पृथ्वीराजमार्ग अन्तरगत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड आज बेलुका ७ बजेदेखि बन्द गरिने भए

दमौली २७ । पृथ्वीराजमार्ग अन्तरगत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड आज बेलुका ७ बजेदेखि बन्द गरिने भएको छ । आँबुखैरेनी–४ पावर हाउस नजिक बिहान सडक भासिएपछि अवरुद्ध भएको उक्त सडकखण्ड मर्मतका लागि बेलुका ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म बन्द गर्न लागिएको हो । बिहान सडक भासिएपछि उक्त ठाउँमा साना सवारीसाधन मात्रै सञ्चालन भइरहेका छन् । सडक भासिएको […]
पोखरामा २८५ एम्पुल लागूऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ ।

बुलिङटार प्रेस पोखरा २७ जेठ । पोखरा महानगरपालिका वडा नं. ९ नागढुङ्गाबाट २८५ एम्पुल लागूऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ । कास्की प्रहरीका अनुसार पक्राउ पर्नेमा स्याङजा पुतलीबजार वडा नं. ४ का २६ वर्षीय देवान्स थापा, वडा नं. ८ का २५ वर्षीय बिराज हमाल र आँधिखोला गाउँपालिका वडा नं. ३ का २० वर्षीय मनिष पौडेल […]
सप्तरीमा चट्याङ लागेर दुई जनाको मृत्यु

सप्तरी । सप्तरीमा वर्षा संगै चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको बोदेबरसाईन नगरपालिका–३ मधुबन टोल बस्ने ६५ वर्षीय सत्य नारायण यादव र ६० वर्षीय रामजी यादव रहेका छन । सोही ठाउँस्थित बियुल खोलामा गाई चराउन गएको अवस्थामा अचानक चट्याङ परी उनीहरूको बिहिबार मृत्यु भएको प्रहरीले जनाएको छ । २०७९ साल […]
पाल्पामा जबर्जस्ती करणी प्रयास गर्ने युवक पक्राउ

पाल्पा । पाल्पा जिल्लाको तानसेन नगरपालिका– ५ गाईखर्कमा युवतीलाई जबरजस्ती करणीको प्रयास गर्ने एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तानसेन नगरपालिका–१२ चण्डिभञ्याङ बस्ने २६ वर्षिय राजु विक रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ । पक्राउ पर्ने बिकले बिहीबार बिहान तानसेन नगरपालिका वडा नं. ५ स्थित गाईखर्कमा १८ वर्षीया महिलालाई जबरजस्ती करणीको प्रयास […]
बर्दियामा ७४ वर्षीय ठूलो बुबाबाट २१ वर्षीया महिला बलात्कृत

बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा २१ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार तथा हाडनाता करणी गरेको अभियोगमा मधुवन नगरपालिका बस्ने उनकै ७४ वर्षीय ठूलो बुबालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ठूलोबुबाले ती महिलालाई स्थानीय खेतबारीमा बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो […]
चितवनमा मानिस आक्रमण गर्ने बाघ नियन्त्रण लियो

भरतपुर । शुक्रबार बिहान राप्ती –१ मा मानिस आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ । निकुञ्ज टोलिले बाघको खोजी गेरेर राप्ती १ महदेवटार फेला परेको छ । पुर्वपश्चिम राजमार्गको करिब २ सय मिटर नजिकै आएर लुकेको बाघलाई प्राविधिक टोलीले डाट गरेर नियन्त्रणमा लिएको हो । आज बिहान बाघले राप्ती १ डिपार्टमा बाघले एकजनालाई आक्रमण गरेर […]
प्रधानमन्त्री देउवा र अमेरिकी सेनाका एसिया-प्रशान्त क्षेत्र प्रमुखबीच शिष्टाचार भेटबार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालसँग अमेरिकी सेनाका एसिया-प्रशान्त क्षेत्र प्रमुख जनरल चाल्स एन्थोनी फ्लिनले भेटवार्ता गरेका छन् । बिहिवार भारत हुँदै नेपाल भ्रमणमा आएका फ्लिनले शुक्रबार दिउँसो प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गरेका हुन्। भेटमा मानवीय सहायता र विपद् व्यवस्थापनलगायतका विषयमा छलफल भएको थियो। ‘अमेरिकी सेना, प्रशान्त क्षेत्रका कमान्डिङ जनरल चार्ल्स ए. फ्लिनले आज नेपालका प्रधानमन्त्री […]
नेपालको ७७ जिल्लाका ७५३ स्थानीय तहको नामावली विवरण जान्नै पर्ने हेर्नुहोस

ताप्लेजुङ जिल्ला 1 फुङलिङ नगरपालिका ताप्लेजुङ 2 आठराई त्रिवेणी गाउँपालिका ताप्लेजुङ 3 सिदिङ्वा गाउँपालिका ताप्लेजुङ 4 फक्ताङलुङ गाउँपालिका ताप्लेजुङ 5 मिक्वाखोला गाउँपालिका ताप्लेजुङ 6 मेरिङदेन गाउँपालिका ताप्लेजुङ 7 मैवाखोला गाउँपालिका ताप्लेजुङ 8 याङवरक गाउँपालिका ताप्लेजुङ 9 सिरीजङ्घा गाउँपालिका ताप्लेजुङ पाँचथर जिल्ला 10 फिदिम नगरपालिका पाँचथर 11 फालेलुंग गाउँपालिका पाँचथर 12 फाल्गुनन्द गाउँपालिका पाँचथर 13 हिलिहाङ […]
पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनीमा सडक भासिएको ठाउँमा दुई पुरुषको शव फेला

तनुहँ, जेठ २७ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याम नजिक सडक भासिदा दुईतर्फी सवारी आवगमनमा अवरुद्ध भएको छ । सडक भासिएको मस्र्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला परेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिए । मृतक दुवैको सनाखत हुन नसकेको उनले बताए । पोखरा र चितवनबाट आएको […]
रुपन्देहीको सैनामैनाको एक कपास उद्योगमा आगलागी

बुटवल । रुपन्देहीको सैनामैना–६ स्थित एक कपास उद्योगमा आगलागी भएको छ । शुक्रबार बिहानपखबाट उद्योगमा आगलागी भएको र अहिले नियन्त्रणमा आएको सैनामैनाका प्रमुख फणेन्द्र प्रसाद शर्माले जानकारी दिए। उनका अनुसार त्यहाँको क्षतिबारे थप विवरण आउन बाँकी छ । विद्युतको लाइन सट भएपछि आगलागी भएको प्रमुख शर्माले जानकारी दिए। आगोलाई सैनामैना नगरपालिका र बुटवल उपमहानगरपालिकाका ३ […]
