एच.पी.भी. खोप (महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप) अभियान २०८१ को बुलिङ्टार गाउँपालिकामा सम्पन्न

बुलिङ्टार १७ माघ । एच.पी.भी. खोप (महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप) अभियान २०८१ को बुलिङ्टार गाउँपालिकामा सम्पन्न भएको छ । बुलिङ्टार गाउँपालिका पालिका स्तरीय खोप समन्वय समितिको बैठक तथा अन्य सरोकारवालाहरूको अन्तरक्रिया कार्यक्रम बुलिङ्टार गाउँपालिकाका श्रद्धय अध्यक्ष ई. दिपेन्द्र सुनारी ज्यूको अध्यक्षतामा यस गाउँ कार्यपालिका सदस्यज्यूहरू, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, शिक्षा सम्बद्ध […]

नेपाल रेडक्रस सोसाइटी बुलिङटार उपशाखाले रक्तदान कार्यक्रम सम्पन्न

बुलिङटार १३ कार्तिक । बुलिङटार गाउँपालिकाको विशेष समन्वयमा नेपाल रेडक्रस सोसाइटी बुलिङटार उपशाखाले रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिकाको आयोजनामा, बुलिङटार जेसिज(JCI) काे सहकार्य,नवलपुर रक्तसञ्चार सेवा ,नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखा को प्राविधिक सहयोगमा सम्पन्न भएको हो । बुलिङटार गाउँपालिका वडा न.२ कोटाबाट सदरमुकाम कावासाेती जाँदै गरेको जीप दुर्घटनामा घाइते भएका बिरामीहरुको चितवनको मनकामना […]

पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप १५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं २७ कार्तिक । नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९८५ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो […]

चितवनमा डेंगु संक्रमित दुई हजार नाघे, तीन जनाले ज्यान गुमाए

चितवन । चितवनमा डेंगु संक्रमितको संख्या दुई हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । यो अवधिमा आठ हजार आठ सय ५३ जनामा डेंगु परीक्षण गर्दा दुई हजार एक सय ६४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जिल्ला […]

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने आज अन्तिम दिन

काठमाडौं, कात्तिक ३ । बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि खुवाइँदै छ । भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने आज अन्तिम दिन हो । एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हिजो देशभरका बालबालिकालाई औषधि खुवाइएको भए पनि छुटेकालाई आज पनि औषधि खुवाइने भएको हो । […]

नवलपरासीको पम्फापुरमा झाडापखालाको प्रकोप रोकिएन

परासी । पश्चिम नवलपरासीमा दुर्गापुजाको प्रसाद खाएर गाउँ नै बिरामी परेको पश्चिम नवलपरासीको रामग्राम- १८ पम्फापुर गाउँमा फैलिएको झाडापखालाका बिरामी दैनिक बढेर प्रकोपको रुप फैलिएको छ । बुधबार १ सय ९ जनामा झाडापखाला फैलिएकोमा सो गाउँमा परीक्षणका क्रममा विहीवार थप ५३ जना झडापखाला र ज्वरोका बिरामी भेटिएका छन् । प्रकोपको रुपमा झाडापखला फैलिएपछि रामग्राम नगरपालिकाले […]

सत्यमोहन जोशीको स्वास्थ्यमा केही सुधार हुदै

काठमाडौं, असोज २७ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत रहेका जोशीको स्वास्थ्यमा केही सुधार भएको अस्पतालका निर्देशक प्रा डा सुरज बज्राचार्यले जारी गरेको बुलेटिनमा जनाइएको छ ।  उनका अनुसार जोशीले सामान्य दोहोरो कुरा गर्न अवस्थामा हुनुभएको छ । “उहाँ सामान्य दोहोरो कुरा गर्नसक्ने […]

पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप १९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं १५ असोज । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३३२ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ५ सय ९१ जनाको पीसीआर विधिबाट परीक्षण […]

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले डेङ्गु नियन्त्रणमा सरकारले ध्यान दिनुपर्ने बताए

काठमाडौँ १४ असोज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले डेङ्गु नियन्त्रणमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ४ द्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले चाडपर्वको समयमा डेङ्गुले जनजीवन प्रभावित बनाएकाले यसको नियन्त्रणमा सरकारले ध्यान दिनुपर्ने बताएका हुन् । “प्रधानमन्त्रीले आपत्कालीन सरकारको बैठक र स्थानीय सरकारका प्रतिनिधि बोलाएर देशभर सङ्क्रमणलाई न्यूनीकरण […]

देशभर पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोभिड सङ्क्रमण पुष्टि

काठमाडौँ  १३ असोज । देशभर पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा दुई हजार छ सय ७८ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार तीन सय सात जनाले पिसीआर र एक हजार तीन सय ७१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । […]