सिरहामा दाइजोको लोभमा बाबुछोराको हत्यामा संलग्न बुहारीसहित तीन जना पक्राउ

सिरहा । सिरहामा बाबु र छोराको हत्या अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्लाको अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्त कुमार पालको हत्यामा संलग्न रहेको अभियोगमा चन्देश्वरका साँइली बुहारी शान्तिदेवी पाल, गोलबजार नगरपालिका ४ का ६५ वर्षीय बेचु पाल, अर्नमा गाउँपालिका – १ महनौरकै […]

फौजदारी मुद्दामा तीन महिनासम्म कैद भएकाले अब प्रहरी रिपोर्ट पाउने

काठमाडौ । फौजदारी मुद्दामा तीन महिनासम्म कैद सजाय पाएकाले पनि प्रहरी चारित्रिक प्रमाणपत्र पाउने भएका छन् । यसअघि कैद सजाय भएकालाई यस्तो प्रमाणपत्र दिइँदैनथ्यो । सामान्य किमिसका अपराधमा संलग्नलाई पनि प्रहरी रिपोर्ट नदिँदा वैदेशिक शिक्षा तथा रोजगारबाट धेरैजना वञ्चित भएपछि प्रहरीले यससम्बन्धी कार्यविधि संशोधन गर्न लागेको हो । प्रहरी चारित्रिक प्रमाणपत्र सम्बन्धी कार्यविधि संशोधनको प्रक्रिया […]

गोरखाको पालुङटारमा चितुवाको आक्रमणबाट प्रहरीसहित तीन जना घाइते

गोरखा, जेठ १८ । गोरखाको पालुङटारमा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् । मंगलबार साँझ ७ बजे पालुङटार नगरपालिका – ४ रानीटारमा स्थानीय दुई जनालाई चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट स्थानीय बासिन्दा घाइते भएको खबर प्राप्त हुनासाथ घटनास्थल पुगेका प्रहरीलाई पनि चितुवाले आक्रमण गरी घाइते बनाएको हो । प्रहरी सहायक हवल्दार सुनिल […]

पोखराको कार्यपालिका चुनाव: फ्लोर क्रसको त्रास, जनप्रतिनिधिलाई रिसोर्टमा राखियो

पोखरा । पोखरा महानगरको कार्यपालिकाले बुधबार पूर्णता पाउँदैछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार कार्यपालिकाको निर्वाचन तोकेको छ । संविधानतः पोखराको कार्यपालिकामा ८ जना नयाँ सदस्य थपिनेछन् । ५ जना महिला सदस्य र ३ जना दलित तथा अल्पसंख्यक समुदायबाट सदस्यका रूपमा निर्वाचित हुनेछन् । उनीहरूलाई यसअघि निर्वाचित भएका नगरसभा सदस्यहरूले मतदान गर्नेछन् । ३० वैशाखको […]

कावासोती नगरपालिकाले उत्कृष्ट कृषकलाई पुरस्कृत गर्ने, आबेदनको लागि १५ दिने सुचना प्रकाशित

नवलपुर । पुर्ब नवलपरासीको कावासोती नगरपालिकाले उत्कृष्ट कृषकलाई पुरस्कृत गर्ने भएको छ । कावासोती नगरपालिका कृषि तथा पशुपंक्षी विकास शाखाले एक सार्वजनिक सूचना जारी गर्दै उत्कृष्ट कृषक पुरस्कार कार्यक्रममा सहभागि हुन आह्वान गरेको छ । कावासोती नगरपालिकाको आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत साना, मझौला तथा ठूला कृषक एक/एक जनालाई उत्कृष्ट कृषक पुरस्कार […]

तिलोत्तमा-१ को कार्यालयमा सेवाग्राहीद्वारा तालाबन्दी

बुटवल, जेठ १७ । रुपन्देहीको तिलोत्तामा नगरपालिका – १ को कार्यालयमा सेवाग्राहीले तालाबन्दी गरेका छन् । नयाँ जनप्रतिनिधि आएर पनि अत्यावश्यक काम नभएको भन्दै मंगलबार सेवाग्राहीले तालाबन्दी गरेका हुन् । वडा अध्यक्ष फसुराम गिरीले आफू पनि कार्यालय नआउने र अरुलाई कार्यवाहकको जिम्मेवारी पनि नदिने गरेको सेवाग्राहीको गुनासो छ । उनलाई पटक पटक फोन गर्दा पनि […]

पूर्वी नवलपरासीमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

बुलिङटार प्रेस  नवलपुर १३ जेठ । पूर्वी नवलपरासीमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरकाअनुसार नवलपरासीको हुप्सेकोट गाउँपालिका–६ जवडाँडास्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको लु १ ज २२७२ नम्बरको बलेरो जिपको ठक्करबाट स्थानीय २६ वर्षीय महेन्द्र ढेँगा मगरको मृत्यु भएको हो । बलेरोको ठक्करबाट घाईते भई उपचारको […]

शैक्षिक सत्र सुरु भएर पठनपाठन अघि बढ्दा पनि पाठ्यपुस्तक छपाइ ढिला हुँदा छपाइको काम प्रभावित

बुलिङटार प्रेस काठमाडौं  १२ जेठ । शैक्षिक सत्र सुरु भएर पठनपाठन अघि बढ्दा पनि पाठ्यपुस्तक छपाइ नसकिएपछि संसदीय समितिले चासो देखाएको छ । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले विद्यार्थीका लागि पाठ्यपुस्तक छाप्ने जिम्मेवारी पाएको सरकारी निकाय जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अधिकारीलाई बोलाएर यस विषयमा जवाफ मागेको हो । समितिले पुस्तक छपाइमा भइरहेको ढिलाइप्रति जवाफ […]

गैंडाकोट नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका मदनभक्त अधिकारी निर्वाचित

झेरीखण्डे टेलिभिजन  गैंडाकोट ४ जेठ । गैंडाकोट नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका मदनभक्त अधिकारी निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार छत्रराज पौडेललाई २८४९ मतान्तरले पछि पार्दै अधिकारी निर्वाचित भएका हुन् । अधिकारीले १६४५५ मत प्राप्त गरे भने पौडेलले १३६०६ मत मात्रै प्राप्त गरेका छन् । २०७४ को स्थानीय निर्वाचनमा एमालेका पौडेलले नेपाली कांग्रेसलाई पछी […]

बुलिङटार गाउँपालिकामा पराजित अध्यक्षको संयोजकमा छायाँ सरकार गठन

मेरो नवलपुर  नवलपुर ३ जेठ । नवलपुरको बुलिङटार गाउँपालिकामा नेपाली कांग्रेसबाट पराजित अध्यक्ष शशिकिरण बास्ताकोटीको संयोजकमा छाँया सरकार गठन गरेको छ । छाँया सरकार गठनमा सदस्यहरुमा उपाध्यक्ष, वडाध्यक्ष र पालिकाका सभापति रहेका छन । नेपाली कांग्रेस बुलिङटार गाउँपालिकामा उपाध्यक्षसहित वडा नम्बर क्रमश: १,२,३,४ र ६ वडामा कांग्रेसको प्यानलनै बिजयी भएका छन । भने, वडा नन्बर […]