घुम्ती शिविरको पहिलो दिन ६७३ जनाको स्वास्थ्य परिक्षण

दमौली । तनहुँको म्याग्दे गाँउपालिकाद्धारा आयोजित घुम्ती शिविरको पहिलो दिनमा ६७३ जना सेवाग्राहीले स्वास्थ्यसेवा लिएका छन् । शिविरको पहिलो दिन भएको वडा नं १ को मान्ह्रौवाट सेवा शुरु गरिएको हो । गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको कार्यक्रममा कृषि सेवा, पशु सेवा, महिला विकास अन्तर्गत जेष्ठ नागरिक र अपाङ्ग परिचय पत्र वितरण, योजना सम्झौता, पञ्जिकरण […]
पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप २२७ जनामा कोरोना संक्रमण पुष्टि संगै १ सय ६८ जना संक्रमितहरु निको

काठमाडौं २३ भदौ । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप २२७ जनामा कोरोना संक्रमण पुष्टि संगै १ सय ६८ जना संक्रमितहरु निको भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४०१ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार […]
देशैभर आइतबार १४२ जना कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४५० जनाको परीक्षणमा १४२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ७५६ जनाको पीसीआर परीक्षण गर्दा ११६ जना र १ हजार ६९४ जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमण देखिएको […]
देवघाट गाँउपालिकामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न

तनहुँ १९ भदौ । शनिबार देवघाट गाँउपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम ४१ जनाले रक्तदान गरेका छन् । रगत संकलन प्रभावित भएपछि रगतको अभाव पूरा गर्न देवघाटमा रक्तदान गरिएको हो । देवघाट गाँउपालिका र वाटर सेन्टर–२१ पहलको संयुक्त आयोजना तथा रोटरी क्लब अफ नारायणगढ, रोट्रयाक क्लब अफ नारायणगढ, सामुदायिक रेडियो देवघाटको समन्वय र […]
चितवनमा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमित थपिए

धन बहादुर सिंजाली चितवन १४ भदौ । चितवनमा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुरमा पाँच र रत्ननगर, कालिका र खैरहनीमा एक/एक संक्रमित थपिएका हुन् । मंगलबार जिल्लामा कोरोनाका ३७ जना सक्रिय संक्रमित छन् । तीमध्ये ३४ संक्रमित होम आइसोलेसनमा छन् भने तीन संक्रमित अस्पताल आइसोलेसनमा […]
आज पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप २५७ जनामा कोरोना संक्रमण पुष्टि साथै २ सय ३२ जना संक्रमितहरु निको

धन बहादुर सिंजाली काठमाडौं १४ भदौ । आज पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप २५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९२१ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको […]
आज पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आज पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भए संगै को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ११ जनाको परीक्षणमा २२६ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५२५ जनाको पीसीआर परीक्षण गर्दा १४५ जना र २ हजार ४८६ जनाको एन्टिजेन परीक्षण गर्दा ८१ […]
मचेडीमा आधारभुत स्वास्थ्य इकाई स्थापनाको तयारी

नवलपुर । बौदिकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बौदिकाली गाउँपालिका – १ मचेडीमा आधारभुत स्वास्थ्य ईकाइ स्थापना गर्ने विषयमा स्थानीयसँग छलफल गर्नुभएको छ । बिहिवार स्थलगत अनुगमन गर्दै अध्यक्ष ओझाले मचेडीमा स्थानिय सरोकारवालाहरूसँग छलफल गर्नु भएको हो । मचेडीमा आवश्यक जग्गाको व्यवस्था भएको हुँदा अब छिट्टै उक्त कार्य सञ्चालन गर्ने प्रतिवद्धतासमेत गरेका छन । सामान्य रोग […]
थपिए ८४८ जना कोरोना संक्रमित, एकको मृत्यु

काठमाडौं, साउन ३१ । पछिल्लो २४ घण्टामा देशभर थप ८४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६१९ जनामा गरिएको परीक्षणमा ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२६ जना […]
एनेस्थेसियनले छाडेपछि मध्यबिन्दु अस्पतालमा शल्यक्रिया बन्द

नवलपरासी, साउन २३ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा ‘एनेस्थेसियन’ नहुँदा गत चैतदेखि शल्यक्रिया सेवा बन्द भएको छ। अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले करार सेवामा कार्यरत एनेस्थेसियन चिकित्सकले छाडेपछि शल्यक्रिया सेवा नै बन्द भएको बताए। ‘चैतमा एनेस्थेसियन चिकित्सकले जागिर छाड्नुभयो। शल्यक्रियाको बेला बेहोस बनाउने विषयमा चिकित्सकले धेरै जोखिम मोल्न चाहेनन् र सेवा नै […]
