धरान बिराटनगरको डाक्टरहरुको सेवा शिद्ध लक्ष्मी हेल्थ केयर लहानमा

महेश सिंह सिरहा । धरान बिराटनगरको डाक्टरहरुको सेवा शिद्ध लक्ष्मी हेल्थ केयर प्रा.ली. लहानमा सेवा प्रदान हुने गरेका छन् । उक्त अस्पताल लहान – ३ अस्पताल चोकमा बिगत १ बर्ष देखि संचालनमा रहेका छ । लौकहाँ ठाडी रोडमा पर्ने शिद्ध लक्ष्मी हेल्थ केयर प्रा.ली.मा दक्ष अनुभवी डाक्टरहरुको टिमद्वारा संचालन भएको हेल्थ केयरमा सबै किसिमका बिरामी […]

देशभर थपिए ९१५ जना कोरोना संक्रमित

काठमाडौं, साउन १८ । पछिल्लो २४ घण्टामा देशभर थप ९१५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार २ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५९० तथा एन्टिजेन विधिबाट ३२५ जनामा सङ्क्रमण पुष्टि भएको हो । सो अवधिमा थप ३०१ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४३३ पुगेको […]

स्वास्थ्यकर्मीको करार नथपिँदा, मध्यबिन्दु अस्पतालको पीसीआर परीक्षण सेवा बन्द

नवलपुर, साउन ४ । स्वास्थ्यकर्मीको करार नथपिँदा पूर्वी नवलपरासी पूर्व नवलपुरको मध्यबिन्दु अस्पतालले पीसीआर परीक्षण सेवा आइतबारदेखि बन्द गरेको छ । कोरोनाकालीन ४५ स्वास्थ्यकर्मीको अवधि शनिबारबाट सकिएको छ । उक्त अस्पताललाई १५ बाट ५० बेडमा स्तरोन्नति गरिएको भए पनि प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कति जनशक्ति आवश्यक पर्ने भन्ने सर्भे नै गरेको छैन । जसका […]

एकैदिन थपिए ४५७ कोरोना संक्रमित, एकको मृत्यु

काठमाडौं, साउन २ । पछिल्लो २४ घण्टामा देशभर थप ४५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चार हजार ६५१ जनाको कोरोना परीक्षण गर्दा ४५७ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ३४१ जनाको पिसिआर र दुई हजार ३१० जनाको एन्टिजेन परीक्षण गरिएको थियो । अहिले देशभर एक […]

एकैदिन थपिए ९८ जना कोरोना संक्रमित

काठमाडौं, असार २४ । पछिल्लो २४ घण्टामा देशभर थप ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दुई हजार १५४ जनाको नमुना परीक्षण गर्दा ९८ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २७ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५६४ रहेको छ । यस्तै आज […]

पुर्ण खाेप सुनिश्चितता घाेषणा समाराेह कार्यक्रम सम्पन्न

खुरसेद हजाम नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले पुर्ण खाेप सुनिश्चितता घाेषणा समाराेह कार्यक्रम सम्पन्न गरेको छ । पालिका स्तरीय पुर्ण खाेप समन्वय समिति प्रतापपुर गाउँपालिकाकाे आयाेजना पुर्ण खाेप सुनिश्चितता घाेषणा समाराेह कार्यक्रम सम्पन्न भएको हाे । हामी सबैको सार्थक प्रयास पश्चात् प्रतापपुरकाे समग्र भन्ने मुल नाराका साथ पुर्ण खाेप सुरक्षित भविष्य काेविड – १९ […]

थप १९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ २९ । पछिल्लो २४ घन्टामा देशभर थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४५३ जनाको नमूना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो । दुई हजार १६२ जनाको पिसिआर र एक २९१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । यस्तै सोही अवधिमा १२ […]

भरतपुर जिल्ला प्रशासन कार्यालय चितवनले दसैँमा मास्क अभियान चलाउने भए

धन बहादुर सिंजाली  चितवन १५ असोज  भरतपुर जिल्ला प्रशासन कार्यालय चितवनले दसैँमा मास्क अभियान चलाउने भएको छ । जिल्ला प्रशासन चितवन शुक्रबार सूचना जारी गरी दसैँको घटस्थापनादेखि फूलपातीसम्म मास्क अभियान चलाउने भएको छ । कोभिड–१९ को महामारीलाई रोकथाम र नियन्त्रण गर्न मास्क अभियान चलाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भने । उनका अनुसार […]

आज नेपालमा २४ घण्टामा १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि १३ जानको मृत्यु

धन बहादुर सिंजाली  नवलपुर १५ असोज  आज नेपालमा २४ घण्टामा १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि  भए संगै १३ जानको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ३६८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा […]

चितवनमा संक्रमणमुक्त हुनेभन्दा नयाँ थपिने धेरै ४८ जना संक्रमित थपिए, ४१ जना संक्रमणमुक्त

धन बहादुर सिंजाली  चितवन ८ असोज  आज चितवनमा कोरोना संक्रमणमुक्त हुनेभन्दा नयाँ थपिने धेरै भए संगै  पछिल्लो २४ घण्टामा ४८ जना संक्रमित थपिए, ४१ जना संक्रमणमुक्त भएको छ । स्वास्थ्य कार्यालय चितवनका ४८३ जनाको परीक्षण गर्दा ४८ जनामा संक्रमण भेटिएको हो । पछिल्लो समय जिल्लामा कोरोना परीक्षण पनि कम हुने गरेको छ । कुनै बेला […]