तिहार र छठमा प्लास्टिकजन्य फूलगुच्छा र माला बिक्री गरे १ लाखसम्म जरिवाना

काठमाडौं, कात्तिक ३ । सरकारले प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा प्रतिवन्ध लगाएको छ । आउँदै गरेको तिहार र छठमा प्लास्टिकजन्य फूल, माला तथा अन्य सामग्रीहरु विक्री वितरण गरेको पाइएमा १ लाख रुपैयाँसम्म जरिवाना हुने वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ । गत साउन १२ गते नेपाल राजपत्रमा सूचना निकालेर सोही मितिदेखि […]
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने आज अन्तिम दिन

काठमाडौं, कात्तिक ३ । बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि खुवाइँदै छ । भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने आज अन्तिम दिन हो । एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हिजो देशभरका बालबालिकालाई औषधि खुवाइएको भए पनि छुटेकालाई आज पनि औषधि खुवाइने भएको हो । […]
पुर्वमन्त्री कण्डेलले दिए चुनावी अभियानलाई तिब्रता

नवलपरासी । पश्चिम नवलपरासीमा अगामी आम निर्वाचनको चुनावी माहोल तातिएको छ । विभिन्न राजनीति दलले आ-आफ्नो चुनावी क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै, घरदैलो अभियानलाई तिब्रता बनाएको छ । त्यसैक्रममा पार्टी केन्द्रिय सदस्य, प्रतिनिधि सभाका उम्मेदवार एवम पुर्वमन्त्री देवेन्द्र राज कण्डेलले आफ्नो चुनावी क्षेत्रमा अभियानलाई तिब्रता बनाएको छ । सोही क्रममा नेपाल ट्रेड युनियन कांग्रेस नवलपरासी जिल्ला […]
दूरदृष्टि नेता डा शशांक कोइराला जो कम बोल्छ

नवलपुर । प्रतिनिधि सभा होस् या महामन्त्री हुँदा धेरै नबोल्ने नेताका रुप परिचित नेता हुन् डा शशांक कोइराला। तर, अहिले जुन बजेट २०७९/८० को सरकारले ल्याएको छ । त्यो बजेट हेर्ने हो भने जुन कुरालाई डा शशांक कोइरालाले विभिन्न मंचमा होस् या पार्टीको महाधिवेशन होस्, विगतका बर्षहरूबाट उठाउदै आएका मुद्दाहरु नै यो वर्षको बजेटमा समावेश […]
सन्दीपमाथि अनुसन्धानका लागि तेस्रो पटक म्याद अदालत लैजाने तयारी

काठमाडौ । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टिमका निलम्बित क्याप्टेन सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि तेस्रो पटक म्याद थपको तयारी गरिएको छ । त्यसका लागि उनलाई आज जिल्ला अदालत काठमाडौं लैजाने तयारी गरिएको छ । २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनीमाथि यसअघि २४ असोज र २७ असोजमा अनुसन्धानका लागि म्याद थप गरिएको […]
८८ स्वर्णसहित आर्मी पदक तालिकाको शीर्षस्थान

पोखरा । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय राष्ट्रिय खेलकुद प्रतियोगिताको कातिक १ गतेको खेल सकिँदासम्म त्रिभुवन आर्मी क्लबले पदक तालिकामा फराकिलो अग्रता बनाउँदै गएको छ । सहभागिता जनाएका हरेक खेलमा पकड जमाएको आर्मीले शारीरिक सुगठन, तेक्वान्दो, फेन्सिङ, पौडी लगायतका खेलमा सर्वाधिक स्वर्णसहित पदक जित्दै च्याम्पियन बनेको छ । एथ्लेटिक्स लगायतका खेलमा पनि आर्मीले वर्चस्व जमाएको […]
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : डाँडाले रोक्यो परीक्षण उडान

काठमाडौ । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान तोकिएको समयमा नहुने भएको छ। तिहारअघि रिट्ठेपानी डाँडा कटानको काम सुरु गर्ने र तिहारलगत्तै परीक्षण उडान गरी आगामी पुस १७ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणको तयारी थियो तर प्रस्ताव मूल्याङ्कनको काममा ढिलाइ हुँदा परीक्षण उडान लम्बिने देखिएको हो। पूर्व–पश्चिम दिशामा रहेको दुई हजार […]
नेपाली काँग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने

काठमाडौं १ कार्तिक । नेपाली काँग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने भएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय निर्वाचन परिचालन समितिको बैठकले संयोजकसहित सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको हो । संयोजकसहित ७ वटै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरिएको समितिका सदस्य समेत रहनु […]
चोरीका मोटरसाइकलसहित पर्साबाट ६ जना पक्राउ

वीरगञ्ज । प्रहरीले पर्साबाट चोरी गरिएका पाँच वटा मोटरसाइकलसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज -१३ का सुमित कुशवाहा, वीरगञ्ज-१२ का राजन मण्डल, अभय मण्डल, वीरगञ्ज-११ का नन्दन कुमार चौरसिया र वडा नम्बर १० का रिकी मण्डल रहेका छन् । प्रहरीले उनीहरुलाई वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थान र पर्साको पोखरिया नगरपालिकाबाट चोरिएका […]
रेकर्ड ब्रेकको रेसमा ‘प्रचण्ड’

गोरखा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) गठबन्धनको तर्फबाट गोरखा २ को उम्मेदवार छन्। गठबन्धन भित्रका माओवादी, कांग्रेस, नेपाल समाजवादी, एकिकृत समाजवादीले स्थानीय तहमा गोरखा २ मा पाएको मत हेर्दा चुनाव जित्न असहज देखिन्न तर दाहाल चुनाव जित्न मात्र नभई ‘रेकर्ड ब्रेक’ को ‘रेसमा छन्। गोरखामा आयोजित कार्यकर्ता प्रशिक्षण होस् या गठबन्धन दलको संयुक्त […]
