डिजेलमा २८ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २० रुपैयाँले घटाइयो

काठमाडौँ, असार ११ । सरकारले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ । शनिबार पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिएका हुन् । मन्त्री बडूका अनुसार डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरिएको छ । कर कटौती भएसँगै अब […]
पोखराको सुइँखेतमा बाढी पहिरोले डेढ सय घर डुबानमा

पोखरा, असार ११ । अविरल वर्षासँगै पोखराकाे विभिन्न ठाउँमा पहिरो र बाढीले बस्ती डुवानमा परेको छ । शनिवार बिहानै पोखरा – २५ सुईखेतमा डेढ सय घर डुबानमा परी विस्थापित भएका छन् । शुक्रबार बेलुकादेखि परेको अविरल वर्षापछि गएको पहिरोले खोला थुनिँदा सुइँखेत डुबानमा परेको हो । पहिरो खसेर खोला थुनिएपछि निकास रोकिएको छ । त्यहाँ […]
अकुत सम्पत्ति मुद्दामा पूर्वसहसचिवलाई सफाइ

काठमाडौ । विशेष अदालतले उच्च माध्यमिक शिक्षा परिषद्का तत्कालीन सहसचिव देवीप्रसाद बाराकोटी र उनकी श्रीमतीलाई अकुत सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा सफाइ दिएको छ । न्यायाधीशत्रय शालिग्राम कोइराला, बलभद्र बास्तोला र खुसीप्रसाद थारूको संयुक्त इजलासले शुक्रबार यस्तो फैसला सुनाएको हो । अख्तियारले २५ असोज ०७४ मा बाराकोटी र उनकी पत्नी प्रमिला उप्रेतीमाथि गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा चलाएको […]
मतदाता नामावली दर्ता अब घरबाटै

काठमाडौ । मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिनेछ । अनलाइनबाट यस्तो सुविधा प्राप्त गर्न केही दिनको प्रतीक्षा भने गर्नैपर्छ । निर्वाचन आयोगले यस्तो सुविधा उपलब्ध गराएपछि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा पुग्नुपर्ने बाध्यता अन्त्य हुनेछ । आयोगले सो प्रयोजनका लागि आवश्यक […]
बौदीकाली गाउँपालिकाको आठौँ गाउँसभाबाट बजेट सर्वसम्मतमा पास

डेढ्गाउँ । बौदिकाली गाउँपालिकाको आठौँ गाउँसभा, आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट कार्यक्रम सर्वसम्मत पास भएको छ । गाउँपालिकाको ६ वटै वडाहरुकाे जनप्रतिनिधिकोहरु उपस्थिति रहेकाे कार्यक्रममा बाैदीकालीकाे समग्र बिकासकाे लागि निति तथा कार्यक्रम समाबेश भएकाे गरिएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बस्न योग्य गाउँपालिका बनाउने आफ्नो […]
भरतपुर महानगरपालिकाको बजेट ५ अर्ब ७४ करोड ४२ लाख ५६
चितवन, असार १० । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेटको सिलिङ बढाएको छ । अघिल्लो आर्थिक बर्षभन्दा ९३ करोड २९ लाख ९१ हजार बराबरको बजेट बढाएको हो । महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि ५ अर्व ७४ करोड ४२ लाख ५६ हजारको बजेट सार्वजनिक गरेको छ । चालु आर्थिक बर्षका लागि ४ अर्व ८१ करोड […]
आर्थिक संकटको मिलेर सामना गरौं : गृहमन्त्री

भैरहवा । नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको चौथो प्रदेश सभा शुक्रबार भैरहवामा सम्पन्न भएको छ। लुम्बिनी प्रदेशमा रहेका १२ जिल्लाका ३७ वटा जिल्ला तथा नगर बाणिज्य संघहरु १ सय ३१ एसोसिएट गरी करिब ३ सय जनाको सहभागीता रहेको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले आर्थिक समस्या र सरकारको असहयोगको विषय उठान गरेका थिए । सभामा बोल्ने […]
अपाङ्ग सेवा संस्थामा भोजन गराउदै जन्मदिन मनाए, कावासोतीका ब्यबसायी तिवारीले

नवलपुर, असार १० । जन्मदिनको अवसरमा कावासोती नगरपालिका–८, स्थित मौलाकालीका अपाङ्ग सेवा संस्थामा भोजन दान गरिएको छ । लामो समयदेखी नवलपुरको कावासोतीमा विशाल मोबाइल सेन्टर संचालन गर्दै आउनुभएका सफल व्यवसायी विशाल तिवारीले आज आफ्नो ३९औं शुभ–जन्मोत्सवको अवसर पारेर मौलाकालीका अपाङ्ग सेवा संस्थामा आश्रित बालबालिकालाई एकछाक खाना खुवाउनुभएको छ । जन्मदिनको अवसरमा तिवारीको परिवार नै अपाङ्ग […]
पर्सा जिल्लाको अमरपर्टृी नाका बन्यो तस्करहरुको अखडा, स्थानीय प्रहरी प्रशासन मौन

पर्सा, १० असार । पर्सा जिल्लाको ग्रामिण भेग अमरपर्टृी नाका हुदै व्यापक रुपमा तस्करी बढेपनि स्थानीय प्रंहरी प्रशासन मुखदर्शक बन्न बाहेक केही गर्न सकेका छैन्न । तस्कर समुहले स्थानीय प्रहरी प्रशासनलाई मोटो रकमको नजराना बुझाएकै कारण तस्कर समुहले तस्करी कार्यलाई तिब्रता दिएका हुन । शान्ति सुरक्षाको साथै सीमा स्तम्भ लगायत सीमाबाट हुने अवैध कृयाकलापको जिम्मा […]
धनुषामा दाईजो प्रथा अन्त्यका लागि उदाहरणीय प्रेम बिबाह

अभिजित दास धनुषा । मधेश प्रदेशको धनुषा जिल्लामा दाइजो प्रथाको अन्त्यका लागि एक प्रेम जोडीले बिना दाइजो उदाहरणीय प्रेम बिबाह गरेका छन । तराईको अधिकांश जिल्लामा बिना दाइजो बिबाह गरिदैन । तर, मधेश प्रदेशको धनुषा जिल्लास्थित क्षिरेश्वरनाथ नगरपालिका – १० हारसर गाउँका २१ बर्षीय अरबिन्द्र दास र सोही गाउँका २० बर्षीय रंजिता दासले दाइजो बिना […]

