नवनियुक्त पर्यटन मन्त्री श्रेष्ठले पदभार ग्रहण गर्दै गरे दुई निर्णय

काठमाडौं, असार १३ । नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले दुइवटा निर्णय गरेका छन् । उनले काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदाका पदमार्गको निर्माण सम्बन्धमा अध्ययन गर्ने निर्णय गरेका छन् । र यो वर्षको बजेटमा परेको हनुमानढोकादेखि स्वयम्भू सम्मको पदमार्गको निर्माणको काम अगाडि बढाउने […]

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं, असार १३ । नेकपा (एकीकृत समाजवादी) बाट नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा आयोजित समारोहकाबीच नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएकी हुन् । समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्रीलाई शपथ ग्रहण गराएका छन्। राष्ट्रपति भण्डारीले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्री मेटमणी चौधरी, श्रम […]

कान्तिपुर (हिसान) शिक्षा मेलामा विद्यार्थीको आकर्षण

काठमाडौं । भृकुटीमण्डपमा २०७९ असार १० गते देखि १३ गतेसम्म चार दिवसीय शिक्षा मेला कान्तिपुर मिडिया प्रा. लि. र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) को आयोजनामा भइरहेको छ। उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरिएको यस शिक्षा मेलामा राजधानीमा रहेको अब्बल कलेजहरुको सहभागिता रहेको छ। मेलामा उपस्थित विद्यार्थीहरुलाई आकर्षित गर्न […]

रबिमाथि पत्रकार सन्तोष देउजाको आक्रोश आफ्नै दाईको चित्त बुझाउन नसक्नेबाट हामी के अपेक्षा गर्ने ?

काठमाडौ । रवि लामिछाने जतिबेलासम्म पत्रकार थिए । मैले कहिल्यै उनका बारेमा आलोचना गरिन । उनको पत्रकारिताको म सबैभन्दा ठुलो प्रशंसक थिए । व्यक्तिगत रुपमा उनी प्रति मेरो कुनै प्रतिशोध छैन । तर, अहिले उनी कुनै दलको नेता हुन् । दलका नेतालाई प्रश्न गर्न र फरक मत राख्न उनैले सिकाएका हुन । पार्टी भनेको विचार […]

४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा आर्मी टिम च्याम्पियन

काठमाडौ । नेपाल आर्मी १८ स्वर्ण, १२ रजत र ५ कांस्यसहित कुल ५ पदक जित्दै आइतबार ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न प्रतियोगितामा अर्को विभागीय टिम एपीएफ ९ स्वर्ण, ६ रजत ८ कांस्यसहित कुल २३ पदक हात पार्दै दोस्रोमा रह्यो । वाग्मती प्रदेश ३ स्वर्ण, २ रजत र […]

देशभर मनसुनी वायुको प्रभाव, बाढी-पहिरोको जोखिमबाट सतर्क रहन आग्रह

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । सोमबार देशभर सामान्य बदली रहनेछ। देशभरका पहाडी भू-भागका धेरै स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश […]

फेरिए समाजवादीका मन्त्री, शपथ ग्रहण आज

काठमाडौं । एकीकृत समाजवादीका मन्त्री ठूलो लफडापछि आइतबार फेरिएका छन्। पार्टीले फिर्ता बोलाउने निर्णय गरेपछि मन्त्रीहरूले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालसम्म गुहारेका थिए। बजेटलाई कारण देखाउँदै समाजवादीको निर्णय कार्यान्वयन धकेलिँदै आएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार भने उक्त पार्टीका नयाँ मन्त्री समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा संविधानको […]

सोलुखुम्बुमा आफ्नै श्रीमतीलाई करणी गरेको आरोपमा एक पत्रकार पक्राउ

सोलुखुम्बु । सोलुखुम्बुमा वैवाहिक करणीको आरोपमा एक पत्रकार पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा जिल्ला घर भई सोलुखुम्बुमा पत्रकारिता गर्दै आएका पत्रकार रहेका छन । उनलाई वैवाहिक करणीको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पक्राउ गरेको हो । पत्रकारमाथि श्रीमतीलाई पटक पटक यातनना दिइएर करणी गरेको आरोप श्रीमतीले जाहेरी परेकोले पक्राउ गरेको प्रहरी […]

कांग्रेस बुलिङटारले अन्तरघात गर्नेलाई कार्बाहीको सिफारिस अझैसम्म गर्न सकेन

टोप कामु मगर बुलिङटार । नेपाली कांग्रेस बुलिङटार गाउँपालिकाले निर्वाचनमा अन्तरघात गर्ने नेताकार्यकर्ताहरुलाई कार्बाहीको सिफारिस गर्न अझै सकेको छैन । गएको बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन नेकपा एमालेका उम्मेदवारलाई सघाएको भन्दै नेपाली कांग्रेस बुलिङटारमा असन्तुष्ट रहेको छ । निर्वाचनको मत परिणाम आए लगतै कांग्रेस बुलिङटारले आफ्नो उम्मेदवारलाई हराउन नेकपा […]

नवलपुरका किसान महासंघद्वारा जिप्रकामार्फत ज्ञापन पत्र बुझाउदै, माग पुरा नभए तेश्रो चरणको आन्दोलन गर्ने

कावासोती । अखिल नेपाल किसान महासंघ नवलपुरले किसानको मागहरू सम्बोधन नभएको भन्दै आज जिल्ला प्रशासन कार्यालय नवलपुर मार्फत प्रधानमन्त्री समक्ष ध्यानाकर्षण गराएको छ । सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसाललाई ज्ञापनपत्र बुझाउँदै अब पनि किसानका मागहरू सम्बोधन नगरिए तेश्रो चरणको आन्दोलन गर्ने चेतावनी दिइएको छ । महासङ्घका जिल्ला अध्यक्ष पूर्ण प्रसाद सुवेदीले ज्ञापन पत्र पढेर […]