आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, साउन २३ । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो । आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ । यस्तै, अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभा नियमावली, २०७५ को […]
चुनावका लागि पहिलो दिनमै आयोगमा दर्ता भए पाँच पार्टी

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिन पहिलो दिनमा निर्वाचन आयोगमा पाँच वटा राजनीतिक दल दर्ता भएका छन्। आयोगले दल दर्ताका लागि आह्वान गरेको दिन आइतबार नै पाँच राजनीतिक दल दर्ता भएका छन्। पहिलो नम्बरमा सिके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको छ। दोश्रो नम्बरमा मौलिक जरोकिलो […]
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाईटको तयारी, पुस १७ बाट सञ्चालन हुने

काठमाडौं, साउन २३ । सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ अर्थात पुस १७ गतेबाट सञ्चालन गर्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिको बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सन् २०२३ जनवरी १ देखि सञ्चालनमा ल्याउने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए। प्रवक्ता निरौलाका अनुसार पोखरा विमानस्थलमा आगामी अक्टोबरमा क्यालिब्रेसन फ्लाइट हुनेछ। झण्डै […]
नवलपुर जिल्लाकाे कायापलट गर्न क्षेत्र नम्बर -१ बाट उम्मेदवारी दिन्छु: शशांक काेइराला

नवलपुर । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले आगामी मंसिरमा हुने निर्वाचनमा पूर्वी नवलपरासी १ मा उम्मेदवार बन्ने घोषणा गरेका छन् । उनले यस क्षेत्रबाट लगातार ३ पटक निर्वाचन जितिसकेका कोइरालाले चौंथोपटक उम्मेदवार बन्ने आइतबार घोषणा गरेका हुन् । प्रेस यूनियनको केन्द्रीय महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई आइतबार कावासोतीमा आयोजित सम्मान कार्यक्रममा कोइरालाले जिल्लाको विकासका लागि चार योजना […]
परासी जिल्ला प्रशासन कार्यालयको ब्यबस्थापनको कमजोरीले ६ महिनामा पनि पाएन ई-पासपोर्ट, सेवाग्राही अन्योलमा

रामजी प्रजापति परासी । पश्चिम नवलपरासीको जिल्ला प्रशासन कार्यालयका ब्यबस्थापनको कम्जोरीले गर्दा सेवाग्राहीहरु सास्ती भोग्दै आएका छन । सेवाग्राहीको चाप दैनिक बढ्दै जादा पनि प्रशासन कार्यालयका कर्मचारीहरुको ढिला सुस्तीले सेवाग्राहीले सास्ती भोग्नु परेको हो । नवलपरासीको जिल्ला प्रशासन कार्यालयबाट दिदै आएको सेवा मध्ये राहादानीको काममा ढिला सुस्ती भएको हो । नेपाल सरकार राहदानी बिभागबाट राहादानीको […]
तनहुँमा २० किमि कालोपत्रको लक्ष्यमा १२ किमि मात्रै पूरा

दमौली । तनहुँमा एक बर्षको अवधिमा १२ किलोमिटर सडक कालोपत्रे गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा २० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको थियो। तर, एक आर्थिक वर्षको अवधिसम्म जम्मा १२ किलोमिटर सडक कालोपत्रे भएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख दिनेश कुमार घिमिरेले जानकारी दिए । गत आर्थिक वर्षको तुलनामा निर्मण कार्यमा प्रगति देखिएता […]
कांग्रेस तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि डा.शेषरमण न्यौपानेसम्मको चर्चा

दमौली । तनहुँमा नेपाली कांग्रेसबाट संसदीय निर्वाचनको उमेद्वारीका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल देखि डा.शेषरमण न्यौपानेसम्म चर्चामा छन् । देश भरिनै नयाँ अनुहार तथा दोश्रो पुस्ता प्रति आम नागरिकको रोजाई बढिरहेको प्रभाव तनहुँमा पनि परेको देखिन्छ । नेपाली कांग्रेसका धेरै नेता भएको भनेर चिनिएको तनहुँ जिल्ला यतिखेर अलमलमा देखिएको छ । २०४८ साल देखि राज […]
प्रेस युनियन नवलपुरद्वारा नव निर्वाचित केन्द्रीय अध्यक्ष लम्सालसहित ५ जना सम्मानित

कावासोती । नेपाल प्रेस युनियन नवलपुरले पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने ५ जनालाई सम्मानित गरेको छ । कावासोतीमा आयोजित एक विशेष कार्यक्रममा प्रेस युनियन नवलपुरले नवनिर्वाचित केन्द्रीय अध्यक्ष शिव लम्साल, उपाध्यक्ष नकुल अर्याल, केन्द्रीय सदस्यद्वय घनश्याम बगाले, कृष्णकुमारी ढकाल र पत्रकारितामा विद्यावारिधि गरेका डा. भूमिराज चापागाईंलाई सम्मानित गरेको हो । उनिहरुलाई प्रमुख अतिथि एवं नेपाली कांग्रेसका […]
स्याङ्जामा ६ महिने छोरीको हत्या गरी शौचालयमा फालेको आरोपमा आमासहित दुई जना पक्राउ

बुटवल, साउन २२ । स्याङ्जामा छ महिने छोरीको हत्या गरी शौचालयमा फालेको आरोपमा आमासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गल्याङ नगरपालिका – २ ईलुङगाकी २२ वर्षीया लक्ष्मी राना र पाल्पा रामपुर नगरपालिका – १० कुमाल गाउँका २२ वर्षीय केदार कुमाल रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी […]
प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो

काठमाडौं, साउन २२ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाएको छ । सभामुख अग्निप्रसाद सापकोटाले राखेको महाभियोग प्रस्तावलाई छलफलपछि बहुमतले स्वीकृत गरेर महाभियोग सिफारिस समितिमा पठाइएको हो । प्रधानन्यायाधीश जबरा विरुद्धको महाभियोगमाथि करिब ५ महिनापछि आइतबार संसदमा छलफल सुरु भएको थियो । प्रस्तावको पक्ष र विपक्षमा सांसदहरुले आ-आफ्ना धारणा राखेका थिए […]
