आजदेखि एक सातासम्म काठमाडौंको फोहोर नउठ्ने

काठमाडौं, साउन ५ । आज बिहीबारदेखि काठमाडौं उपत्यकाको फोहोर एक साता नउठ्ने भएको छ । नुवाकोटको सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले एक साता फोहोर व्यवस्थापनको काम नहुने भएको काठमाडौं महानगरपालिकाले जनाएको छ । बिहीबारदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापनको काम रोकिने कामपा वातावरण विभाग प्रमुख सरिता राईले जानकारी […]

श्रीसिया नदी सफाई अभियान नेताहरुको भाषणमै सिमित

बीरगंज ४ श्रावण । वीरगंजको श्रीसिया नदी सफाई अभियान नेताहरुको भाषणमै सिमित हुने गरेको स्थानीयहरुले आरोप लगाएका छन । स्थानीय निर्वाचनको समयमा ठुल ठुला भाषण गरेर निर्वाचित हुने मेयरहरुले आर्थिक प्रलोभनमा अन्धो हुने गरेको कारण वीरगंजको श्रीसिया नदी सफाई अभियान भाषण मै सिमित हुने गरेको पाईएको हो । स्थानीय तह निर्वाचनको समयमा सोझा साझा नेपाली […]

बुलिङटार – ५ राइकोटका सुन्तला खेतीका किसानहरु हर्षका‌ बावजुत चिन्तामा पनि

तिलु खोँजेली मगर नवलपुर । गण्डकी प्रदेश नवलपुर जिल्लास्थित बुलिङटार गाउँपालिका वडा न : ५ राइकोटका किसानहरु पहिलेको तुलनामा यो बर्ष सुन्तला अधिक मात्र फलेकोले निकै हर्षित छन । बुलिङटार गाउँपालिकाका अधिकांश भुभागहरु सुन्तला खेतीको लागी निकै योग्य रहेका छन् । त्यस मध्यको राईकोट गाऊँ पनि एक सुन्तला खेतीको लागी योग्य भएको ठाऊँ हो । […]

स्वास्थ्यकर्मीको करार नथपिँदा, मध्यबिन्दु अस्पतालको पीसीआर परीक्षण सेवा बन्द

नवलपुर, साउन ४ । स्वास्थ्यकर्मीको करार नथपिँदा पूर्वी नवलपरासी पूर्व नवलपुरको मध्यबिन्दु अस्पतालले पीसीआर परीक्षण सेवा आइतबारदेखि बन्द गरेको छ । कोरोनाकालीन ४५ स्वास्थ्यकर्मीको अवधि शनिबारबाट सकिएको छ । उक्त अस्पताललाई १५ बाट ५० बेडमा स्तरोन्नति गरिएको भए पनि प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कति जनशक्ति आवश्यक पर्ने भन्ने सर्भे नै गरेको छैन । जसका […]

मध्यविन्दु नगरपालिकाद्वारा पाँच सामुदायिक विद्यालयलाई बस प्रदान

नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले नगरका पाँच सामुदायिक विद्यालयलाई अनुदानमा बस प्रदान गरेको छ। नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव टेकप्रसाद पाण्डेका अनुसार सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यालयको लागत सहभागितामा बस प्रदान गरिएको हो। सामुदायिक विद्यालयलाई बस उपलब्ध गराउन आर्थिक वर्ष २०७८/७९ को बजेटबाट नगरपालिकाले प्रतिबस १८ लाख अनुदान दिएको छ। […]

प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौ । संघीय संसद प्रतिनिधि सभा बैठक आज बस्दै छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे बस्नेछ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा उत्पति भएको विकास तथा प्रविधि समितिको […]

तिलोत्तमामा सहमतिपछि बजेट पारित

रुपन्देही । कांग्रेस–एमाले जनप्रतिनिधिको विवादका कारण रोकिएको रुपन्देहीको तिलोत्तमा नगरपालिकाको बजेट मंगलबार नगरसभाबाट पारित भएको छ । दुई दलबाट निर्वाचित जनप्रतिनिधि आपसमा नमिलेपछि चर्किएको द्वन्द्वका कारण बजेट पारित हुनसकेको थिएन । मंगलबार भागबण्डा मिलाउन दुवै पक्ष सकारात्मक भएपछि बजेट पारित भएको हो । विषयगत समितिहरुमा नेपाली काँग्रेस र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिको भागबण्डा मिलेपछि बजेट […]

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेललाई कोरोना संक्रमण

पोखरा, साउन ४ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना भाइरसको संक्रमण भएको छ । रुघा र ज्वरो आएपछि गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। उनको मंगलबार कोरोना परीक्षण गरिएको थियो। मंगलबार राति आएको रिपोर्टमा कोरोना पुष्टि भएको हो । उनलाई सोमबार बिहानैदेखि हल्का ज्वरो आएको थियो। त्यहि दिनदेखि […]

नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध मेयर शाहले दिए उजुरी

काठमाडौं, साउन ३ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका छन् । मेयर साहले मंगलबार महानगरपालिकाका विषयमा तथ्यहीन, भ्रामक र कपोलकल्पित समाचार सम्प्रेषण गरेको भन्दै नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका हुन् । केही दिन अगाडि नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनले काठमाडौं महानगरले मेयर […]

सिंहदरबारमा प्रचण्ड र डा.भट्टराईबीच भेटवार्ता

काठमाडौं, साउन ३ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच सिंहदरबारमा भेटवार्ता भएको छ । माओवादी संसदीय दलको कार्यालयमा उनीहरू दुई जनाबीच छलफल जारी रहेको छ । भट्टराईलाई केही दिनअघि मात्रै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कारबाही गरेका थिए । समाजवादी केन्द्र बनाउने विषयमा छलफल भइरहेको […]