बर्दियामा प्रहरीको गोली लागेर किशोरीको मृत्यु भएको घटनाबारे छानबिन गर्न गृहद्वारा समिति गठन

बर्दिया, जेठ २४ । बर्दियामा प्रहरीले चलाएको गोली लागेर एक किशोरीको मृत्यु भएको घटनामा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । सोमबार मधुवन नगरपालिका-२ मा १८ वर्षीया नविना थारूको मृत्यु भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई काम सुरू गरेको मितिले […]
बर्दियामा जनतामाथि प्रहरीको अन्धाधुन्ध गोली प्रहार, एक किशोरीको मृत्यु २० जना घाइते (भिडियोसहित)

बर्दिया, जेठ २४ । बर्दियामा प्रहरीले चलाएको गोली लागेर एक किशोरीको मृत्यु भएको छ । बाघ स्थानान्तरणको माग गर्दै मधुवन नगरपालिकास्थित ओराली बजारमा प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको थियो । गोलीले लागेर मधुवन–२ की १८ वर्षीया नवीना थारूको मृत्यु भएको स्थानीय सीताराम थारूले जानकारी दिए । अर्का राकेश चौधरीको काखीमुनी […]
सुन काण्डमा जेल परेका लोहनीको यसरी सम्भव भयो ‘एआईजी यात्रा’

काठमाडौं । उनकै ब्याचीहरुले समेत दिवेश लोहनीलाई संगठनको नेतृत्व हाँक्नेसक्ने प्रहरी अधिकृतका रुपमा हेरेका थिए । तर तत्कालीन अपराध महाशाखाको नेतृत्व सम्हाल्दा उनले आफ्नो क्षेत्रभन्दा बाहिर गएर गरेको एउटा अप्रेसन लोहनीका लागि अभिशाप बन्यो । ३३ केजी सुन बेपत्ता र सनम शाक्य हत्या प्रकरणमा लोहनी जेल नै पुगे । उनी र अन्य बहालवाला ६ जना […]
जनक शिक्षाको दाबी- सबै जिल्लामा पाठ्यपुस्तक पुगिसकेको छ

भक्तपुर । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशका ७७ जिल्लामै पाठ्यपुस्तक पुगिसकेको दाबी गरेको छ । कक्षा ४ देखि १० सम्मका पाठ्यपुस्तक जिल्लाहरूमा पुर्याइएको लिमिटेडको भनाइ छ। पाठ्यपुस्तक जिल्लाहरूमा पुर्याई जेठ ५ गतेदेखि विक्री वितरणसमेत थालेको दाबी लिमिटेडको छ। ‘कतिपय अवस्थामा स्थानीय विक्रेताले पाठ्यपुस्तक प्रादेशिक कार्यालयहरूबाट समयमै नलैजाने, स्थानीय विक्री विक्रेताकोमा उपलब्ध हुँदाहुँदै पनि विद्यालयले […]
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बिहान साढे ११ बजे बैठक बस्ने संघीय संसद सचिवालयले जनाएको छ । संसद बैठक अगाडि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । यस्तो छ आजको कार्यसूची
प्रहरी इतिहासमा पहिलोपटक प्रशासनतर्फबाट मधेशी समुदायका महिला एआइजी

काठमाडौ । नेपाल प्रहरीको इतिहासमा पहिलोपटक प्रशासनतर्फबाट महिला एआइजी बनेकी छिन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पूजा सिंहलाई एआइजीमा बढुवा गरेको हो । ०४९ मा इन्स्पेक्टरमा भर्ना भएकी पूजा सिंह मधेसी समुदायकी पनि हुन् ।उनी मधेसी समुदायकी पनि हुन् । यसअघि प्राविधिकतर्फ महिला एआइजी भए पनि प्रशासनतर्फबाट भने महिला डिआइजीसम्म मात्र पुगेका थिए । पार्वती […]
एमएनओ – डिजिजिका प्रेसिडेन्ट वीरलाल वालाहाङसहित २९ जना संघीय सदस्य निष्कासन

काठमाडौ । मंगोल नेशनल अर्गनाइजेशन – गोपाल गुरुङ संगठनका प्रेसिडेन्ट वीरलाल वालाहाङ राईसहित २९ जना संघीय सदस्यहरुलाई साधारण सदस्यसमेत नरहने गरि निष्कासन गरेका छन । संगठनका तात्काकिन संयोजक वीरलाल वालाहाङले संगठनका बिधान बिपरित तानाशाह प्रवृत्तिमा संगठन चलाएको जस्ता संयौं आरोप लागेको छ । वीरलाल लगायत उनका पक्षका नेताहरुले बिधान बिपरित र आर्थिक हिनामिना गरेको आरोपमा […]
नवलपरासीको जिल्ला अदालतमा दिउँसै चल्यो गोली(सिसिटिभी फुटेजसहित)

रामजी प्रजापति परासी । नवलपरासी पश्चिमको जिल्ला अदालत परिसरमा आज दिउँसो गोली चलेको छ । गोली चलाउनेमा अंश मुद्दाका झगडिया सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षीय हर्षराम यादवले गोली चलाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको हो । उनले एक राउण्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रेम शाहीले बताए । आज दिउँसो ३ गोली चलाएर उनी […]
जन्मदिन मनाउन बोलाएर १६ वर्षीय किशोरीलाई सात जनाले गरे सामूहिक बलात्कार

बाँके, जेठ २३ । बाँकेमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । फेसबुकबाट बनेका प्रेमीले आफ्नो जन्मदिन मनाउन बोलाएर सामूहिक बलात्कार गरेका हुन् । किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जन्मदिन भन्दै बोलाउने प्रेमी बाँके बैजनाथ गाउँपालिका वडा नं. ८ का १७ वर्षीय हेमराज थारु र उनका […]
बाँदरमुढे घटनाको आज १७ वर्ष : पीडितले अझै न्याय पाउन सकेन

चितवन,जेठ २३ । १७ वर्षअघि आजकै दिन अर्थात् वि.सं.२०६२ जेठ २३ गते चितवनको माडीस्थित बाँदरमुढे खोलामा भयानक घटना भयो । जुन घटनाले अहिले पनि माडीवासीलाई सशंकित तुल्याउँछ । गोविन्दबस्ती बगई (माडी)बाट भरतपुरका लागि छुटेको यात्रुवाहक बसमा तत्कालीन विद्रोही नेकपा (माओवादी)ले बाँदरमुढे खोलामा बम विस्फोट गराउँदा ३८ जनाको घटनास्थलमै मृत्यु भयो । घटनामा ७२ जना घाइते […]

