१४ वर्षीय किशोरीलाई अपहरण गरी सामूहिक बलात्कार गरेको आरोपमा ६ युवक पक्राउ

रुपन्देही, जेठ १९ । १४ वर्षीय किशोरीलाई अपहरण गरी सामूहिक बलात्कार गरेको आरोपमा कपिलवस्तु प्रहरीले रुपन्देहीका ६ जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको कन्चन गाउँपालिका – ५ का नीरज कार्की, वडा नम्बर ४ का राहुल सिन्जाली, सोही ठाउँका सुलभ केसी, वडा नम्बर ३ का लक्ष्मण रसाइली, अमित कँडेल र सौरभ थापा रहेको […]
चितवनको खैरहनीमा भारतीय कारको ठक्करबाट २१ वर्षीय युवकको मृत्यु

चितवन, जेठ १v । पूर्वी चितवनको खैरहनी नगरपालिका–९ सिमलटाँडीमा बुधबार साँझ भारतीय नम्बर प्लेटको कारले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत साँझ ८ः१० बजेको समयमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको JH01DX7739 नम्बरको भारतीय कारले विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश०३–००५ प २६६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कालिका नगरपालिका–४ […]
हिजो साँझ पूर्वी चितवनकाे खैरहनीमा नगरपालिकामा करिब ८:३० बजे भारतीय नम्बर प्लेटकाे कारले माेटरसाइकललाई ठक्कर दिँदा माेटरसाइकल चालककाे मृत्यु

बुलिङ्टार प्रेस चितवन १९ जेठ । हिजो साँझ पूर्वी चितवनकाे खैरहनीमा नगरपालिकामा करिब ८:३० बजे भारतीय नम्बर प्लेटकाे कारले माेटरसाइकललाई ठक्कर दिँदा माेटरसाइकल चालककाे मृत्यु भएकाे छ । मृत्यु हुने व्यक्ति चितवन कालिका नगरपालिका-४ घर भइ हाल खैरहनी -८ मा बस्दै आएका २१ वर्षीय विश्वास गुरूङ रहेकाे चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ । […]
बर्दियाको मधुवनमा ७ वर्षीया बालिका बलात्कृत

बर्दिया, जेठ १९ । बर्दियामा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । मधुवन नगरपालिका-३ भगरैयाका ४४ वर्षीय कृष्ण बहादुर कामीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । कामीले ती बालिकालाई माछा मार्न गएका बेला सोमबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले […]
बतास समुहलाई फेरि नसोचेको झट्का, अदालतको आदेशले छट्पटी

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको पशुपति धर्मशाला भाडामा लिएको बतास समूहलाई झट्का लागेको छ । कोषले धर्माशाला करार सम्झौताअनुसार संचालनमा नआएको पाइएपछि सम्झौता रद्द गरेको थिए । उक्त सम्झौता रद्द गरेको विषय जिल्ला अदालत काठमाडौँले सदर गरिदिएपछि बतास समूहलाई झट्का लागेको हो । न्यायाधीश विनोद कुमार पोखरेलको एकल इजलासले कोषको निर्णय सदर गर्दै सोही […]
पूर्वाधारको क्षेत्रमा विकास गर्न सकिए चीन र भारतबाट वार्षिक ५० लाख पर्यटक भित्र्याउन सकिन्छ : बिनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य, सांसद तथा उद्योगपति विनोद चौधरीले भारत र चीनबाट वार्षिक ५० लाख पर्यटक भित्र्याउन सकिने बताएका बताएका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा आर्थिक वर्ष २०७९÷०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले पूर्वाधारको क्षेत्रमा विकास गर्न सकिएमा भारत र चीनबाट वार्षिक ५० लाख पर्यटक भित्र्याउन […]
भूमिलाई १० भूउपयोग क्षेत्रमा वर्गीकरण

काठमाडौं, जेठ १८ । सरकारले भूउपयोग नियमावलीमार्फत भूमिलाई १० भूउपयोग क्षेत्रमा वर्गीकरण गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूउपयोग नियमावली जारी गरी भूमिलाई भूउपयोगका १० वटा क्षेत्रमा वर्गीकरण गरिएको जानकारी दिएकी हुन् । भूमिको मौजुदा उपयोग र आवश्यकताको आधारमा कृषि क्षेत्र, आवासीय क्षेत्र, व्यावसायिक क्षेत्र, औद्योगिक […]
एमालेलाई जस्तै काँग्रेसलाई पनि ठेगान लगाउने दिन नआओस् : अध्यक्ष प्रचण्ड

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय चुनावमा पाएको सफलताले नेपाली कांग्रेस अहंकारी हुने हो कि भन्ने आशंका व्यक्त गरेका छन्। साथै उनले ‘एमालेलाई जस्तै कांग्रेसलाई पनि ठेगान लगाउनु नपरोस्’ भन्दै चेतावनी पनि दिएका छन्। आफूहरु कांग्रेस नेतृत्वको गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको भन्दै उनले थपे, ‘कांग्रेसले माओवादीलाई हल्का रुपमा लिने काम […]
नवलपुरको बौदीकालीमा सबै भन्दा कम बजेट

बुलिङटार । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान विवरण प्रस्तुत गरेका हुन् । कुल विनियोजनमध्ये चालुतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ […]
वन्यजन्तु संरक्षित जंगल फडानीमा तस्करलाई सुरक्षा निकायकाे संरक्षण, बन कर्मचारीले पनि वास्ता गरेन

कपिलवस्तु , जेठ १७ । नेपाल – भारत सिमामा रहेका संरक्षित जंगल फडानीमा तस्करहरु सक्रिय हुंदा पनि सुरक्षा निकाय लगायत सम्बन्धित निकायले चासाे देखाएका छैन्न । भारतकाे बलरामपुर जिल्लामा फैलिएकाे सुहेलवा बन्यजीव अभ्यारणय संरक्षित जंगलकाे भाभर रेन्ज क्षेत्रबाट टीक र कालाेशिशमकाे तस्कारी केही दिनदेखि व्यापक रुपमा हुँदै आएकाे छ । जंगलबाट राति तस्करहरु काठका गाेलिया […]
