अस्पताल भवनको आवासीय प्रयोगबारे गाउँपालिकाको स्पष्ट सन्देश: ‘सेवा प्रवाहलाई सहज बनाउन अस्थायी व्यवस्था’

बुलिङटार १६ साउन । बुलिङटार गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र, सिङ्गुवाको नयाँ भवनको दोस्रो तलाका केही कोठा स्वास्थ्यकर्मीको अस्थायी आवासका रूपमा प्रयोग गरिएको विषयमा स्पष्टिकरण दिएको छ । सामाजिक सञ्जालमा उक्त विषयलाई लिएर विभिन्न टिप्पणीहरू आएपछि गाउँपालिका, अस्पताल व्यवस्थापन समिति, स्वास्थ्य चौकी प्रमुख तथा अस्पताल प्रशासनले संयुक्त रूपमा ध्यानाकर्षण जनाउँदै हालको व्यवस्था पूर्ण रूपमा अस्थायी भएको […]
निजी शिक्षा र स्वास्थ्यमा प्रस्तावित ३ प्रतिशत ‘समता कर’ तत्काल लागू नहुने, सरकारद्वारा निर्णय स्थग

काठमाडौँ ०५ साउन । सरकारले चौतर्फी विरोध र जनस्तरबाट उठेका गुनासाहरूलाई सम्बोधन गर्दै निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरेको ३ प्रतिशत ‘समता कर’ तत्कालका लागि लागू नगर्ने निर्णय गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको आवश्यक परामर्शपछि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क हालका लागि कार्यान्वयन नगर्ने निर्णय भएको हो।उक्त कर अहिलेकै व्यवस्था […]
बुलिङटार गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा समारोह सम्पन्न

बुलिङटार १४ वैशाख। बुलिङटार गाउँपालिकामा “बस्न योग्य, हेर्न लायक समृद्ध बुलिङटार” भन्ने मूल नाराका साथ “पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा समारोह” भव्यताका साथ सम्पन्न भएको छ ।गाउँपालिकाका अध्यक्षज्यूको अध्यक्षतामा आयोजित यस विशेष कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का कार्यालय प्रमुख श्री केशव प्रसाद चापागाईं ज्यूको प्रमुख विशेष उपस्थितिमा कार्यक्रम भएको हो । […]
बुलिङटार गाउँपालिकाकाको समन्यवमा जलवायु मैत्री कृषि तथा महिला सशक्तिकरण कृषि मेला–२०८२ सम्पन्न

बुलिङटार १९ माघ । बुलिङटार गाउँपालिकाकाको समन्यवमा Youth Action for Sustainable and Eco Nepal (YASEN) को आयोजनामा महिला समूहलाई सशक्त बनाउँदै सामुदायिक बिउ बैंक स्थापना गर्ने उद्देश्यसहित “जलवायु मैत्री कृषि तथा महिला सशक्तिकरण कृषि मेला–२०८२” सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष श्री दीपेन्द्र सुनारी मगरले जलवायु परिवर्तनले कृषिमा पारेको गम्भीर असरप्रति ध्यानाकर्षण […]
बुलिङटारमा निःशुल्क आँखा परीक्षण तथा अप्रेशन शिविर कार्यक्रम सफलतापूर्वक सम्पन्न

बुलिङटार २५ कार्तिक । बुलिङटारमा निःशुल्क आँखा परीक्षण तथा अप्रेशन शिविर कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । स्थानिय नागरिकहरूलाई आफ्नै गाउँमै सहज, सुलभ र गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले बुलिङटार गाउँपालिका अध्यक्ष इ. दिपेन्द्र सुनारी मगरको पहलमा शिविर कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको हो । बुलिङटार गाउँपालिका कार्यालय, भरतपुर आँखा अस्पताल र कुमारी सार्वजनिक […]
नवलपुरमा जंगली च्याउ खाएर १६ जना बिरामी २ जना गम्भीर

बुलिङटार १४ असार । नवलपुर बुलिङटार गाउँपालिका मा जंगली च्याउ खाएर १६ जना बिरामी परेका छन् । जिल्लाको बुलिङटार गाउँपालिका–२ टाँडीस्वाराको जिवनज्योती चर्च मण्डलीमा साप्ताहिक प्रार्थना तथा निर्माणाधिनको भवनको भुई ढलानको लागि श्रमदान गर्ने भनि गएकाहरु जंगलबाट लिएको च्याउको तरकारी खाँदा बिरामी परेका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । बिरामी हुनेहरुमा सोही ठाउँका स्थानीय […]
बुलिङटार गाउँपालिकाको आयोजनामा एकदिने पोषणमैत्री स्थानीय शासन सम्बन्धी कार्यक्रम सम्पन्न

बुलिङटार २१ चैत । बुलिङटार गाउँपालिकाको आयोजनामा पोषणमैत्री स्थानीय शासन सम्बन्धी सूचकहरू हासिल गर्ने उद्देश्यसहित सरकारवालाहरूका लागि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम गाउँपालिका अध्यक्ष श्री दिपेन्द्र सुनारीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमको मुख्य उद्देश्य स्थानीय तहमा पोषणमैत्री वातावरण सिर्जना गर्दै आवश्यक सूचकहरू पूरा गरी विक्रम संवत २०८३ असार मसान्तभित्र बुलिङटारलाई पोषणमैत्री गाउँपालिका घोषणा […]
प्रथम शहिद क्याप्टेन लखन थापा मगरको १४८ औं स्मृति दिवसमा आयोजित वृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न

गैंडाकोट ३ माघ प्रथम शहिद क्याप्टेन लखन थापा मगरको १४८ औं स्मृति दिवसमा आयोजित वृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल मगर संघ नगर समिति गैंडाकोटको आयोजना तथा रमिता सारु मगर स्मृति प्रतिष्ठान नेपाल र लाफा आमा समूह गैंडाकोटको सहकार्यमा भएको निशुल्कस्वास्थ्य शिविरमा ९९८ जनाले स्वास्थ्य सेवा लिएका छन । गैंडाकोट स्थित लखनचोकमा […]
सारिका फाउन्डेसन नेपालको सहकार्यमा बुलिङटार गाउँपालिकामा एउटा महत्वपूर्ण सामाजिक कार्य सम्पन्न

बुलिङटार २ फागुन । बुलिङटार गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारी मगरको विशेष पहलमा तथा सारिका फाउन्डेसन नेपालको सहकार्यमा बुलिङटार गाउँपालिकामा एउटा महत्वपूर्ण सामाजिक कार्य सम्पन्न भएको छ । अपाङ्गता भएका नागरिकहरूको जीवनस्तरमा सुधार ल्याउन र उनीहरूको आवश्यकता सम्बोधन गर्न यस कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्याएको छ । कार्यक्रममा न्यानो कपडा वितरणसँगै जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूको […]
बुलिङटारमा निःशुल्क क्षयरोग परीक्षणका लागि घुम्ती स्वास्थ्य शिविर सञ्चालन सम्पन्न

बुलिङटार २५ माघ । बुलिङटारमा निःशुल्क क्षयरोग परीक्षणका लागि घुम्ती स्वास्थ्य माघ २३ र २४ गते शिविर सञ्चालन सम्पन्न भएको हो । बुलिङटार गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र, पोखरा, र प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपरासी (पूर्व) को प्राविधिक सहयोगमा समुदायमा लुकेर रहेका क्षयरोगका बिरामीहरूको पहिचान गरी क्षयरोगमुक्त समाज निर्माण गर्ने लक्ष्यसहित बुलिङटार गाउँपालिका […]
