बुढीगंगा नगरपालिकाको मतगणना सुरू

बाजुरा, असार २४ । बाजुराको बुढीगंगा नगरपालिकामा हिजो भएको मतदानको गणना सुरू भएको छ । बिहान सर्वदलीय बैठकपश्चात वडा नम्बर ५ मा रहेको भानोदय नमुना माविमा गणना थालिएको हो । झण्डै १३ हजार मतदाता रहेको बुढीगंगामा ९ हजार १२८ मत खसेको छ । जुन कुल मतदाताको ६६.८३ प्रतिशत मात्र हो । मतगणना वडा नम्बर १ […]
अख्तियारको कमिकमजोरीले अधिकृत सन्देशको भ्रष्टाचारमा बल

वीरगंज २४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको कमिकमजोरीले गर्दा कार्यकारी अधिकृत सन्देश यादवलाई भ्रष्टाचार गर्नमा बल पुगेको छ । अधिकृत यादवले सखुवा प्रसौनी गाउँपालिकामा कार्यरत्त रहदा उनी माथि करोडौ करोड भ्रष्टाचार गरेको उजुरी २०७७ भदौ ३० गते अख्तियारमा परे पनि छानबिनको प्रक्रिया अघि नबढाई उजुरीलाई अख्तियारले थन्काएर राख्दा अधिकृत यादव भ्रष्टाचार गर्नमा तल्लिन […]
धरानका मेयर हर्क साम्पाङले आफ्नो सरकारी स्कार्पियो गाडी बेचेर रोलर किन्ने

धरान । धरान उपमहानगरपालिकाले मेयर चढ्न किनेको गाडी बिक्री गर्ने निर्णय गरेको छ । मेयरका लागि किनेको सरकारी गाडी बेचेर रोलर किन्ने निर्णय बिहीबार कार्यपालिकाले बैठकबाट पारित भएको हो। मेयर हर्क साम्पाङले मेयर चढ्न प्रयोग हुने गाडी बिक्री गर्ने प्रस्ताव गरेका थिए । ‘धरानका धेरै बाटो खाल्डाखुल्डीले बिग्रेको छ। नगरको आफ्नै रोलर भयो भने खाल्डाखुल्डी […]
नगरसभामा बजेट पेस नगर्ने पालिकाको विवरण संकलन सुरु

काठमाडौ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले असार १० गतेभित्र नगरसभामा बजेट पेस नगर्ने स्थानीय तहको विवरण संकलन गर्न शुरू गरेको छ। स्थानीय तह सरकार सञ्चालन ऐन २०७४ दफा ७१ बमोजिम आगामी आर्थिक वर्ष २०७१/८० को अनुमानित बजेट असार १० गतेभित्रमा कार्यपालिकाबाट स्वीकृति गराई नगरसभामा पेस गर्नुपर्ने प्रावधान रहेको छ। त्यसै गरी अन्तर(सरकार वित्त […]
बुढीगंगाको मतगणना केही बेरमा शुरु

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाको नेतृत्वका लागि भएको पुन: मतदानको गणना केही बेरमा सुरू हुँदैछ । त्यसका लागि ७ बजे सर्वदलीय बैठक तय गरिएको साथै बैठक सकेर मतगणना थाल्ने सहमति भएको जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले जानकारी दिए । बुढीगंगाबाहेक मुलुकका सबै स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । वैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा […]
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं, असार २४ । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो २ बजेका लागि बैठक आह्वान गरेको संसद सचिवालयले जनाएको छ । आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य मुकन्द न्यौपानेले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक सम्बन्धी […]
भरतपुर अस्पतालको भर्याङमुनि बेवारिसे अवस्थामा शिशु फेला

चितवन, असार २३ । चितवनको भरतपुर अस्पतालमा बेवारिसे अवस्थामा एक शिशु फेला परेको छ । अस्पतालको सि ब्लकको भर्याङमुनि अन्दाजी एक दुई दिनको बेवारिसे शिशु (छोरी) फेला परेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (बिहीबार) दिउँसो साढे दुई बजेको समयमा उक्त शिशु फेला परेको हो । शिशुको अवस्था सामान्य रहेको र अस्पतालको एनआईसियुमा […]
बुढीगंगा नगरपालिकाको पुनः मतदानका क्रममा गोली चल्यो, एकघण्टापछि मतदान सुचारू

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा भइरहेको पुनः मतदानका क्रममा प्रहरीले गोली चलाएको छ । वडा नम्बर–९ मा रहेको त्रिशक्ति माध्यमिक विद्यालयको बुथमा गोली चलेको हो । दुईपक्षबीच विवाद बढ्दै गएपछि निर्वाचनको माहोल नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । यही तनावका बीच ११ देखि १२ बजेसम्म एकघण्टा मतदान कार्य […]
माओवादी केन्द्रको पोलिटब्युरो, दोस्रो र तेस्रो वरीयतामा नारायणकाजी र महरा

काठमाडौं । नेकपा माओवादी केन्द्रले १२५ सदस्यीय पोलिटब्युरो गठन गरेको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोलिटब्युरोमा रहने नेताहरुको नाम बाचन गरेका हुन्। पोलिटब्युरोको वरीयतामा अध्यक्ष प्रचण्ड पहिलो नम्बरमा छन् । त्यसपछि दोस्रो र तेस्रोमा क्रमशः नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महराको नाम छ । माओवादीले गत पुसमा काठमाडौंमा […]
अध्यक्ष प्रचण्डको प्रतिवेदन सर्वसम्मतिले पारित

काठमाडौं, असार २३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकले उक्त प्रतिवेदन प्रस्ताव पारित गरेको हो। बैठकको पहिलो दिन गत सोमबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले सो पेस गरेका थिए। बैठकको पहिलो दिन प्रदेश अध्यक्ष र दोस्रो दिन केन्द्रीय सदस्यहरूले […]

