गृहमन्त्रीले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीको बाढीपहिरो प्रभावित क्षेत्रको आज निरीक्षण गरे

धन बहादुर सिंजाली नवलपुर १९ भदौ । आज गृहमन्त्री बालकृष्ण खाँणले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीको बाढीपहिरो प्रभावित क्षेत्रको आज निरीक्षण गरेका छन् । गत असार १ र १६ गतेको वर्षाको कारण सो क्षेत्रमा बाढीपहिरोले ठूलो धनजनको क्षति भएको थियो । गृहमन्त्री खाँणसहितको टोलीले मेलम्ची नगरपालिकाको मेलम्ची बजार र सो वरपरका क्षेत्र तथा हेलम्बु गाउँपालिकाको वडा […]

भरतपुर अस्पतालको लेखा शाखामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा

धन बहादुर सिंजाली  चितवन १७ भदौ । भरतपुर अस्पतालको लेखा शाखामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । विहीबार अख्तियार हेटौंडाको पाँच जनाको टोलीले छापा मारेको हो । जानकारी अनुसार अख्तियारले बीमा र फार्मेसीको औषधि खरिदमा अनियमितता भएको उजुरीका आधारमा छापा मारेको हो । औषधि खरिद गर्न एउटालाई ठेक्का लगाएर अर्कोबाट औषधि किनेको भन्ने […]

स्थगित भएको कक्षा १२ को परीक्षा यही भदौ ३० गतेबाट सञ्चालन हुने

धन बहादुर सिंजाली  नवलपुर १६ भदौ । स्थगित भएको कक्षा १२ को परीक्षा यही भदौ ३० गतेबाट सञ्चालन हुने जानकरी दिएको छ । आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले ३० भदौबाट कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डका परीक्षा प्रवक्ता जंगबहादुर अर्यालले बोर्डले ३० भदौदेखि ८ असोजसम्म होम सेन्टरबाट परीक्षा सञ्चालन […]

मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु

धन बहादुर सिन्जाली  नवलपुर १६ भदौ । आज बुधबारको दिन मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ । नर्भिक अस्पतालमा उपचाररत घिमिरेको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

आज मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ५२ जनामा जनामा कोरोना संक्रमण पुष्टि,२० जना मृत्यु

धन बहादुर सिंजाली  नवलपुर १६ भदौ । आज मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ५२ जनामा जनामा कोरोना संक्रमण पुष्टि संगै २० जना मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ९३५ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज २४ […]

आज बजारमा सुनको मूल्य चार सयले घटे,

धन बहादुर सिन्जाली नवलपुर १५ भदौ । आज बजारमा सुनको मूल्य चार सयले घटेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले घटेको हो । सुन तोलामा ४ सयले घटेर ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य ९० हजार ७ सय रुपैयाँ कायम […]

काठमाडौंको टेकुस्थित एक घरमा आगलागी हुँदा लाखौंको क्षति

न बहादुर सिंजाली  नवलपुर १४ भदौ । आज काठमाडौंको टेकुस्थित एक घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको कार्यालय नजिकैको घरमा रहेको गोदाममा आगलागी भएको हो । बाल्ट्रा कम्पनीको घरायसी सामान राख्ने गोदाममा बिद्युत सट भएर आगालागी भएको अनुमान गरिएको छ । आगो निभाउन काठमाडौं महानगर, प्रहरी र नेपाली सेनाको […]

आज पछिल्लो २४ घण्टामा थप दुई हजार २९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,१६ जनाको मृत्यु

न बहादुर सिंजाली नवलपुर १४ भदौ । आज पछिल्लो २४ घण्टामा थप दुई हजार २९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भए संगै १६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८९२ पीसीआर परीक्षणमा १९०२ जना र ४३४१ एन्टिजेन परीक्षणमा ३९३ जना गरी दुई हजार २९५ जनामा संक्रमण पुष्टि भएको हो । […]

एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर दुईजनाको मृत्यु

धन बहादुर सिन्जाली  नवलपुर १४ भदौ । धादिङ गजुरी गाउँपालिका वाड न्न-५ बञ्चरेमा धारापानी एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर आज सोमबार दुईजनाको मृत्यु भएको छ । अविरल वर्षाका कारणले पहिराले रुख ढलेर तार छिनेको र बनाउन जाने क्रममा विद्युत् प्राधिकरणको पोलमा भर्‍याङ राख्दा पोलमा सर्ट भएपछि सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी […]

आज स्थानीय बजारमा सुनको मूल्य स्थिर

धन बहादुर सिन्जाली  नवलपुर १४ भदौ । आज स्थानीय बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताए अनुसार गत साताको शुक्रबार देखि सुनको मूल्य स्थिर रहेको हो । आज सुनको मूल्य प्रतितोला ९१ हजार ६०० मा कारोबार भइरहेको छ । आज पनि तेजाबी सुनको मूल्य समेत गत शुक्रबारकै मूल्य कायम हुँदै […]