त्रिशुली नदीमा नुहाउने क्रममा एक बालक बेपत्ता

धन बहादुर सिंजाली  चितवन २०  भदौ  चितवन जिल्लाको इच्छाकामना गाउँपालिका ४ कुरिनटार, धारापानीस्थित त्रिशुली नदीमा नुहाउने क्रममा एक बालक बेपत्ता भएका छन् । सोमबार दिउँसो ३ः३० बजेको समयमा त्रिशुली नदीमा नुहाउन गएका वीरगञ्ज महानगरपालिका २१ मनोहर घर भई हाल कुरिनटारमा लेबर काम गर्दै आएका कृष्णप्रसाद यादवका १२ वर्षीय छोरा अक्लेश यादव नदीमा बेपत्ता भएका हुन् […]

पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिका वडा नं २ र वडा नं १२ जाेड्ने झरहि खाेलाकाे छेउमा बाधिइएकाे बाध जिर्ण

नवलपरासी भदाै १३ । पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिका वडा नं २ र वडा नं १२ जाेड्ने झरहि खाेलाकाे छेउमा बाधिइएकाे बाध जिर्ण अवस्थामा पुगेकाे छ । उक्त झरहि खाेलामा रहेकाे पुलले सदरमुकाम परासी र रामग्राम नगरपालिकालाई जाेड्ने पुल नजिकै बाध भत्केकाे देखिन्छ । रामग्राम नगरपालिकाले झरहि खाेलाकाे बाध बाध्नकाे लागि कति पटक बजेट छुट्टाई बाध्ने काम […]

नारायणी पुलबाट नामथर नखुलेका पुरुषजस्तो देखिने व्यक्ति बेपत्ता

धन बहादुर सिंजाली चितवन १२ भदौ आइतबार बेलुकी करिब  ५ः३५ बजेको समयमा नारायणी पुलबाट नामथर नखुलेका पुरुषजस्तो देखिने व्यक्ति बेपत्ता भएका छन् । चितवन वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नारायणी पुलमा बागमती प्रदेश ०३–०३प ५९२६ नम्बरको स्कुटर रोकेर हामफालेका मानिसको खोजी कार्य जारी राखेको प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए । हमफाल्ने व्यक्तिले […]

आज सुन मुल्य पाँच सय र चाँदीको मूल्य प्रतितोला रु १० ले बढेको छ ।

काठमाडाैँ ९ भदौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु पाँच सयले बढेर रु ९५ हजार र चाँदीको मूल्य प्रतितोला रु १० ले बढेर रु एक हजार एक सय ७५ तोकिएकोे आठ सय तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९५ हजार तीन सयमा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले […]

चितवन नारायणगढको लिलाचोकबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ

चितवन-१८ साउन जिल्ला भरतपुर महानगरपालिका–१ नारायणगढको लिलाचोकबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान प्रहरी गस्ती टोलीले लिलाचोक स्थित सडकमा शंकास्पद रुपमा उभिइरहेका दुई जनालाई पक्राउ गरिएको जानकारी दिएको हो । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१ बस्ने वर्ष २५ को विष्णु केसी र भरतपुर-२ बस्ने वर्ष २७ को आशिष […]

चितवनमा  न्युरो टिप्न जाने क्रममा बाघले लगे

बुलिङटार प्रेस चितवन २ असर चितवनमा  न्युरो टिप्न जाने क्रममा बाघले लगेको । मिति २०७९।०३।०२ गते अ. ०७:०० बजेको समयमा जि. चितवन भरतपुर म.न.पा. २७ बस्ने बर्ष २३ कि रेखा बस्नेत (पुर्ब म्यादी) सहित ९/१० जना महिलाहरु ऐ. स्थित राधा कृष्ण मध्यवर्ती सामुदायिक बनमा न्युरो टिप्न भनि गएकोमा निजलाई बाघले लिई जंगलतर्फ लगेको भन्ने सुचना […]

पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा सडकखण्डमा यात्रुबाहक बसको ठक्करबाट एक अटो चालकको मृत्यु

बुलिङटार प्रेस हेटौंडा ३० जेठ  । पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा सडकखण्डमा यात्रुबाहक बसको ठक्करबाट एक अटो चालकको मृत्यु भएको छ । आज बिहान २ बजे हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ०२४२ नं को बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ अ ६४ नं को अटोलाई ठक्कर दिँदा बाराको रतनपुर घर भएका २६ वर्षीय […]

पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन, जेठ २६ । वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना-६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेर गए रातिदेखि नै सडक अवरुद्ध भएको चितवन प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए । अहिले पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको उनले बताए । मुग्लिन-नौबिसे सडकमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको […]

शैक्षिक सत्र सुरु भएर पठनपाठन अघि बढ्दा पनि पाठ्यपुस्तक छपाइ ढिला हुँदा छपाइको काम प्रभावित

बुलिङटार प्रेस काठमाडौं  १२ जेठ । शैक्षिक सत्र सुरु भएर पठनपाठन अघि बढ्दा पनि पाठ्यपुस्तक छपाइ नसकिएपछि संसदीय समितिले चासो देखाएको छ । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले विद्यार्थीका लागि पाठ्यपुस्तक छाप्ने जिम्मेवारी पाएको सरकारी निकाय जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अधिकारीलाई बोलाएर यस विषयमा जवाफ मागेको हो । समितिले पुस्तक छपाइमा भइरहेको ढिलाइप्रति जवाफ […]

घोराही कारागारबार फरार कैदी नाइके यमराज परियार ३२ दिनपछि पक्राउ

जगत ठाडा मगर बुटवल,१० माघ । दाङको घोराही कारागारबाट एक महिनाअघि भागेका कैदी यमराज परियारलाई प्रहरीले पक्राउ गरेको छ । कारागार नाइके समेत रहेका २९ बर्षीय परियारलाई भागेको ३२ दिनपछि प्रहरीले नेपाल–भारत सिमावर्ती क्षेत्र बाँकेको जमुनहा नाकाबाट पक्राउ गरे । पक्राउ परेका कैदी परियारलाई जिल्ला प्रहरी कार्यालय दाङले सोमवार पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको […]