नवलपुर गैंडाकोटको नारायणीमा एक हाम फालेर बेपत्ता

नवलपुर १८ साउन । नवलपुर गैंडाकोट नगरपालिका वडा नं- १ प्रतिभाटोलका रत्नभुवन श्रेष्ठ नारायणी नदीमा हाम फालेर बेपत्ता भएको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । आईतबार विहान ५ बजे घरबाट मर्निङवाकको लागि निस्किएकोमा ६० बर्षाको श्रेष्ठ अवेर सम्म घर नआएपछि छोरी प्रशान्ती श्रेष्ठले प्रहरी समक्ष जानकारी गराएकि थिईन् । प्रहरीको सीसीटिभि फुटेजबाट श्रेष्ठ विहान […]

आज मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ५६८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं १७ साउन । आज मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६३६ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २ हजार २० जना कोरोनामुक्त भए, १८ को […]

आज देशभर  पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना संक्रमण,२७ को मृत्यु

काठमाडौं १५ साउन ।आज देशभर  पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ६६१ जनाको आरटी-पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार ६११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज  पछिल्लो २४ घण्टामा १ हजार ८१६ जना कोरोनामुक्त भए, २७ को […]

आज म्याग्दीमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

म्याग्दी १५ साउन । आज म्याग्दीमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ७ ताकमदेखि बेनी आउने क्रममा सोही वडाको बारिका सडकमा ग १ ज ६८०५ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा ताकमका २७ वर्षीय विकास सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भारतमा थप ४४ हजारभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित

नयाँ दिल्ली १५ साउन । भारतमा थप ४४ हजारभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा देशभरी ४४ हजार २३० जना नयाँ सङ्क्रमित भएका हुन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिले चार लाख पाँच हजार १५५ जना सङ्क्रमित अवस्थामै रहेका जनाएको छ । सङ्क्रमित अवस्थामै […]

आज सुनको मूल्य ४ सयले बढे,चाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं १५ साउन । आज स्थानीय बजारमा सुनको मूल्य ४ सयले बढेको छ । शुक्रबार सुन तोलामा ४ सयले बढेर ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य ९२ हजार ४ सय कायम गरिएको छ । चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आज चाँदी तोलाको १२ […]

आज नवलपुरमा थप ९६ जना कोरोना संक्रमण पुष्टि

नवलपुर १४ साउन । आज थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै कोरोना संक्रमण जिल्ला देवचुली नगरपालिकामा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कावासोती नगरपालिकामा २९ र गैँडाकोट नगरपालिकामा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । विनयीत्रिवेणी गाउँपालिकामा १० जना, हुप्सेकोट गाउँपालिकामा ५ जना र मध्यविन्दु […]

देशभर पछिल्लो २४ घण्टामा देशभर ३,३६५ जना कोरोना संक्रमित,१६ जनाको मृत्यु

काठमाडौं १४ साउन । आज देशभर पछिल्लो २४ घण्टामा देशभर ३,३६५ जना कोरोना संक्रमित भेटिएका छन् । आज कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु र १,३७३ जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका छन् ।

मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर (IPO) का लागि आवेदन खुला

काठमाडौं १४ साउन । मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ) का लागि आवेदन खुला भएको छ । आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । ७ लाख ३६ हजार २८६ कित्ता अर्थात ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको आईपीओका लागि प्रतिकित्ता एक सय रुपैयाँका दरले न्युनतम् १० कित्तादेखि आवेदन दिन […]

आज देशभर थप ३,८४० जना कोरोना संक्रमण पुष्टि,३३ जनाको मृत्यु

काठमाडौं १३ साउन । आज पछिल्लो २४ घण्टामा देशभरमा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज पछिल्लो २४ घण्टामा १,९९३ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै ३३ जनाको मृत्यु भएको छ । जनसंख्या तथा स्वास्थ मन्त्रालयले जानकारी दिनुभएको छ ।