प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आउने

वैशाख ५ चितवन । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आउने भएका छन् । नारायणगढ बजारमा निर्माण गिएको ६ लेनको सडक उद्घाटन सहित विभिन्न कार्यक्रममा सहभागि हनु प्रधानमन्त्री ओली आज चितवन आउन लागेका हुन् । उनी सँगै उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र भौतिक योजना तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहाल पनि रहने छन् […]

जनउत्थान सामुदायिक लघुबित्त बितीय संस्था लि. को १५औँ बार्षिकउत्सवको अवसर परि बुलिङ्गटारमा शैक्षिक तथा सरसफाइ सामग्रीहरु वितरण

बुलिङ्गटार २७ चैत । जनउत्थान सामुदायिक लघुबित्त बितीय संस्था लि. को १५औँ बार्षिकउत्सवको अवसर परि बुलिङ्गटारमा शैक्षिक तथा सरसफाइ सामग्रीहरु वितरण छ । बुलिङ्गटार गाउपालिका जनउत्थान सामुदायिक लघुबित्त बितीय संस्था लि. को १५ औ बार्षिकउत्सवको अवसर मा शाखा कार्यालय बुलिङ्गटार नवलपुर द्वरादेवचुली आधारभुत बिधालय सुनारथुम्की को ५७ जना  र दुर्गामाता प्रा. वि. घरेलीडाडा को ६ […]

नारायणी नदीमा डुवेर बेपत्ता भएका गैँडाकोटका एकैघरका दिदिभाईको शव आज फेला

गैँडाकोट २७ चैत । नारायणी नदीमा डुवेर बेपत्ता भएका गैँडाकोटका एकैघरका दिदिभाईको शव आज फेला परेको छ । गैँडाकोट नगरपालिका वडा नं. १ कुमालटोल बस्दै आएका १३ बर्षिया दिक्षा सेर्पुजा र ९ वर्षका स्वपनील सेर्पुजा बृटिसक्याप स्थित नारायणी नदिमा डुवेर बेपत्ता भएका थिए । शसस्त्र प्रहरीको चितवनको कुरिनटारबाट आएको गोताखोरको टोलीले उनिहरु डुवेकै स्थानबाट शव […]

नारायणगढ–बुटवल सडकखण्डअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि सवारी आवागमन बन्द

नवलपुर २४ चैत । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि सवारी आवागमन बन्द गरिने भएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिमका सरोकारवालाको शनिबार दाउन्नेमा बसेको बैठकले उक्त निर्णय गरेको हो । दाउन्ने क्षेत्रमा यही चैत २७ गतेदेखि चैत ३१ गतेसम्म बिहान ११ः०० देखि दिउँसो ३ः०० बजेसम्म तथा २०८२ वैशाख १ गतेदेखि वैशाख १५ […]

बुलिङटार गाउँपालिका ढाड्बेसी गाउँ नजिकैको जङ्गलमा लगेको आगो नियन्त्रण

बुलिङटार २४ चैत । बुलिङटार गाउँपालिका ढाड्बेसी गाउँ नजिकैको जङ्गलमा लगेको आगो नियन्त्रण गरिएको छ । मिति  २०८१/१२/२३ गतेको राति बुलिङ्टार गाउँपालिका वडा न  १  ढाड्बेसी गाउँ  नजिकैको जङ्गलमा आगो लागि नियन्त्रण गर्न यसै गाउँको ढाडबेसि टोल बिकस सस्थाको  सक्रियतामा सबै गाउँ बासिहरुको  सहयोगमा आगो निभाउन सफल भयो । यस ढाड्बेसी टोल बिकास सस्था को […]

प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहराको ७६ वर्षको उमेरमा निधन

काठमाडौं १९ चैत । प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहराको ७६ वर्षको उमेरमा निधन भएको छ । स्थानीय ओम अस्पतालमा उपचारका क्रममा उहाँको आज निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो ।रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित उहाँ विगत तीन वर्षदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्थ्यो ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सभापति नेविसंघले जिते

काठमाडौं १८ चैत । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सभापति नेविसंघले जितेको छ। नेविसंघका उम्मेदवार दिपकराज जोशीले ७८९ मत ल्याएर विजयी भएको स्ववियु सभापति श्यामराज ओझाले जानकारी दिए । नेकपा (एमाले) निकट अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मत ल्याए । त्यस्तै नेकपा (माओवादी) निकट क्रान्तिकारीका प्रविन दाहालले ७२७ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार उज्ज्वल […]

जनउत्थान सामुदायिक लघुबित्त वितीय संस्था बुलिङ्गटार शाखा द्धारा संस्थाका सदस्यलाई बिमा दाबिबाट ऋण चुक्ता तथा क्रिया खर्च चेक हस्तान्तरण

बुलिङ्गटार १५ चैत । बुलिङ्गटारमा सन्चालित जनउत्थान  सामुदायिक लघुबित्त वितीय संस्था बुलिङ्गटार शाखा द्धारा संस्थाका सदस्यलाई ऋण मिनाहा तथा काज क्रिया खर्च चेक हस्तान्तरण गरियो । यस जनउत्थान  सामुदायिक लघुबित्त वितीय संस्था लि. शाखा कार्यालय बुलिङ्गटार नवलपुर सार्थी जनउत्थान बैकिङ्ग समुदायकी सदस्य माया गोदामि कोश्रीमान बेल बहादुर गोदामी ज्यु को मृत्यु भएको हुनाले निज सदस्य […]

प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी स्थगित

काठमाडौँ  १४ चैत । प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक अपराह्न २ बजे बस्ने गरी सारिएको थियो । सभामुख देवराज घिमिरेले बैठक सञ्चालनका विषयमा प्रमुख राजनीतिक दलका सचेतकसँग छलफल गरेपनि निष्कर्ष ननिस्केपछि बैठक सूचना टाँस गरेर शुक्रबार बिहान ११ बजेसम्मका लागि […]

कोखेटार र तनहुँ जोड्ने पक्की पुल निर्माणमा नौ वर्ष बित्दा पनि काम सम्पन्न नभएपछि बुलिङटार गाउँपालिका अध्यक्ष सुनारी मगरले सडक विभागमा गुहार

बुलिङटार १३ चैत । नवलपुरको बुलिङटार गाउँपालिका–४ कोखेटार र तनहुँको रिसिङ गाउँपालिका–४ मधुवन जोड्ने पक्की पुल निर्माणमा नौ वर्ष बित्दा पनि काम सम्पन्न नभएपछि बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी मगरको नेतृत्वमा युवा नेता विद्रोही गिरी र स्थानीयहरूले सडक विभागमा गुहार गर्नु भएको छ । पुल सेक्टर कार्यालय पोखराका प्रमुख ज्ञानेन्द्र कनौलीले पुल निर्माणमा भएको ढिलाइप्रति […]