संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु

काठमाडौं १८ माघ । संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ। दुवै सदनको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । संसद् अधिवेशनको सबै तयारी […]
पार्टी नेतृत्व र सरकारका नमूना योग्य काम जनताको बीचमा लैजाऔं : युवा नेता गिर

बुलिङटार १७ माघ । नेकपा (एमाले)गण्डकी प्रदेश कमिटी सदस्य एवम् युवा नेता विद्रोही गिरीले पार्टी नेतृत्व र सरकारले गरेका नमूना योग्य कामलाई जनताका बीचमा लैजाने दायित्व कार्यकर्ताको भएको बताउनु भएको छ । नेकपा ( एमाले) बुलिङटार गाउँपालिका वडा नं ३ को वडा कमिटीको बिस्तारित बैठकमा बोल्दै उहाँले उक्त कुरा बताउनु भएको हो । कार्यकर्ताले पार्टीमा […]
एच.पी.भी. खोप (महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप) अभियान २०८१ को बुलिङ्टार गाउँपालिकामा सम्पन्न

बुलिङ्टार १७ माघ । एच.पी.भी. खोप (महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप) अभियान २०८१ को बुलिङ्टार गाउँपालिकामा सम्पन्न भएको छ । बुलिङ्टार गाउँपालिका पालिका स्तरीय खोप समन्वय समितिको बैठक तथा अन्य सरोकारवालाहरूको अन्तरक्रिया कार्यक्रम बुलिङ्टार गाउँपालिकाका श्रद्धय अध्यक्ष ई. दिपेन्द्र सुनारी ज्यूको अध्यक्षतामा यस गाउँ कार्यपालिका सदस्यज्यूहरू, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, शिक्षा सम्बद्ध […]
भागरमा माघे औंशीको अवसरमा विगत ४० वर्ष देखि मनाईदै आएको विशेष मेला

गैंडाकोट १६ माघ । भागरमा माघे औंशीको अवसरमा विगत ४० वर्ष देखि मनाईदै आएको विशेष मेलालाई निरन्तरता दिईएको छ । स्थानीय मेलाई निरन्तरता दिदै स्थानीय क्लब टाउन भागर युवा क्लबको आयोजना विविध खेलकुद कार्यक्रम समेत गरिएको छ । यहि माघ १४ देखि २२ सम्म चल्ने विविध खेलकुद कार्यक्रमको समुद्घाटन कार्यक्रम गैंडाकोट नगरपालिकाकी उपप्रमुख शान्ती कोईरालाको […]
याम कृष्ण सारु मगर र सम्झना श्रेष्ठको आवाजमा लोक दोहोरी गीत ‘सुन सान नानी ‘ सार्वजनिक

बुलिङटार १६ माघ । याम कृष्ण सारु मगर र सम्झना श्रेष्ठको आवाजमा लोक दोहोरी गीत ‘सुन सान नानी ‘ सार्वजनिक भएको छ । माघ १० गते बिहाना १० बजे भिडियो सहित सार्वजनिक हुने भएको हो । सम्झना श्रेष्ठको पहिलो एल्बम भएपनि याम कृष्ण सारु मगर को भने १ भन्दा धेरै नै रहेको छ जस मध्ये […]
बुलिङटारमा सातौं पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता -२०८१ को १५ गते त्रिभुवन माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न

बुलिङटार १६ माघ । बुलिङटारमा सातौं पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता -२०८१ को १५ गते त्रिभुवन माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भएको छ । “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नारा सहित यही माघ १३ गतेबाट १५ गते सम्म हुने ३ दिन संचालन भएको बुलिङटार गाउँपालिका स्तरीय ७औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको खेलमैदानमा […]
बुलिङटारमा ७औँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता -२०८१ को पहिलो दिन १३ गते त्रिभुवन माध्यमिक विद्यालयको प्राङ्गणमा समुद्धघाटन

बुलिङटार १२ माघ । बुलिङटारमा ७औँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता -२०८१ को पहिलो दिन १३ गते त्रिभुवन माध्यमिक विद्यालयको प्राङ्गणमा समुद्धघाटन गरिएको छ । “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नारा सहित यही माघ १३ गतेबाट १५ गते सम्म हुने ३ दिन संचालन भएको बुलिङटार गाउँपालिका स्तरीय ७औँ राष्ट्रपति रनिङ शिल्ड […]
बुलिङटार गाउँपालिकास्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको खेलमैदान निर्माण कार्य तिब्र

बुलिङटार १० माघ । बुलिङटारमा ७औँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता -२०८१ हुने भएको छ । “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नारा सहित यही माघ १३ गतेबाट १५ गते सम्म ३ दिन हुन गइरहेको बुलिङटार गाउँपालिकास्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको खेलमैदान निर्माण कार्य तिब्र रूपमा भईरहेको छ । प्रतियोगिता […]
धौवादी फलाम खानीको वस्तुस्थिति र विकास योजना बारे काठमाडौंमा सम्पन्न

काठमाडौं ८ माघ । धौवादी फलाम खानीको वस्तुस्थिति र विकास योजनाबारे कार्यशाला गोष्ठी धौवादी फलाम कम्पनी लिमिटेडको आयोजनामा काठमाडौंमा सम्पन्न भयो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका माननीय मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडा,विभिन्न मन्त्रालयका सचिवहरू, बुलिङटार, बौंदीकाली, हुप्सिकोट गाउँपालिका र देवचुली नगरपालिकाका प्रमुखहरूको उपस्थिति थियो । धौवादी फलाम […]
नवलपुर ढोडनीस्थित कालीगण्डकी कोरिडोरमा बाघले झम्टेर मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते

नवलपुर ७ पाघ । नवलपुरको गैँडाकोट ३ ढोडनीस्थित कालीगण्डकी कोरिडोरमा बाघले झम्टेर मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैँडाकोट–३, ढोडनीमा ढोडनीबाट गैँडाकोटतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००१ प ९८३५ नम्वरको मोटरसाइकललाई अचानक बाघले झम्टिन खोज्दा मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाइकल चालक तनहुँ जिल्लाको शुक्लगण्डकी […]
