रुपन्देहीको तिलोत्तमास्थित बिगचियर रिसोर्टको स्विमिङ पुलमा डुबेर एक शिक्षकको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमास्थित एक रिसोर्टको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–१ शंकरनगरका ३० बर्षिय सन्दिप रहेको प्रहरीले जनाएको छ । तिलोत्तमा नगरपालिकाको बिगचियर रिसोर्टमा रहेको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर न्यु लाइट बोर्डिङ स्कुलका शिक्षक सन्दिप पौड्यालको मृत्यु भएको हो । सन्दिप पौड्याल […]

दिदीको घरमा आएका भाइको परिवारै मिलेर गरे हत्या

काठमाडौं, जेठ ३१ । पर्साको बहुदरमाई नगरपालिका–२ सिसियाडी बैरियाटोल बस्ने ४० वर्षीय राजेश रामको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जगरनाथपुर गाउँपालिका–६ बस्ने ४५ वर्षीय हिरामन महरा, ३६ वर्षीय रामबालक महरा, ४० वर्षीया वसन्ती देवी, ३५ वर्षीया सुनिता देवी र २२ वर्षीया रिंकु देवी रहेका छन् । गत […]

लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री वली प्रहरी नियन्त्रणमा

बुटवल, जेठ ३१ । लुम्बिनी प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले महिलामाथि हातपात गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ । मन्त्री वलीले तुलसीपुर उपमहानगरपालिका – ५ बसपार्कस्थित एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई हातपात गरेको स्थानीयले जनाएका छन् । हातपात गरेको खबर पाएपछि स्थानीयले बस्नेतको घरमा उनलाई थुनेर राखेका थिए […]

मौसम खराबीका कारण भैरहवा पुगेको जजिराको जहाज काठमाडौ फर्कियो

बुटवल, जेठ ३१ । मौसम खराबीका कारण जजिरा एयरको जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरी भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । कुवेतबाट आएको जहाज आज बिहान काठमाडौंमा अवतरण गर्नुपर्नेमा मौसम खराब भएपछि भैरहवा पठाइएको थियो । भैरहवामा करिब एक घन्टा बिताएर जजिराको जजिराको जे नाइन ५४१ जहाज काठमाडौंस्थित विमानस्थलमा फर्किएको हो । […]

हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज, असार १ गतेदेखि बिदा र कार्यालय समय पुरानै कायम हुने

काठमाडौं, जेठ ३० । सरकारले असार १ गतेदेखि बिदा र कार्यालय समय पुरानै कायम गर्ने भएको छ । गृह मन्त्रालयले सोमबार सूचना जारी गर्दै जेठ १ गतेदेखि लागू भएको हप्तामा दुई दिन बिदा दिने निर्णय र कार्यालय समय खारेज गरेको जनाएको हो । जेठ २३ गते बसेको मन्त्रिपरिषदको निर्णय अनुसार असार १ गतेदेखि बिदा र […]

पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा सडकखण्डमा यात्रुबाहक बसको ठक्करबाट एक अटो चालकको मृत्यु

बुलिङटार प्रेस हेटौंडा ३० जेठ  । पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा सडकखण्डमा यात्रुबाहक बसको ठक्करबाट एक अटो चालकको मृत्यु भएको छ । आज बिहान २ बजे हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ०२४२ नं को बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ अ ६४ नं को अटोलाई ठक्कर दिँदा बाराको रतनपुर घर भएका २६ वर्षीय […]

प्रतापपुरमा बस दुर्घटना, चालकसहित ७ जना घाईते

नन्दु यादव नवलपरासी, जेठ ३० । पश्चिम नवलपरासीकाे प्रतापपपुर गाउँपालिका – ९ बेलाटारीकाे पश्चिम गण्डक नहरस्थित सडकमा बस दुर्घटना भएकाे छ । त्रिबेणीबाट बर्दघाटतर्फ अाउदै गरेकाे लु १ख ३०८५ नम्बरकाे मिनिबस सडकबाट ३० फिट तल खसेकाे हो । उक्त दुर्घटनामा परी चालक बर्दघाट नगरपालिका बस्ने ५२ बर्षिय देव बहादुर राय लगायत ७ जना यात्रु समेत […]

सिंहदरबारमा विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक सिंहदरबारमा बस्दैछ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा रहेको समितिको बैठक अहिले बिहान गृहमन्त्रालयमा बस्न लागेको हो । कार्यकारी समितिमा विभिन्न मन्त्री, सचिव र सुरक्षा अंगका प्रमुखहरू छन् । मन्त्रालयका अनुसार बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना-२०७९ स्वीकृत गर्नेछ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा […]

कांग्रेसको एकलौटी सरकार होइन, त्यसैले सरकारसँग धेरै माग नराख्नुहोस् : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीले चाहेअनुसार सरकार नचल्ने बताउनुभएको छ । नेपाल ट्रेड युनियन कांग्रेसको काठमाडौं शुरू भएको राष्ट्रिय सम्मेलनको उद्घाटनमा कांग्रेसको एकलौटी सरकार नभएकाले चाहेअनुसार धेरै काम गर्ने स्थिति नरहेको बताउनुभयो । उहाँले पार्टी सम्बद्ध संघसंस्थाका प्रतिनिधिलाई सरकारसँग धेरै माग नगर्न आग्रह पनि गर्नुभएको छ । नेपाली कांग्रेसको एकलौटी सरकार नभई गठबन्धनको भएका […]

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै दिन एकै चरणमा गर्नेगरी सरकारलाई मिति प्रस्ताव गर्ने तयारी गरे

बुलिङटार प्रेस  काठमाडौं  ३० जेठ । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै दिन एकै चरणमा गर्नेगरी सरकारलाई मिति प्रस्ताव गर्ने तयारी गरेको छ । आयोगले स्थानीय तह निर्वाचनमा देशका विभिन्न स्थानमा भएका घटनाको विश्लेषण गर्दै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै दिन एकै चरणमा गर्ने योजना बनाएको हो । आयोगका एक […]