२४ घण्टामा एक हजार ०८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भए संगै २० जनाको मृत्यु

धन बहादुर सिन्जाली नवलपुर २० भदौ । आज पछिल्लो २४ घण्टामा एक हजार ०८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भए संगै २० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार कोरोना संक्रमण बाट एक हजार ५३४ जनाको निको भएको छ भने हाल निको हुनेको संख्या लाख २७ हजार १८५ जना संक्रमणमुक्त भएका छन् […]

आज देशभर पछिल्लो २४ घण्टामा २ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि,१६ जानको मृत्यु

धन बहादुर सिंजाली  नवलपुर १७ भदौ । आज देशभर पछिल्लो २४ घण्टामा २ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १६ जानको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ६५० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो […]

भरतपुर अस्पतालको लेखा शाखामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा

धन बहादुर सिंजाली  चितवन १७ भदौ । भरतपुर अस्पतालको लेखा शाखामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । विहीबार अख्तियार हेटौंडाको पाँच जनाको टोलीले छापा मारेको हो । जानकारी अनुसार अख्तियारले बीमा र फार्मेसीको औषधि खरिदमा अनियमितता भएको उजुरीका आधारमा छापा मारेको हो । औषधि खरिद गर्न एउटालाई ठेक्का लगाएर अर्कोबाट औषधि किनेको भन्ने […]

आज मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ५२ जनामा जनामा कोरोना संक्रमण पुष्टि,२० जना मृत्यु

धन बहादुर सिंजाली  नवलपुर १६ भदौ । आज मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ५२ जनामा जनामा कोरोना संक्रमण पुष्टि संगै २० जना मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ९३५ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज २४ […]

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३०३ जना कोरोना सङ्क्रमण मुक्त

धन बहादुर सिंजाली  नवलपुर १४ भदौ । आज गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३०३ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् ।  प्रदेशमा १७० जना नयाँ सङ्क्रमित थपिएका छन् । थपिने संक्रमितहरुमा कास्कीका ७३, नवलपरासी पूर्वका ३९, गोरखाका, स्याङ्जाका १५, म्याग्दीका सात र तनहुँका छ जना रहेका छन् ।पछिल्लो २४ घण्टामा यस प्रदेशमा तीन जनाको मृत्यु […]

आज पछिल्लो २४ घण्टामा थप दुई हजार २९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,१६ जनाको मृत्यु

न बहादुर सिंजाली नवलपुर १४ भदौ । आज पछिल्लो २४ घण्टामा थप दुई हजार २९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भए संगै १६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८९२ पीसीआर परीक्षणमा १९०२ जना र ४३४१ एन्टिजेन परीक्षणमा ३९३ जना गरी दुई हजार २९५ जनामा संक्रमण पुष्टि भएको हो । […]

आज २४ घण्टामा देशभर मुलुकभर पछिल्लो १ हजार ८५७ जनामा कोरोना संक्रमण पुष्टि,२७ को मृत्यु

धन बहादुर सिंजाली  नवलपुर १२ भदौ । आज २४ घण्टामा देशभर मुलुकभर पछिल्लो १ हजार ८५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार १७६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना थप १ हजार ८५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस […]

पछिल्लो २४ घण्टामा देशभर थप २,०६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

धन बहादुर सिंजाली  नवलपुर ११ भदौ । पछिल्लो २४ घण्टामा देशभर थप २,०६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भए संगै यस्तै कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । आज ८,७५२ जनाको पीसीआर परीक्षण गर्दा १,५७७ र ४,३६५ को एन्टिजेन परीक्षणमा ४८८ जना गरी २,०६५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको […]

पोखरामा कोरोना भाइरसको संक्रमण भई  विभिन्न अस्पतालमा उपचाररत ८ जना सङ्क्रमणको मृत्यु

धन बहादुर सिंजाली  नवलपुर १० भदौ । आज  पोखरामा कोरोना भाइरसको संक्रमण भई  विभिन्न अस्पतालमा उपचाररत ८ जना सङ्क्रमणको मृत्यु भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार २६८ पुगेको छ ।

आज देशभर २४ घण्टामा थप दुई हजार ४३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,२६ जना मृत्‍यु

धन बहादुर सिंजाली  नवलपुर १० भदौ आज देशभर २४ घण्टामा थप दुई हजार ४३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको र २६ जनाको कोरोना बाट मृत्‍यु भएको छ । आज सम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५४ हजार ९१५ पुगेको छ भने  निको हुनेको संख्या ७ लाख ५ हजार ८९३ जना संक्रमणमुक्त र […]