आज देशभर २४ घन्टामा ४ हजार ९०४ जनामा कोरोना संक्रमण,३५ को मृत्यु

काठमाडौं २६ साउन । मुलुकभर पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार १२३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ हजार ९०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ९१ हजार […]
देशभर पछिल्लो २४ घण्टामा ३ हजार ६५१ जनामा कोरोना संक्रमण,२२ को मृत्यु

काठमाडौं २५ साउन । दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ ।देशभर आज पछिल्लो २४ घण्टामा ३,६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले जानकारी दिनुभएको छ भने पछिल्लो २४ घण्टामा १,७८४ जना कोरोनामुक्त भए र २२ जनाको को मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या […]
आज सम्म चितवनको विभिन्न अस्पतालमा २४२ जना कोरोना संक्रमित उपचार

चितवन २५ साउन । आज सम्म चितवनको विभिन्न अस्पतालमा २४२ जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ । भरतपुर अस्पतालमा मात्र ९९ जनाको उपचार,चितवन मेडिकल कलेजमा ७४, पुरानो मेडिकल कलेजमा २२, क्यान्सर अस्पतालमा ९ र अन्य अस्पतालहरुमा ३८ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । पछिल्लो २४ घन्टामा चितवनका अस्पतालमा १ […]
मुलुकभर २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि,५५ को मृत्यु

काठमाडौं २४ साउन । दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । मुलुकभर आज पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २०२९ जना कोरोनामुक्त भए, ५५ को मृत्यु हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ ।
थप नवलपुर ३२ गते सम्म निषेधाज्ञा लागु

नवलपुर १८ साउन । पूर्वी नवलपरासीमा थप साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय नवलपुरमा बसेको विपद व्यवस्थापन समितिको वैठकले निषेधाज्ञा ३२ सम्म थप गर्ने निर्णय गरेको हो । नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले यस पटकको निषेधाज्ञामा अनुगमन र निगरानीलाई बढाइने बताइन ।
आज मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ५६८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं १७ साउन । आज मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६३६ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २ हजार २० जना कोरोनामुक्त भए, १८ को […]
आज देशभर पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना संक्रमण,२७ को मृत्यु

काठमाडौं १५ साउन ।आज देशभर पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ६६१ जनाको आरटी-पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार ६११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज पछिल्लो २४ घण्टामा १ हजार ८१६ जना कोरोनामुक्त भए, २७ को […]
भारतमा थप ४४ हजारभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित

नयाँ दिल्ली १५ साउन । भारतमा थप ४४ हजारभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा देशभरी ४४ हजार २३० जना नयाँ सङ्क्रमित भएका हुन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिले चार लाख पाँच हजार १५५ जना सङ्क्रमित अवस्थामै रहेका जनाएको छ । सङ्क्रमित अवस्थामै […]
आज नवलपुरमा थप ९६ जना कोरोना संक्रमण पुष्टि

नवलपुर १४ साउन । आज थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै कोरोना संक्रमण जिल्ला देवचुली नगरपालिकामा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कावासोती नगरपालिकामा २९ र गैँडाकोट नगरपालिकामा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । विनयीत्रिवेणी गाउँपालिकामा १० जना, हुप्सेकोट गाउँपालिकामा ५ जना र मध्यविन्दु […]
देशभर पछिल्लो २४ घण्टामा देशभर ३,३६५ जना कोरोना संक्रमित,१६ जनाको मृत्यु

काठमाडौं १४ साउन । आज देशभर पछिल्लो २४ घण्टामा देशभर ३,३६५ जना कोरोना संक्रमित भेटिएका छन् । आज कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु र १,३७३ जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका छन् ।
