प्रधानमन्त्री देउवा र अमेरिकी सेनाका एसिया-प्रशान्त क्षेत्र प्रमुखबीच शिष्टाचार भेटबार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालसँग अमेरिकी सेनाका एसिया-प्रशान्त क्षेत्र प्रमुख जनरल चाल्स एन्थोनी फ्लिनले भेटवार्ता गरेका छन् । बिहिवार भारत हुँदै नेपाल भ्रमणमा आएका फ्लिनले शुक्रबार दिउँसो प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गरेका हुन्। भेटमा मानवीय सहायता र विपद् व्यवस्थापनलगायतका विषयमा छलफल भएको थियो। ‘अमेरिकी सेना, प्रशान्त क्षेत्रका कमान्डिङ जनरल चार्ल्स ए. फ्लिनले आज नेपालका प्रधानमन्त्री […]
नेपालको ७७ जिल्लाका ७५३ स्थानीय तहको नामावली विवरण जान्नै पर्ने हेर्नुहोस

ताप्लेजुङ जिल्ला 1 फुङलिङ नगरपालिका ताप्लेजुङ 2 आठराई त्रिवेणी गाउँपालिका ताप्लेजुङ 3 सिदिङ्वा गाउँपालिका ताप्लेजुङ 4 फक्ताङलुङ गाउँपालिका ताप्लेजुङ 5 मिक्वाखोला गाउँपालिका ताप्लेजुङ 6 मेरिङदेन गाउँपालिका ताप्लेजुङ 7 मैवाखोला गाउँपालिका ताप्लेजुङ 8 याङवरक गाउँपालिका ताप्लेजुङ 9 सिरीजङ्घा गाउँपालिका ताप्लेजुङ पाँचथर जिल्ला 10 फिदिम नगरपालिका पाँचथर 11 फालेलुंग गाउँपालिका पाँचथर 12 फाल्गुनन्द गाउँपालिका पाँचथर 13 हिलिहाङ […]
पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनीमा सडक भासिएको ठाउँमा दुई पुरुषको शव फेला

तनुहँ, जेठ २७ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याम नजिक सडक भासिदा दुईतर्फी सवारी आवगमनमा अवरुद्ध भएको छ । सडक भासिएको मस्र्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला परेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिए । मृतक दुवैको सनाखत हुन नसकेको उनले बताए । पोखरा र चितवनबाट आएको […]
रुपन्देहीको सैनामैनाको एक कपास उद्योगमा आगलागी

बुटवल । रुपन्देहीको सैनामैना–६ स्थित एक कपास उद्योगमा आगलागी भएको छ । शुक्रबार बिहानपखबाट उद्योगमा आगलागी भएको र अहिले नियन्त्रणमा आएको सैनामैनाका प्रमुख फणेन्द्र प्रसाद शर्माले जानकारी दिए। उनका अनुसार त्यहाँको क्षतिबारे थप विवरण आउन बाँकी छ । विद्युतको लाइन सट भएपछि आगलागी भएको प्रमुख शर्माले जानकारी दिए। आगोलाई सैनामैना नगरपालिका र बुटवल उपमहानगरपालिकाका ३ […]
अमेरिकी जर्नेल फ्लिन काठमाडौंमा

काठमाडौं । अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन नेपाल आएका छन्। चारदिने औपचारिक नेपाल भ्रमणका क्रममा फ्लिन इन्डियो एयरलाइन्सबाट नयाँदिल्ली हुँदै बिहीबार काठमाडौं आइपुगेका हुन्। नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५औं वर्षगाँठको अवसरमा नै उनको नेपाल भ्रमण भएको बताइएको छ। वर्षगाँठकै अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति शर्मा पनि असार अन्तिम साता अमेरिका भ्रमणको तयारी […]
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको भने यथावत

काठमाडौं, जेठ २७ । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । बिहीबार राति १२ बजेदेखि लागु हुनेगरी मूल्य बढेको निगमले जनाएको हो । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य लिटरमा ८ रुपैयाँले बढेर १७८ पुगेको छ । यसैगरी डिजेल र मट्टीतेलको मूल्य १२ रुपैयाँले बढेर १६५ पुगेको छ । एलपी ग्याँसको मूल्य भने यथावत राखिएको छ । […]
पृथ्वी राजमार्गमा सडक भासियो, सवारी अवरुद्ध

काठमाडौं । तनहुँको आबुखैरनी गाउँपालिकाअन्तर्गतको पृथ्वी राजमार्गमा पहिरो जाँदा बाटो अवरुद्ध भएको छ ।आबुखैरेनी -४ ड्यामसाइडस्थित पृथ्विराजमार्ग सडक अविरल वर्षाका कारण भासिएको छ। गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भासिएको हो । सडकको भाग तलबाट भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । सडक भासिदा […]
पोखरामा आज एक किशोरीले सेती नदिमा हाम फालेर बेपत्ता

पोखरा । पोखरामा आज एक किशोरीले सेती नदिमा हाम फालेर बेपत्ता भएकी छन् । बुधबार दिउँसो १ बजेको समयमा पोखरा महानगरपालिका वडा नम्बर २ नारनथान नजिक रहेको पुलबाट एक जना किशोरीले सेती नदीमा हाम फालेर बेपत्ता भएकी हुन् । धादिङ जिल्ला घर भई हाल पोखरा १ अधिकारी टोल डेरामा बस्दै आएकी बस्दै आएकी १८ वर्षीय […]
नारायणघाटबाट बिरगंज जाँदै गरेको बस राप्तीमा दुर्घटना, चालक फरार

बुटवल । चितवनको राप्तीमा बस दुर्घटना भएको छ । नारायणगढबाट बिरगन्ज जाँदै गरेको बस राप्ती नगरपालिका – ६ हर्दीमा दुर्घटना भएको हो । नारायणगढबाट विरगंजतर्फ जाँदै गरेको ना ७ ख ६०७६ नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा १० जना यात्रु घाइते भएका छन् । घाइतेको स्थानीय अस्पताल र भरतपुरको पुरानो […]
बेनी नगरपालिकाले खेतीयोग्य जमिनका रुख कटान गर्ने

बेनी, जेठ २६ । म्याग्दीको बेनी नगरपालिकाले नगरपालिका भित्रका खेतीयोग्य जमिनमा रहेका रुख कटान गर्ने भएको छ । अन्न उब्जनी हुने जग्गामा रहेका रुखका कारण उत्पादनमा कमी आएकाले कटान गर्न लागिएको हो । ‘किसानले खेती गर्न छोडेकाले खेतीयोग्य जमिन बाँझोमा परिणत हुनबाट जोगाउन रुख कटान गर्न लागिएको हो,’ उपमेयर ज्योति लामिछानेले भनिन् । बाँझो जमिन […]

