरेको बताउँदै उनीहरूले महानगरको फोहोर बोकेको १४ वटा टिपर र सडक निर्माणमा प्रयोग गरिएका ३ वटा डोजरमा टोडफोड गरेका छन् । यसअघि मानवबस्तीलाई फोहोरमैलाबाट अलग गर्ने सहमति कार्यान्वयन नगरिएको भन्दै बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र […]
अनिल परियार हत्याका आरोपित चार जनालाई जन्मकैदको माग

भरतपुर । भरतपुर महानगरपालिका–१२ का २८ वर्षीय अनिल परियार (कान)को हत्यासम्बन्धी मुद्दामा वकिलहरुले बहस थालेका छन् । सोमबार बहस गर्दै जिल्ला न्यायाधिवक्ता महेश खत्रीले जन्मकैद र क्षतिपूर्तिको माग गरे । हत्या गरेको आरोप लागेका अजय सिंह भन्ने अशोक भण्डारी (फरार), मार्न निर्देशन दिने हेमन्त बास्तोला (पक्राउ), तिलक गैरे (फरार) र मृतकको भाइ राहुल परियार भन्ने […]
आज नवलपुरका तीन स्थानीय तहमा सार्वजनिक बिदा

जगत ठाडा मगर कावासोती । आज २८औं विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । यस अवसरमा नवलपुरका तीन स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । यही साउन २४ गते (अगष्ट ९) मंगलबार २८औं विश्व आदिबासी जनजाति दिवस मनाइदैछ, सो दिवसका लागि विश्व आदिवासी जनजाति दिवसको अवसरमा आज नवलपुरका तीनवटा […]
