निषेधाज्ञामा हिँडडुल गर्नेलाई सडकमै रोकेर एन्टिजिन विधिबाट कोरोना जाँच

धन बहादुर सिंजाली  नवलपुर २० भदौ । निषेधाज्ञामा हिँडडुल गर्नेलाई सडकमै रोकेर एन्टिजिन विधिबाट कोरोना जाँच गर्न थालिएको छ । बागलुङ सोमबारदेखि सदरमुकामका चोकचोकमा एन्टिजिन जाँच भइरहेको हो । बुधबार लोकतान्त्रिक चोकमा ९३ जनामा एन्टिजिनबाट कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिए ।“एन्टिजिन परीक्षणलाई हरेक दिन निरन्तरता […]

आज मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ४८२ जनामा कोरोना संक्रमण पुष्टि

धन बहादुर सिंजाली  नवलपुर ९ भदौ । दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । आज मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार २९० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ४८२ जनामा कोरोना संक्रमण पुष्टि […]

देशभर पछिल्लो २४ घण्टामा २ हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भए

धन बहादुर सिन्जाली  नवलपुर ८ भदौ । काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा २ हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ३१ हजार ९६८ पुगेको छ । पछिल्लो २४ घण्टामा दुई हजार ०८६ जना कोरोनामुक्त भए र अहिले सम्म निको हुनेको संख्या ७ लाख […]

यदि तपाइको पेट बढेर हैरान हुनुहन्छ भने १२ तरिकाले सजिलै घटाउन सकिन्छ

कुनै पनि व्यस्त जीवन शैली, गलत डाइट, सिटिङ जब र हर्मोनमा आउने परिवर्तनका कारण कोही पनि मानिस मोटो हुने गर्दछ । मोटोपनको सबैभन्दा ठूलो दुर्भाग्य भनेको पुटुक्क परेको पेट हो । एकपटक पेट बढेपछि त्यसलाई घटाउन निकै गाह्रो हुन्छ । तर यो असम्भव भने होइन । यसका लागि तपाईंले आफ्नो खानामा केही परिवर्तन ल्याउनुका साथै […]

देशभर २४ घण्टामा १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि,२४ जनाको मृत्यु

धन बहादुर सिन्जाली  नवलपुर ७ भदौ । काठमाडौं । आज देशभर २४ घण्टामा १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख २९ हजार ४४३ पुगेको छ । पछिल्लो २४ घण्टामा एक हजार ९२४जना कोरोनामुक्त भए संगै हल निको हुनेको कुल संख्या ७ लाख […]

दशैँअघि १८ वर्षमाथिका ३३ प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको खोप लगाइ सक्ने

धन बहादुर सिंजाली  काठमाडाैं ७ भदौ । यो बर्ष दशैँअघि १८ वर्षमाथिका ३३ प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको खोप लगाइ सक्ने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बताएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारको पहिलो प्राथमिकता खोप भएको जिकिर गर्दै चाडवाड लक्षित भीडभाड नियन्त्रण गर्न फ्रन्ट लाइनर, साना र ठूला व्यापारी, परीक्षा दिन तयार […]

आज हाम्रो देश मुलुकभर २४ घण्टामा १,९२० जनामा कोरोना संक्रमण पुष्टि,२४ जनाको मृत्यु

धन बहादुर सिंजाली  नवलपुर ६ भदौ। आज हाम्रो देश मुलुकभर २४ घण्टामा १,९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने २४ घण्टा मृत्यु  २४ जनाको मृत्यु भएको छ । हाल नेपालमा संक्रमण हुनेको संख्या  कुल संख्या ८ लाख २७ हजार ६४२ पुगेको छ । त्यसै गरि पछिल्लो २४ घण्टामा २,२४८ जना कोरोनामुक्त भए र […]

पाँच लाख ५७ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित

धन बहादुर सिंजाली नवलपुर ६ भदौ । विश्वमा एकै दिनमा पाँच लाख ५७ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । गत २४ घण्टाभित्र ती संक्रमित थपिएका हुन्। यस सँगै विश्वभर कोरोना संक्रमितको संख्या २१ करोड २० लाख ९८ हजार नाघेको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ ।

आज २४ घण्टामा देशभर २,०७५ जना कोरोना संक्रमण, ३० जनाको मृत्यु

धन बहादुर सिन्जाली नवलपुर ५ भदौ । काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख २५ हजार ७२२ पुगेको छ । आज पछिल्लो २४ घण्टामा २,३८२ जना कोरोनामुक्त भए संगै हल निको हुनेको संख्या ६ लाख ९५ […]

कोरोनको महामारी रोकथामक लागि सबै नागरिकले  प्रयोग गरिने  सिटामोल नेपाली बजारमा अभाव

धन बहादुर सिंजाली  काठमाडौं ५ भदौ । काठमाडौं  कोरोनको महामारी रोकथामक लागि सबै नागरिकले  प्रयोग गरिने  सिटामोल नेपाली बजारमा अभाव देखिएको छ । कोरोनको खोपबाहेक  पनि अन्य  विभिन्न  उपाय मान्दै आएकोमा प्रमुखको रुपमा सिटामोलको प्रयोग गरेको पाइन्छ भने हाल कोरोनको तेस्रो लहर अएको संगै अहिले  ज्वरो, रुघाखोकी  जस्ता सामान्य रोगको लागि पनि सिटामोलको अभाब  भएको […]