गैँडाकोटमा बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु

गैँडाकोट २९ माघ । गैँडाकोटमा बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको छ । पर्सा जिल्ला धोवनी गाउँपालिका वडा नं. ३ घर भएका २८ वर्षका अर्जुन महतोको उपचारको क्रममा चितवन मेडिकल कलेजमा दिउसो ३ वजे मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । गैँडाकोट नगरपालिका वडा नं. १ मिलनचोक स्थित उज्यालो […]
नवलपुरमा भएको महोत्सवमा आदिवासी जनजाति महासंघको असहमति, संस्थागत सहभागिता नहुने

नवलपुर २७ माघ । नेपाल आदिवासी जनजाति महासंघ नवलपुर र महासंघमा आबद्ध जातीय घटक संगठनहरूले २५ माघदेखि कावासोतीमा सञ्चालन भइरहेको नवलपुर महोत्सवमा संस्थागत रूपमा सहभागी नहुन निर्देशन दिएको छ । नेपाल आदिवासी जनजाति महासंघ नवलपुर र महासंघमा आबद्ध जातीय संगठन नेपाल मगर संघ, तमु ह्युल छोजधी, थारू कल्याणकारिणी सभा नवलपुर, देवाः देय् दबू नवलपुर, भुजेल […]
बुलिङटार गाउँपालिका कृषि शाखाद्वारा आयोजित कृषि विज्ञहरुसँग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

बुलिङटार २७ माघ । बुलिङटार गाउँपालिका कृषि शाखाद्वारा आयोजित कृषि विज्ञहरुसँग अन्तरक्रियात्मक कार्यक्रम बुलिङटार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीरामचन्द्र भुषालज्यू को अध्यक्षता तथा गाउँपालिका प्रमुख श्री ई. दिपेन्द्र सुनारी मगरज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न । कार्यक्रममा कृषि,भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेशका सचिव बासुदेव रेग्मी ज्यू ,कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुल प्रसाद तिवारी ज्यूलगायत […]
धौवादी फलाम खानीमा उधोग वाणिाज्य तथा आपूर्ति मन्त्री सहितको टोलिले अवलोकन

नवलपुर २६ माघ । धौवादी फलाम खानीमा उधोग वाणिाज्य तथा आपूर्ति मन्त्री सहितको टोलिले अवलोकन गरेको छ । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी,गण्डकी प्रदेश सांसद तथा पुर्व मन्त्री माननीय रोशन गाहा मगर,प्रदेश सांसद माननीय लक्ष्मणपाण्डे,पुर्व सांसद माननीय तिलक महत, संविधान सभा सदस्य माननीय जीवन श्रेष्ठ ,जिसस प्रमुख बाबुराम बिश्वकर्मा ,जिसस उप–प्रमुख […]
बुलिङटारमा निःशुल्क क्षयरोग परीक्षणका लागि घुम्ती स्वास्थ्य शिविर सञ्चालन सम्पन्न

बुलिङटार २५ माघ । बुलिङटारमा निःशुल्क क्षयरोग परीक्षणका लागि घुम्ती स्वास्थ्य माघ २३ र २४ गते शिविर सञ्चालन सम्पन्न भएको हो । बुलिङटार गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र, पोखरा, र प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपरासी (पूर्व) को प्राविधिक सहयोगमा समुदायमा लुकेर रहेका क्षयरोगका बिरामीहरूको पहिचान गरी क्षयरोगमुक्त समाज निर्माण गर्ने लक्ष्यसहित बुलिङटार गाउँपालिका […]
गैँडाकोटमा करेन्ट लागेर एक मजदुरको मृत्यु

गैँडाकोट २४ माघ । गैँडाकोटमा विद्युत मर्मतका लागि पोलमा चढेका एक मजदुरको करेन्ट लागेर आज साँझ मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं. ५ कालिकाचोकमा विद्युतको पोलमा चढेका एक मजदुरको ज्यान गएको हो । मृत्यु हनेमा जाजकरकोट भेरी नगरपालिका घर भएका वर्ष २३ का आर्यन सिहं ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ […]
बुलिङटारमा “चम्घा-खसुवा सोलार लिफ्ट खानेपानी तथा सरसफाई योजना” सम्पन्न गर्ने सम्झौतामा

बुलिङटार २४ माघ । बुलिङटार गाउँपालिका र रोटरी क्लब अफ चितवनबीच “चम्घा-खसुवा सोलार लिफ्ट खानेपानी तथा सरसफाई योजना” सम्पन्न गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारी मगरले आफ्नै नेतृत्वमा जनताको जीवनस्तर सुधार्न र समृद्ध गाउँपालिका निर्माण गर्न महत्त्वपूर्ण योजनाहरू अगाडि बढाउनाको लागि सो काम गर्नुभएको हो । रोटरी क्लबका अध्यक्ष भानु शर्मा […]
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस सुरु

चितवन २४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ । जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासमा बुधबारदेखि नै थुनछेक बहस सुरु भएको थियो । तर, नसकिएपछि रविलाई न्यायीक हिरासतमा पठाइएको थियो । आज दोस्रो दिनको थुनछेक बहस सुरु भएको जिल्ला अदालत चितवनका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए […]
राष्ट्रिय युवासंघ नेपाल नवलपुरका सह-सचिव तवारक अहमद मियाको निधन

गैँडाकोट १९ माघ । पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नं. १ का अध्यक्ष तवारक अहमद मियाको निधन भएको छ । राष्ट्रिय युवासंघ नेपाल नवलपुरका सहसचिव समेत रहेका मियाको गैँडाकोटमा युवासंघको अधिवेशनमा सहभागि भैरहेको बेला हृदयघातका कारण मृत्यु भएको हो । गैँडाकोटको श्रीराम पार्टी प्यालेसमा चलिरहेको राष्ट्रिय युवासंघ नेपाल नवलपुरको दशौ जिल्ला अधिवेशनमा स्वागत मन्तव्य दिएर […]
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाए

काठमाडौं १८ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँ र डिजेलरमट्टीतेलको मूल्य लिटरमा चार रुपैयााँ बढाइएको छ । निगम सञ्चालक समितिको निर्णयले शुक्रबार मध्यरातिदेखि लागु हुनेगरी मूल्य बढाएको हो । इन्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त पेट्रोलियमको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा १.५९, डिजेलमा ३.५७ […]
