आज देशभर थप ३,८४० जना कोरोना संक्रमण पुष्टि,३३ जनाको मृत्यु

काठमाडौं १३ साउन । आज पछिल्लो २४ घण्टामा देशभरमा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज पछिल्लो २४ घण्टामा १,९९३ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै ३३ जनाको मृत्यु भएको छ । जनसंख्या तथा स्वास्थ मन्त्रालयले जानकारी दिनुभएको छ ।
आज देशभर ३,८९९ नयाँ कोरोना संक्रमण पुष्टि,२० को मृत्यु,

काठमाडौं १२ साउन । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ५१८ जनाको आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १ हजार ७७८ जना कोरोनामुक्त भए, २० को […]
थप काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप

काठमाडौं ११ साउन । देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । पहिला जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो । निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन नभएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।
आज देशभर २४ घण्टामा २,२३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,१८ जनाको मृत्यु

काठमाडौं १० साउन । आज पछिल्लो २४ घण्टामा देशभर २ हजार २३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।भने १३ हजार ८३४ नमुनामध्ये पीसीआर परीक्षणबाट १ हजार ५३९ जना र एन्टिजेन परीक्षणबाट ६९८ गरी २ हजार २३७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट […]
पछिल्लो २४ घण्टामा थप ३,११४ जनामा कोरोना भाइरस संक्रमण,२,१९७ जना संक्रमणमुक्त

काठमाडौं ९ साउन । आज पछिल्लो २४ घण्टामा थप ३,११४ जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जानकारी दिएको छ । त्यसै गरि पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ भने २,१९७ जना संक्रमणमुक्त भएका छन् ।
आज देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ९७७ जना कोरोना संक्रमण,१८ जनाको मृत्यु

काठमाडौं ८ साउन । आज पछिल्लो २४ घण्टामा थप २ हजार ९७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भने पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार ६७८ रहेको छ । मन्त्रालयका अनुसार आज कोरोन संक्रमणबाट १८ जनाको मृत्यु भएको छ ।
आज देशभर २,७१४ जनामा कोरोना पुष्टि, थप २४ को मृत्यु

काठमाडौं ७ साउन । आज पछिल्लो समय मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार २८८ जना कोरोनामुक्त भए, २४ को मृत्यु भएको जनसंख्या तथा स्वास्थ मन्त्रालयले जानकारी दिनुभएको छ ।
आज देशभर पछिल्लो २४ घन्टा २,८३६ जनामा कोरोना संक्रमण,३० जनाको मृत्यु

काठमाडौं ६ साउन । आज पछिल्लो समयमा दैनिक कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।आज मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।त्यसै गरि मुलुकभर पछिल्लो २४ घण्टामा १,४७५ जना कोरोना संक्रमितहरु मुक्त भएका छन्, भने ३० संक्रमितको मृत्यु भएको छ ।
आज कोरोना विरुद्धको खोप जोन्सन एन्ड जोन्सान १८ बर्ष माथिलाई लगाउने

काठमाडौं ६ साउन । आज देखी कोरोना भाइरस विरुद्धको जोन्सन एन्ड जोन्सन खोप काठमाडौँ जिल्लामा १८ वर्षमाथिका सबैलाई लगाइएको छ । खोप अभियानमा काठमाडौँ जिल्लामा सोचेभन्दा कमले लगाएको र खोप बच्ने भएकाले १८ वर्षमाथिका सबैलाई खोप लगाइएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण शाखाका निर्देशक डा तारानाथ पोखरेलले जानकारी दिनुभयो । अहिले खोप लगाउनका लागि काठमाडौँ जिल्लाका […]
आज देशभर ३,१०८ जना नयाँ संक्रमण पुष्टि,२५ को मृत्यु

काठमाडौं ५ साउन । आज देशभर पछिल्लो २४ घण्टामा ३,१०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार १३५ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३,१०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १,५९५ जना कोरोनामुक्त भए, २५ को मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिनुभएको […]
