आज देशभर थप २,४४५ जनामा संक्रमण, ३२ जनाको मृत्यु

काठमाडौं ४ साउन । आज देशभर पछिल्लो २४ घण्टामा २ हजार ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टा १ हजार २५८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जानकारी दिएका छन् । त्यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ ।
प्रधानमन्त्रीशेर बहादुर देउवाको मुख्य प्राथमिक तामा खोप हुने

काठमाडौँ ४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको मुख्य प्राथमिकता कोरोना भाइरसविरुद्धको खोप भएको बताएका छन् । प्रतिनिधिसभामा विश्वासको मत माग्दा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले आफ्नो सरकारको प्राथमिकतामा खोप मात्रै रहेको बताएका हुन् । ‘पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमकिता खोप, तेस्रो प्राथमिकता खोप,’ उनले भने ।
आज थप २४ घण्टमा १,८०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि,२३ जनाको मृत्यु

नवलपुर ३ साउन । आज देशभर पछिल्लो २४ घण्टामा नेपालमा थप १,८०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । र यही अवधिमा थप १६६७ जना संक्रमणमुक्त भएका छन् । भने त्यस्तै, कोभिड–१९ को संक्रमणबाट थप २३ जनाको मृत्य भएको छ ।
देशभर २४ घण्टामा १८७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं २ साउन । आज देशभर २४ घण्टामा १८७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज मात्र पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २,१६४ रहेको छ ।
चीनले नेपाललाई १६ लाख खोप उपलब्ध गराउने

काठमाडौं २ साउन । चीनले नेपाललाई थप १६ लाख कोरोना विरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो जानकारी गराएकी हुन् ।
आज देशभर २४ घण्टामा २,९३६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं १ साउन । आज देशभर २४ घण्टामा २,९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले जानकारी दिनुभएको छ । पछिल्लो २४ घण्टामा १,७७५ जना कोरोनामुक्त भएका छन् भने ४३ को मृत्यु भएको छ ।
आज देशभर थप २,३९८ जनामा कोरोना संक्रमण,२,०७८जना संक्रमणमुक्त

काठमाडौं २९ असार । पछिल्लो २४ घण्टामा २,३९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २,०७८ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४१०, झापामा १४८, कास्कीमा १४६, सुनसरीमा १११ र ललितपुरमा ९७ जनामा […]
आज देशभर २,३७० कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु

काठमाडौं २८ असार । आज देशभर पछिल्लो २४ घण्टामा २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै गरि पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने थप १,१३३ जना निको भएका छन् । नेपाल कोरोना संक्रमितको कुल संख्या ६ लाख ५७ […]
आज मात्र चितवनमा एकैदिन थपिए २११ जना संक्रमित

चितवन २८ असार । आज मात्र पछिल्लो २४ घन्टामा चितवन जिल्लामा २११ जना कोरोना संक्रमित थपिएका छन् । एकैदिन भरतपुर महानगरपालिमा मात्र १२८ जना संक्रमित थपिएका छन् । भने आज मात्र सोही अवधिमा यहाँ १२८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । चितवन जिल्लामा हालसम्म संक्रमितको संख्या १७ हजार ५६८ पुगेको छ । १५ हजार […]
आज सुनको मूल्य घट्यो कतिमा कारोबार हुदैछ

काठमाडौँ २८ असार ।आज नेपाली बजारमा सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला एक हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको मूल्य पनि २०० रुपैयाँले घट्दै ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ […]
