आज नवलपुरमा दुई जना कोरोना संक्रमितको निधन

धन बहादुर सिंजाली नवलपुर ४ भदौ । आज नवलपुरमा दुई जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार गैडाकोट नगरपालिका वाड-१९ निवासी ३६ वर्षीय पुरुष र गैडाकोट नगरपलिका-५ निवासी ७८ वर्षीय पुरुषको निधन भएको हो । अहिले सम्म नवलपुरमा कोरोनको कारण ज्यान गुमाउनेको संख्या १६१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि,२६ जनाको मृत्यु

धन बहादुर सिंजाली काठमाडौं ४ भदौ । आज पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भए संगै नेपालमा कोरोना कोरोन संक्रमितको कुल संख्या ८ लाख २३ हजार ६४७ पुगेको छ । आज २४ घण्टामा कोरोना संक्रमणबाट २६ जनाको मृत्यु भएको छ भने २ हजार २४४ जना निको भएका छन् ६ […]
आज पछिल्लो २४ घन्टामा चितवन जिल्लामा १३९ जना कोरोना संक्रमित थपिए, ४४ जना संक्रमणबाट मुक्त

चितवन ३ भदौं । आज पछिल्लो २४ घन्टामा चितवन जिल्लामा १३९ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा भरतपुर महानगरपालिमा ८५ जना, खैरहनी नगरपालिकामा ४ जना, माडी नगरपालिकामा १६ जना, रत्ननगर नगरपालिमा २७, राप्ती नगरपालिकामा ४ जना र इच्छाकामना गाउँपालिकामा ३ जनामा कोरोना थप संक्रमित भएका छन् । सोही अबधिमा ४४ जना लाई […]
नेपालमा २४ घण्टामा देशभर ३ हजार ७५ जना संक्रमित,३३ जनाको मृत्य

धन बहादुर सिन्जाली काठमाडौं ३ भदौ । नेपालमा २४ घण्टामा देशभरका सबैको प्रयोगशालामा १६ हजार ३ सय ३८ जनाको नमूना परीक्षण गराउँदा ३ हजार ७५ जना संक्रमित भएका छन् । २४ घण्टामा २११६ जना डिस्चार्ज भएका छन् भने ३३ जनाको मृत्य भएको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ६१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि,४२ जनाको मृत्यु

काठमाडौँ २ भदौ । पछिल्लो २४ घण्टामा २ हजार ६१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले जानकारी दिनुभएको छ । पछिल्लो २४ घण्टामा थप ४२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार १०४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
आज २४ घण्टामा देशभर ३,४५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

काठमाडौं १ भदौ । आज २४ घण्टामा देशभर ३,४५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । त्यसै अवधिमा २,४५८ जना संक्रमणमुक्त भएका छन् भने ३५ जनाको मृत्यु स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जानकारी दिनुभएको छ ।
आज मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ४५१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ३२ साउन । आज मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ६११ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ हजार ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख १० […]
आज बसेको बैठकले नवलपुरमा १० दिन थप निषेधाज्ञा जारी गरेको

नवलपुर ३१ साउन । आज बसेको बैठकले नवलपुरमा भाद्र १० गते रात को १२:०० सम्म निषेधाज्ञा थप गरिएको छ । गत साउन ३२:०० रात सम्मको थप गरिएको थियो । प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले भाद्र १० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको जानकारी दिनुभएको छ । जिल्ला प्रशासन कार्यालयले यसअघिका नियमहरु लागु हुने जनाएको छ ।
गैडाकोट नगरपालिकामा डाँडाझेरी मेडिकल हल शुभारम्भ

गैडाकोट ३० साउन । नवलपुर जिल्लाको गैडाकोट नगरपालिकामा डाँडाझेरी मेडिकल हल शुभारम्भ गरेको छ । गैडाकोट नगरपालिका -२ स्थित कालीगण्डकी चोकमा संचालनमा ल्याएको हो । उक्त मेडिकल नवलपुर जिल्ला समन्वय समितिका सभापति चेसराम आले मगरले उट्घाटन गरि शुभारम्भ गरेको हो । बुलिङटार गाउँपालिका -२ मा जन्मिनु भएका बुबा भिमबहादुर गरन्जा मगर र आमा भिम माया […]
नेपाल सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुका लागि लक्षित खोप खरिदका लागि सम्झौता

काठमाडौं २९ साउन । नेपाल सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुका लागि लक्षित खोप खरिदका लागि सम्झौता गरेको छ । सरकारले उक्त उमेर समूहका बालबालिकाका लागि करिब ४० लाख खोप खरिदका लागि सम्झौता गरेको हो । आगामी २०२२ मार्चमा नेपाल आइपुग्नेगरी मोर्डनाको ४० लाख डोज खोप खरिद सम्झौता गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले […]
