पाँच केजी चाँदीसहित दुई जनालाई  प्रहरीले पक्राउ

धन बहादुर सिन्जाली  नवलपुर ३१ भदौ । आज सिरहा जिल्लामा पाँच केजी चाँदीसहित दुई जनालाई  प्रहरीले पक्राउ गरेको छ । भारतको मधुवनी जिल्ला खुटोनाका रवी महतो र पिन्टु महतो सिरहाको ठाडी नाकाबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए । पक्राउ परेका दुबै जना इलाका प्रहरी कार्यालय लहानको नियन्त्रणमा छन् ।

आज पछिल्लो २४ घण्टामा १ हजार ७६० जनामा कोरोना भाइरस संक्रमण

३० भदौ २०७८, बुधबार  निर्मला गरँजा मगर पछिल्लो २४ घण्टामा थप १ हजार ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज १ हजार २२० जना संक्रमणमुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ । हाल सम्म कोरोना बाट निको हुने संख्या ७ लाख ८० हजार ८२४ पुगेको छ । योसँगै नेपाल मृत्‍यु […]

आज दिनभरी पछिल्लो २४ घण्टामा १ हजार ५६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि संगै १९ जनाको मृत्यु

निर्मला गरंजा मगर  नवलपुर २९ भदौ । आज दिनभरी पछिल्लो २४ घण्टामा १ हजार ५६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि संगै १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयक अनुसार आज २४ घण्टामा १ हजार ५६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि संगै हाल नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७९ हजार ४९२ […]

आज २४ घण्टामा एक हजार ४८६ जनामा कोरोना भाइरस संक्रमण र संक्रमणका कारण १६ जनाको मृत्यु

धन बहादुर सिंजाली  नवलपुर २८ भदौ । आज देशभर पछिल्लो २४ घण्टामा एक हजार ४८६ जनामा कोरोना भाइरस संक्रमण र संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ ।पु आज गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५३२ पीसीआर परीक्षणमा ११४९ जना र ४००७ एन्टिजेन परीक्षणमा ३७ जना गरी १४८६ जनामा संक्रमण पुष्टि भएको हो […]

आज २४ घण्टामा देशभर ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि संगै १३ जनाको मृत्यु

धन बहादुर सिन्जाली नवलपुर २७ भदौ । आज २४ घण्टामा देशभर ९११ जनामा कोरोना कोरोना भाइरस संक्रमण पुष्टि संगै १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज २४ घण्टामा १ हजार ४२३ जना संक्रमणमुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।

देशभर आज पछिल्लो २४ घण्टामा १ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि संगै १४ जानको मृत्यु भए

धन बहादुर सिंजाली  नवलपुर २४ भदौ । देशभर आज पछिल्लो २४ घण्टामा १ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि संगै १४ जानको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ९४४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो […]

२४ घण्टामा एक हजार ०८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भए संगै २० जनाको मृत्यु

धन बहादुर सिन्जाली नवलपुर २० भदौ । आज पछिल्लो २४ घण्टामा एक हजार ०८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भए संगै २० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार कोरोना संक्रमण बाट एक हजार ५३४ जनाको निको भएको छ भने हाल निको हुनेको संख्या लाख २७ हजार १८५ जना संक्रमणमुक्त भएका छन् […]

चितवन जिल्ला निषेधाज्ञा सिनेमा हल र धार्मिक स्थलहरुमा बाहेक अरु खुल्ने

धन बहादुर सिंजाली  चितवन १९ भदौ । चितवन जिल्ला प्रशासन कार्यालयले चार महिना देखि लगाउँदै आएको निषेधाज्ञा सिनेमा हल र धार्मिक स्थलहरुमा बाहेक हटाएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले शनिबार जारी गरेको आदेशमा सिनेमा हल , मठ ,मन्दिर ,मस्जिद ,चर्च लगायतका धार्मिक स्थलबाहेकमा स्वास्थ्य मापदण्ड अपनाएर संचालन गर्न पाउने जनाइएको छ । नेपाल सरकारबाट […]

गृहमन्त्रीले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीको बाढीपहिरो प्रभावित क्षेत्रको आज निरीक्षण गरे

धन बहादुर सिंजाली नवलपुर १९ भदौ । आज गृहमन्त्री बालकृष्ण खाँणले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीको बाढीपहिरो प्रभावित क्षेत्रको आज निरीक्षण गरेका छन् । गत असार १ र १६ गतेको वर्षाको कारण सो क्षेत्रमा बाढीपहिरोले ठूलो धनजनको क्षति भएको थियो । गृहमन्त्री खाँणसहितको टोलीले मेलम्ची नगरपालिकाको मेलम्ची बजार र सो वरपरका क्षेत्र तथा हेलम्बु गाउँपालिकाको वडा […]

भरतपुर अस्पतालको लेखा शाखामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा

धन बहादुर सिंजाली  चितवन १७ भदौ । भरतपुर अस्पतालको लेखा शाखामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । विहीबार अख्तियार हेटौंडाको पाँच जनाको टोलीले छापा मारेको हो । जानकारी अनुसार अख्तियारले बीमा र फार्मेसीको औषधि खरिदमा अनियमितता भएको उजुरीका आधारमा छापा मारेको हो । औषधि खरिद गर्न एउटालाई ठेक्का लगाएर अर्कोबाट औषधि किनेको भन्ने […]