विराटनगरमा विद्युत आपूर्ति असहज, उपभोक्तालाई सास्ति

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा विद्युत् आपूर्ति सहज नहुँदा उपभोक्ता हैरान भएका छन् । केही दिनदेखि विराटनगरको विद्युत् आपूर्ति नियमित नहुँदा उपभोक्ताहरु हैरान भएका हुन । दिउँसोको समयमा धेररैजसो बत्ती नआउने र रातिको समयमा पनि जाने भएपछि समस्या आएको हो। विराटनगरमा बिजुली आउनेजाने गर्दा १८ घण्टा लोडसेडिङ हुँदाकै जस्तो बनेको उपभोक्ताहरूले बताएका छन। […]
पर्साबाट भोजपुरी फिल्मको हिरोइन बनाईदिने भन्दै १५ बर्षीया किशोरीलाई बेच्ने दुई जना पक्राउ

पर्सा । भोजपुरी चलचित्रको हिरोइन बनाइदिने प्रलोभन देखाइ १५ वर्षीया एक किशोरीलाई भारतमा बेच्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट गौर नगरपालिका-२ घर भइ हाल पर्साको वीरगञ्ज महानगरपालिका-१६ नगवा बस्ने चमेली देवी र भारत विहार, जिल्ला सितामढी, बासपट्टी पचरा बस्ने रोशन तिवारी रहेका छन्। वीरगञ्ज बस्दै आएकी १५ वर्षीया बालिका २०७८ […]
त्रिबेणी शिवपुरगढीमा घरको आँगनबाट वेपत्ता भएका बालक ९ दिनपछि मृत भेटिए

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका – ७ शिवपुरगढीका २१ महिने बालक मृत फेला परेका छन् । असार १५ गतेदेखि हराएका बालक शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार स्थानीय मणी थापाका २१ महिने छोरा प्रज्वल थापाको शव विनयी त्रिवेणी – ७ रेवास्थित नहरको बीचमा भेटिएको हो । घर नजिकैको […]
राउटे युवतीलाई यौन दुर्व्यवहार गर्नेलाई सात वर्ष कैद, जनही दुई लाख जरिवाना

सुर्खेत । कर्णालीका जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका युवतीलाई यौन दुर्व्यवहारर गर्नेलाई कैद र जरिवाना तोकिएको छ। लोपोन्मुख राउटे समुदायका दुई युवतीलाई यौन दुर्व्यवहारर गर्नेलाई सुर्खेत जिल्ला अदालतले कैद र जरिवाना तोकेको हो । अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले राउटे युवतीलाई यौन दुर्व्यवहारर गर्ने चौमन घर्तीमगर र भूपेन्द्र बुढामगरलाई सात÷सात वर्ष कैद […]
बुढीगंगाको मेयरमा एमालेका उम्मेदवार अगाडि

बाजुरा, असार २५ । बाजुराको बुढीगंगा नगरपालिकाको मेयरमा नेकपा (एमाले)का उम्मेदवार अगाडि रहेका छन् । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार शनिबार बिहान ७ बजेसम्म दुई हजार ९३७ मत गणना भएको छ। मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँले एक हजार ७३२ मत पाएका छन् । यसैगरी, सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रंगबहादुर खाँतीले एक हजार ३० मत […]
बाबुराम भट्टराई र बालेन शाहबीच भेटवार्ता

काठमाडौं, असार २४ । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । शुक्रबार भट्टराईको निवासमा उनीहरुबीच भेटवार्ता भएको हो । डा.भट्टराईले उनीहरुबीच भएको भेटवार्ताको फोटो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । उनले मेयर बालेन शाह र उनको टिमसँग महानगरपालिकाका समस्या र योजनाबद्ध विकासबारे सार्थक विमर्श गरेको भन्दै सफलताको शुभकामना […]
एकैदिन थपिए ९८ जना कोरोना संक्रमित

काठमाडौं, असार २४ । पछिल्लो २४ घण्टामा देशभर थप ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दुई हजार १५४ जनाको नमुना परीक्षण गर्दा ९८ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २७ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५६४ रहेको छ । यस्तै आज […]
एकीकृत समाजवादीबाट प्रतिनिधिसभाको प्रमुख सचेतकमा सरला यादव

काठमाडौं, असार २४ । नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधि सभाको प्रमुख सचेतकमा सरला यादवलाई मनोनयन गरेको छ । शुक्रवार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले पार्टीको तर्फबाट प्रतिनिधि सभाको प्रमुख सचेतकमा सरला यादवलाई मनोनयन गरेको हो । पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बैठकले सुदूरपश्चिम प्रदेश कमिटी नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा पूर्व सांसद एवं पार्टी केन्द्रिय […]
काठमाडौंको स्वयम्भुबाट दाङका पत्रकार गणेश आचार्य पक्राउ

काठमाडौं । युबतीलाई अभद्र ब्यबहार गरेको आरोपमा काठमाडौंको स्वयम्भुबाट दाङका पत्रकार गणेश आचार्य पक्राउ परेका छन । प्रेस चौतारी दाङका इन्चार्जसमेत रहेका दाङका पत्रकार गणेश आचार्य काठमाडौंबाट पक्राउ परेका हुन । उनलाई एक जना युबतीले अभद्र ब्यबहार जाहेरी दिइएको कारणले पक्राउ गरेको स्वयम्भु प्रहरीका प्रहरी निरीक्षक हेमन्त थापाले पक्राउ गरेको बताए । उनले आचार्य विरुद्ध […]
राष्ट्रपति भण्डारीले गरिन् दुईवटा विधेयक प्रमाणीकरण

काठमाडौं, असार २४ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भइ आएका दुई वटा विधेयक प्रमाणीकरण गरेकी छन् । नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम भण्डारीले शुक्रबार दुई वटा विधेयक प्रमाणीकरण गरेकी हुन् । राष्ट्रपति भण्डारीले विरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउ बिजन ऐन, २०४५ […]

