प्रहरी चौकी अमरपर्टृीका ईन्चार्ज गुरुङको नेतृत्वमा तस्करी

वीरगंज । पर्सा जिल्लाको ग्रामिण क्षेत्र अमरपर्टृी नाकाबाट खुल्लेयाम रुपमा लत्ताकपडा, हाडयेवर, कुखुरा, किराना सामग्री, लगायतका सामग्रीहरुको निर्वाध रुपमा तस्करी भईरहेको समाचार प्राप्त भएको छ । प्रहरी चौकी अमरपर्टृीको क्षेत्रबाट प्रहरीहरुकै सामुनेबाट खुल्लेयाम तस्करीहरु भईरहेको स्थानिय प्रत्यक्षदर्शीहरुले बताएका छन् । प्रहरी चौकीका ईन्चार्ज प्रहरी वरिष्ठ नायब निरिक्षक सम्मर गुरुङले तस्करहरु सँग महिनवारी लिएकै कारण निर्वाध […]
सप्तरीमा भेटिए अर्का मिटरब्याजी : कञ्चनरूपकी सरिता ठाकुरबाट पीडित तीन महिला

सप्तरी । सप्तरीमा रामदेव साह तेलीपछि चर्को मिटर ब्याजमा ऋण लगाउँदै सर्वसाधारणको उठिवास लगाउने अर्का साहुकार फेला परेका छन् । उनी हुन्, कञ्चनरूप नगरपालिका–५, रामपुरकी सरिता ठाकुर । उनले अहिलेसम्म दर्जनौँ विपन्न स्थानीयलाई ऋण दिएर चर्को मिटर ब्याज असुल गरिरहेको खुलेको छ । कञ्चनरूप नगरपालिका–५, रामपुरकी २५ वर्षीया सम्झनाकुमारी सरदारले घरायसी कामका लागि ०७३ माघमा […]
प्रधानमन्त्रीलाई स्पष्टीकरण सोध्ने निर्णय

काठमाडौं । विवादित अमेरिकी स्टेट पार्टनसिप प्रोगाम (एसपीपी) को बारेमा छलफल गर्न प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएपछि समितिले प्रधानमन्त्री देउवालाई अनुपस्थित हुनुको कारण सोध्ने निर्णय गरेको छ । समिति सभापति पवित्रा निरौला खरेलले समितिको निर्णय सुनाउँदै भन्नुभयो– ‘प्रधानमन्त्रीलाई आमन्त्रण गरिएकोमा अन्तिम क्षणमा सचिवालयमार्फत् उपस्थित नहुने जानकारी गराउनुभयो । प्रधानमन्त्री […]
सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आइतबार राति १२ः ०० बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । निगमले गरेको मुल्यवृद्धिअनुसार पेट्रोल प्रतिलिटर रु १९९ र डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर रु १९२ पुगेको छ । निगमले आइतबार राती एक विज्ञप्ति जारी गरी पेट्रोलको साविकको खुद्रा […]
आज देशका केही भागमा मेघ गर्जनसहित वर्षा हुने

काठमाडौं, असार ६ । मनसुनी वायुको प्रभावले आज पनि देशका अधिकांश भूभागमा वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। त्यस्तै, स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व पश्चिमी न्यून चापीय रेखाको […]
गाउँपालिकाको उपाध्यक्षका देवर पर्ने व्यक्तिको निधनमा पालिकाभर सार्वजनिक विदा

रुपन्देही, असार ५ । रुपन्देहीको मर्चवारी गाउँपालिकामा आज सार्वजनिक विदा दिइएको छ । गाउँपालिकाकी उपाध्यक्ष आशा सिंहको देवर नाता पर्ने व्यक्तिको दुर्घटनामा परी निधन भएकाले गाँउपालिकाभर सार्वजनिक विदा दिइएको हो । शोकमा गाउँपालिका लगायत सम्पूर्ण वडा कार्यालयहरु, सामुदायिक तथा निजि विद्यालयहरु तथा अन्य संघसंस्थाहरु समेत बन्द रहने अध्यक्ष गयाप्रसाद बरईद्वारा जारी सूचनामा उल्लेख छ ।
सल्यानमा जन्ती बोकेको जीप दुर्घटना, ६ जना घाइते

सल्यान, असार ५ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका – ४ देउलीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बनगाड कुपिण्डे नगरपालिका ४ देउलीबाट डोप्के जाँदै गरेको भे १ ज १०२१ नम्बरको जीप गएराति दुर्घटना भएको हो । दुर्घटनामा परी बनगाड कुपिण्डे नगरपालिका ४ देउलीका ३२ वर्षीय मोतिलाल बुढा, ५७ वर्षीय मने […]
राप्रपाको केन्द्रीय कार्यसमिति बैठक स्थगित

काठमाडौ । राप्रपाको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । असार ७ देखि ९ गतेसम्म केन्द्रीय कार्यसमिति बैठक गरिने यसअघि तय भएकोमा स्थगित गरिएको हो। राप्रपा प्रवक्ता मोहन श्रेष्ठले केन्द्रीय समिति बैठक स्थगित गरिएको बताए । अर्को मिति तय गरेर बैठक बोलाइने राप्रपाले जनाएको छ।
नारायणी नदीमा बन्ने भयो सिग्नेचर पुल,बोलपत्र आह्वानको तयारी

चितवन,असार ५ । चितवन र नवलपरासीलाई जोड्ने नारायणी नदीमा सिग्नेचर पुल निर्माण हुने भएको छ । निर्माण हुने पुलको कुल लम्बाइ चार सय मिटर र चौडाइ चार लेनको हुने सडक विभागले जनाएको छ । विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले नारायणी नदीमा रहेको पुल ४१ वर्ष पुरानो भई जीर्ण हुँदै गएकोले नयाँ पुल निर्माण गर्न लागिएको जानकारी […]
चितवनमा चाउचाउ किन्न झरेका बसका सह–चालक खोलामा खसेर बेपत्ता

चितवन । राति दुई बसेको समयमा इच्छाकामना गाउँपालिका–५ स्थित नारायणगढ–मुग्लिन सडक खण्डमा काठमाण्डौबाट धनगडीतर्फ जाँदै गरेको ना ६ ख ७४६३ नम्बरको बसको सहचालक खोलामा झरेर बेपत्ता भएको छ । उनी कैलाली गोदावरी नगरपालिका बस्ने बर्ष ३५ का तेजबहादुर बोहरा रहेको प्रहरीले बताएको छ । बोहरा खहरे खोलामा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि […]

