अमेरिकासँग नेपाल ३९ रनले पराजित

काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत अमेरिकाका भइरहेको त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोलीसँग ३९ रनको हार ब्यहोरेको छ । बिहीबार बिहान सम्पन्न भएको खेलमा २ सय ४६ रनको लक्ष्य पाएको नेपाली टोली १४ बल खेल्न बाँकी रहँदा २ सय ६ रनमा समेटिएको हो। नेपालका लागि आरिफ शेखले ६३, सोमपाल कामीले […]
सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३६ अर्ब ७४ करोड बजेट

सुदूरपश्चिम, असार १ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति कार्यक्रम कार्यान्वयनका लागि लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) विनियोजन गरेको छ। प्रदेशसभाको आजको बैठकको विशेष समयमा आर्थिक मामिलामन्त्री प्रकाश रावलले प्रस्तुत गरेकाे आगामी आर्थिक वर्षका लागि कूल विनियोजनमध्ये चालुतर्फ रु १२ अर्ब […]
लुम्बिनी प्रदेश सरकारले ल्यायो ४२ अर्ब ६३ करोडको बजेट

रुपन्देही, असार १ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष ०७९/०८० का लागि रु ४२ अर्ब ६३ करोड ५७ लाख बजेट सार्वजनिक गरेको छ । आज बसेको प्रदेशसभाको बैठकमा आर्थिक ममिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले चालु खर्चतर्फ रु १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार र पूँजीगततर्फ रु २४ अर्ब ४७ करोड ७० लाख […]
पूर्वमन्त्री अफताब आलमको बिरोधमा गलत समाचार सम्प्रेषण गरेको भन्दै नयाँ पत्रिका जलाइयो

रौतहट । जिल्ला कारागार कार्यालय रौतहटमा बन्दी जीवन विताई रहेका पुर्व मन्त्री मोहमद महताब आलमको विषयमा काठमाडौँबाट प्रकाशित हुने नयाँ पत्रिका दैनिकलाई जलाएर आलम समर्थकहरुले विरोध जनाएका छन् । नेकपा एमालेका नेता किरण साहको भनाइमा लागेर गलत समाचार प्रकाशन गरेको भन्दै आलमका समर्थकहरुले बुधवार सदरमुकाम गौरमा पत्रिका जलाएर विरोध गरेको हो । २०६४ साल चैत्र […]
मधेश प्रदेशले ल्यायो ४६ अर्ब ८८ करोड ९ लाख रुपैयाँ बजेट

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि कुल ४६ अर्ब ८८ करोेड ९ लाख ४६ हजार रुपैयाँ बराबरको अनुमानित आय व्ययसहितको बजेट ल्याएको छ । कुल बजेट मध्ये चालु तर्फ – २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार (४६.४४ प्रतिशत), पुँजीगत तर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार […]
गण्डकी प्रदेशको बजेट ३५ अर्ब ९० करोड

पोखरा । गण्डकी सरकारले आगामी आर्थिक वर्षका लागि करिव ३६ अर्वको बजेट सार्वजनिक गरेको छ । आउँदो वर्ष खर्च गर्ने गरी ३५ अर्व ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको हो । यसमध्ये चालूतर्फ १३ अर्व २६ करोड ८८ लाख अर्थात ३५.९५ प्रतिशत र पूँजीगततर्फ २२ अर्व १४ करोड १ लाख अर्थात ६१.६६ प्रतिशत विनियोजन […]
कर्णाली प्रदेश सरकारले ल्यायो ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार

सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९र८० का लागि ३२ अर्ब ६१ करो ६१ करोड ६१ लाख ६३ हजारको बजेट ल्याएको छ । बुधबार आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले प्रदेश सभामा पेश गरेका हुन् । प्रस्तुत बजेटमा चालु तर्फ ९ अर्ब १६ करोड ९९ लाख १० हजार अर्थात २८।११ प्रतिसत र पुँजीगत […]
पत्रकारमाथि दुर्व्यवहार गरेको भन्दै बालेन शाहप्रति पत्रकार महासंघको आपत्ति

काठमाडौं, असार १ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । हिमालय टेलिभिजनका पत्रकारमाथि दुर्व्यवहार गरेको भन्दै महासंघले आपत्ति जनाएको हो । बुधबार दिउँसो १ः०० बजे टेकुस्थित वातावरण विभागमा रिपोर्टिङका लागि पुगेका टेलिभिजनका पत्रकारद्वय प्रिन्स मिश्र र अष्भिट लामालाई साहले बुम र क्यामेरा देख्नेवित्तिकै दुर्व्यवहार गर्दै खिचिएका सामग्रीसमेत मेटाउन लगाएको […]
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला अस्पताल भर्ना

बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्रीलाई मानसिक पीडा भएपछि एक्कासि बेहोस भएको अवस्थामा उपचारका लागि प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । दाङबाट उपचारका लागि राति करिब १२ बजे बुटवल प्रादेशिक अस्पतालमा लिएर उपचार गराइएको थियो । हाल निरन्तर उपचारपछि स्वास्थ्य सुधारात्मक बन्दै गएको अस्पताल परिवारले बताएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवालयका अनुसार मानसिक […]
श्रीमान गुमाएका पीडितलाई लहान मेयरद्वारा क्रिया खर्च हस्तान्तरण

महेश सिंह सिरहा । लहान नगरपालिकाका नव निर्वाचित मेयर महेश प्रसाद चौधरीले लहान – २४ पकिटोलमा बिपन परिवारको एक जना पुरुषको मृत्यु भएको छ् । आफ्नै घरमा घुम फिर गर्दै गर्दा ४८ वर्षिय राम प्रसाद सदायको अचानक मृत्यु भएको थियोे। मृतकलाई एक श्रीमती र दुई छोरा र एक छोरी रहेका छन्। जेठ ३० गते सोमबार […]

