आज प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले  विश्वासको मत लिने तयारी

धन बहादुर सिंजाली  नवलपुर ५ कार्तिक आज प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले  विश्वासको मत लिने तयारी गरेका छन् । शेरधन राईले राजीनामा दिएपछि आचार्य मुख्यमन्त्री  भएका थिए । अहिले प्रदेशमा विपक्षी गठबन्धन बलियो देखिएको छ भने मुख्यमन्त्री अल्पमतमा परिसकेका छन् । विपक्षी गठबन्धनले दशैँअघि नै मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अडान राख्दै आए पनि सभामुखले […]

धेरै समय देखि प्राविधिक समस्याका कारण रोकिएको चालक अनुमतिपत्रको कार्ड एकदेखि डेढ महिनाभित्रमा आइपुग्ने भए

धन बहादुर सिंजाली  नवलपुर २५ असोज  धेरै समय देखि प्राविधिक समस्याका कारण रोकिएको चालक अनुमतिपत्रको कार्ड एकदेखि डेढ महिनाभित्रमा आइपुग्ने भएको छ । लामो समयसम्म छपाई उपकरण मास प्रिन्टर मा कार्ड नमिलेकाले कार्ड आउन सकेको थिएन । ‘मास प्रिन्टर’ एउटा कम्पनीबाट खरिद गरिएको र कार्ड अर्को कम्पनीबाट खरिद गरिएकाले समस्या आएको यातायात व्यवस्था विभागले जनाएको […]

आज नेपाली कांग्रेस काठमाडौँको पालिका अधिवेशन आज हुने

धन बहादुर सिंजाली  नवलपुर १७ असोज  आज नेपाली कांग्रेस काठमाडौँको पालिका अधिवेशन आज हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुङ्गिएका जिल्लामा वडा र पालिका अधिवेशन गर्न निर्देशन दिएसँगै आज पालिका अधिवेशन हुन लागेको हो । काठमाडौँका निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले काठमाडौँ महानगरपालिकासहित १० नगरपालिकामा आज निर्वाचन हुन लागेको […]

भरतपुर जिल्ला प्रशासन कार्यालय चितवनले दसैँमा मास्क अभियान चलाउने भए

धन बहादुर सिंजाली  चितवन १५ असोज  भरतपुर जिल्ला प्रशासन कार्यालय चितवनले दसैँमा मास्क अभियान चलाउने भएको छ । जिल्ला प्रशासन चितवन शुक्रबार सूचना जारी गरी दसैँको घटस्थापनादेखि फूलपातीसम्म मास्क अभियान चलाउने भएको छ । कोभिड–१९ को महामारीलाई रोकथाम र नियन्त्रण गर्न मास्क अभियान चलाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भने । उनका अनुसार […]

भोलि चितवनका विभिन्न स्थानमा  (शनिवार) बिद्युत अबरुद्ध हुने

धन बहादुर सिंजाली  चितवन ८ असोज  भोलि चितवनका विभिन्न स्थानमा  (शनिवार) बिद्युत अबरुद्ध हुने भएको छ । भरतपुरको पुल्चोकदेखि गोन्द्राङसम्मको सडक विस्तारका लागि विद्युत पोल स्थानान्तरण गर्न बिद्युत अबरुद्ध गर्न लागिएको नेपाल विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडाले जनाएको छ । विहान १० बजेदेखि दिउसो ४ बजेसम्म ३३ केभि पर्सा फिडर र ३३ केभि […]

पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता

निर्मला गरंजा मगर चितवन ८ असोज  चितवन जिल्ला इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन् । आज बिहीबार राति करिब  ११ः४५ बजे कार अनियन्त्रित भई सडकबाट झण्डै ३५ मिटर तल नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार […]

चितवनमा संक्रमणमुक्त हुनेभन्दा नयाँ थपिने धेरै ४८ जना संक्रमित थपिए, ४१ जना संक्रमणमुक्त

धन बहादुर सिंजाली  चितवन ८ असोज  आज चितवनमा कोरोना संक्रमणमुक्त हुनेभन्दा नयाँ थपिने धेरै भए संगै  पछिल्लो २४ घण्टामा ४८ जना संक्रमित थपिए, ४१ जना संक्रमणमुक्त भएको छ । स्वास्थ्य कार्यालय चितवनका ४८३ जनाको परीक्षण गर्दा ४८ जनामा संक्रमण भेटिएको हो । पछिल्लो समय जिल्लामा कोरोना परीक्षण पनि कम हुने गरेको छ । कुनै बेला […]

आज नेपालभर पछिल्लो २४ घण्टामा १ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि संगै ९ जनाको मृत्यु

धन बहादुर सिंजाली  नवलपुर ८ असोज  आज नेपालभर पछिल्लो २४ घण्टामा १ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि संगै ९ जनाको मृत्यु भएको  छ । नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ६९० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हाल […]

आज बजारमा सुनको भाउ ३ सय रुपैयाँले बढे

धन बहादुर सिंजाली  नवलपुर ५ असोज  आज बजारमा सुनको भाउ ३ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेर ८९ हजार २ सय रुपैयाँमा पुगेको छ भने  हिजो सुनको भाउ ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले  बढेर ११ सय ४० रुपैयाँ […]

आज देशभर पछिल्लो २४ घण्टामा १ हजार ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भए संगै ११ जनाको मृत्यु

निर्मला गरन्जा मगर नवलपुर ३१ भदौ । आज देशभर पछिल्लो २४ घण्टामा १ हजार ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भए ११ जनाको मृत्यु भएको छ । आज कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने १ हजार ६८९ जना निको भएका छन् । आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८१ हजार […]