अबरुद्ध भएको नारायणघाट – मुग्लिन सडक खण्ड सञ्चालनमा

चितवन । पटक पटक पहिरो खसेर अवरूद्ध भएको नारायणघाट-मुग्लिन सडक खुलेको छ। राति टोपे खोला नजिकै पहिरो खस्दा केहीबेर दुईतर्फी नै सडक बन्द भएको थियो। पहिरो पन्छाएर बिस्तारै गाडी सञ्चालन गर्न थालिएको मुग्लिन प्रहरीले जनाएको छ। पहिरो पन्छाउँदै गाडी खुलाउँदै गरिए पनि पानी परिरहेकाले सडक पूर्णरूपमा खुल्न नसकेको प्रहरीको भनाइ छ। अहिले गाडी चापमा चलिरहेका […]

आँबुखैरेनी पहिरो : ज्यान गुमाएका दुवै पुरुषको सनाखत

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ साखरको बाँध नजिक शुक्रवार बिहान सडक भासिँदा ज्यान गुमाएका दुवै पुरुषको सनाखत भएको छ। घटनापछि दमौली अस्पतालमा राखिएको शव मृतकका आफन्तजनले पहिचान गरेपछि सनाखत भएको हो। ज्यान गुमाउनेमा गोरखाको सिरानचोक गाउँपालिका ५ छोप्राक घर भइ अहिले आँबुखैरेनीमा बस्दै आउनुभएका ३५ वर्षीय केशव घिमिरे र मकवानपुरको हेटौँडा नगरपालिका-७ का […]

सुर्खेतको जिससमा एमाले र माओवादी तालमेल

वीरेन्द्रनगर, जेठ २८ । जिल्ला समन्वय समिति सुर्खेतको निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले तालमेल गरेर नेतृत्व चयन गरेका छन्। जिल्ला समन्वय समिति सुर्खेतको प्रमुखमा नेकपा (एमाले) का गङ्गाराम सुनार निर्वाचित भएका छन्। त्यस्तै, उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) का सचिनकुमार बडुवाल निर्वाचित भएका छन्। मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रकुमार आचार्यका अनुसार एमाले र माओवादीको […]

भक्तपुरको चाँगुनारायण केन्द्रबिन्दु भएर ४‍‍.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं, जेठ २८ । काठमाडौंमा आज बिहानै भूकम्पको धक्का महशुस गरिको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु बनाएर बिहान २ बजेर ३६ मिनेटमा भूकम्प गएको हो । केन्द्रले ४‍‍. ७ म्याग्निच्युडको भूकम्प गएको जनाकारी दिएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकासहित धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, लगायतका जिल्लामा महशुस […]

 पृथ्वीराजमार्ग अन्तरगत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड आज बेलुका ७ बजेदेखि बन्द गरिने भए

दमौली २७ । पृथ्वीराजमार्ग अन्तरगत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड आज बेलुका ७ बजेदेखि बन्द गरिने भएको छ । आँबुखैरेनी–४ पावर हाउस नजिक बिहान सडक भासिएपछि अवरुद्ध भएको उक्त सडकखण्ड मर्मतका लागि बेलुका ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म बन्द गर्न लागिएको हो । बिहान सडक भासिएपछि उक्त ठाउँमा साना सवारीसाधन मात्रै सञ्चालन भइरहेका छन् । सडक भासिएको […]

पोखरामा २८५ एम्पुल लागूऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ ।

बुलिङटार प्रेस  पोखरा २७ जेठ । पोखरा महानगरपालिका वडा नं. ९ नागढुङ्गाबाट २८५ एम्पुल लागूऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ । कास्की प्रहरीका अनुसार पक्राउ पर्नेमा स्याङजा पुतलीबजार वडा नं. ४ का २६ वर्षीय देवान्स थापा, वडा नं. ८ का २५ वर्षीय बिराज हमाल र आँधिखोला गाउँपालिका वडा नं. ३ का २० वर्षीय मनिष पौडेल […]

सप्तरीमा चट्याङ लागेर दुई जनाको मृत्यु

सप्तरी । सप्तरीमा वर्षा संगै चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको बोदेबरसाईन नगरपालिका–३ मधुबन टोल बस्ने ६५ वर्षीय सत्य नारायण यादव र ६० वर्षीय रामजी यादव रहेका छन । सोही ठाउँस्थित बियुल खोलामा गाई चराउन गएको अवस्थामा अचानक चट्याङ परी उनीहरूको बिहिबार मृत्यु भएको प्रहरीले जनाएको छ । २०७९ साल […]

पाल्पामा जबर्जस्ती करणी प्रयास गर्ने युवक पक्राउ

पाल्पा । पाल्पा जिल्लाको तानसेन नगरपालिका– ५ गाईखर्कमा युवतीलाई जबरजस्ती करणीको प्रयास गर्ने एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तानसेन नगरपालिका–१२ चण्डिभञ्याङ बस्ने २६ वर्षिय राजु विक रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ । पक्राउ पर्ने बिकले बिहीबार बिहान तानसेन नगरपालिका वडा नं. ५ स्थित गाईखर्कमा १८ वर्षीया महिलालाई जबरजस्ती करणीको प्रयास […]

बर्दियामा ७४ वर्षीय ठूलो बुबाबाट २१ वर्षीया महिला बलात्कृत

बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा २१ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार तथा हाडनाता करणी गरेको अभियोगमा मधुवन नगरपालिका बस्ने उनकै ७४ वर्षीय ठूलो बुबालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ठूलोबुबाले ती महिलालाई स्थानीय खेतबारीमा बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो […]

चितवनमा मानिस आक्रमण गर्ने बाघ नियन्त्रण लियो

भरतपुर । शुक्रबार बिहान राप्ती –१ मा मानिस आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ । निकुञ्ज टोलिले बाघको खोजी गेरेर राप्ती १ महदेवटार फेला परेको छ । पुर्वपश्चिम राजमार्गको करिब २ सय मिटर नजिकै आएर लुकेको बाघलाई प्राविधिक टोलीले डाट गरेर नियन्त्रणमा लिएको हो । आज बिहान बाघले राप्ती १ डिपार्टमा बाघले एकजनालाई आक्रमण गरेर […]