बैंकिङ मुद्दाका फरार कसुर प्रतिवादीहरु पक्राउ

काठमाडौं २९ असार । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरु  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले  पक्राउ गरेको छ । पक्राउ पर्नेमा महालक्ष्मीनगरपालिका -४ ललितपुर घर भइ काठमाडौं महानगरपालिका-१० थापागाउँ बस्‍दै आएका ४९ वर्षीय गणेशमान श्रेष्ठ र काठमाडौं महानगरपालिका-१९ ढोकाटोल घर भइ शान्तिनगर बस्‍दै आएका महेन्द्र प्रसाद मिश्र रहेका छन् । उच्च अदालत पाटनको २०७७ फागुन ४ गतेको […]

यो जेठ ३० यता अविरल वर्षाका कारण ५९ को ज्यान गयो

नवलपुर २८ असार । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी जेठ ३० यता ५९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये ३१ पुरुष, १७ महिला र ११ बालबालिका छन् । बाढीपहिरामा परेका एक हजार २६८ जनाको विभिन्न ठाउँबाट उद्धार गरिएको छ ।

आज देशभर २,३७० कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु

काठमाडौं २८ असार । आज देशभर पछिल्लो २४ घण्टामा २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै  गरि पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने थप १,१३३ जना निको भएका छन् । नेपाल कोरोना संक्रमितको कुल संख्या ६ लाख ५७ […]

आज मात्र चितवनमा एकैदिन थपिए २११ जना संक्रमित

चितवन २८ असार । आज मात्र पछिल्लो २४ घन्टामा चितवन जिल्लामा २११ जना कोरोना संक्रमित थपिएका छन् । एकैदिन भरतपुर महानगरपालिमा मात्र १२८ जना संक्रमित थपिएका छन् । भने आज मात्र सोही अवधिमा यहाँ १२८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । चितवन जिल्लामा हालसम्म संक्रमितको संख्या १७ हजार ५६८ पुगेको छ । १५ हजार […]

आज सुनको मूल्य घट्यो कतिमा कारोबार हुदैछ

काठमाडौँ २८ असार ।आज नेपाली बजारमा सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला एक हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको मूल्य पनि २०० रुपैयाँले घट्दै ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ […]

फेरी पनि नारायणगढ र मुग्लिन सडक अवरुद्ध भए

नवलपुर २८ असार । धेरै दिन पनि बर्षको कारण  पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यस सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा सुक्खा पहिरो खसेपछि बिहान ४ः४५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको हो ।

नवलपुर लोकहामा बियर बोकेको ट्रक दुर्घटना

नवलपुर २८ असार । हिजो बियर बोकेर आउने क्रममा नवलपरासी बर्दघाट–सुस्ता पूर्वको देवचुली नगरपालिकास्थित लोकाहामा दुर्घटना भएको हो । दुर्घटना परेको गोर्खा ब्रुअरीको टुबोर्ग बियर बोकेको ट्रक हो । बियर बोकेर आइतबार साँझ बुटवलतर्फ जाँदै गरेको ना४ख ८७८ नम्बरको ट्रकले नियन्त्रण गुमाउँदा लोकाहा खोला नजिकै पल्टिएको हो ।

माहोत्तरी किसानलाई बोयर बोका बाख्रा उपहार

माहाेत्तरी २८ असार । जिल्लाको बर्दिबास नगरपालिकाका बाख्रापालक किसानले उन्नत जातको वंशवृद्धिका लागि बोयर जातको बीउ बोका दिएका छन् । नगरका १४ वटै वडा बस्तीका किसानलाई उन्नत जातको बाख्रा वंशवृद्धि गर्न बर्दिबास नगरपालिकाले वडैपिच्छे बीउका लागि एक/एक वटा बोयर जातको बोका दिएको हो । सबै वडामा वडाध्यक्षको सिफारिसमा एक किसानलाई बोका पाल्ने गरी आइतबार जिम्मा […]

आज फेरी नवलपुरमा कोरोनाको कारण एक जनाको निधन, थप ६ संक्रमित थपिए

नवलपुर २७ असार । आज नवलपुरमा  थप एक जनाको कोरोनाको कारण निधन भएको छ । भने थप ६ जान नयाँ सङ्क्रतथपिए  यो सहित नवलपुरमा संक्रमितको संख्या ७,६५० पुगेको छ भने नवलपुरमा अहिले ४३१ जना सक्रिय संक्रमित रहेका छन् ।

सर्लाहीबाट २ थान पेस्तोल र १७ राउण्ड गोलीसहित ३ जना पक्राउ

सर्लाही २७ असार । आज सर्लाहीबाट हतियारसहित तीन युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ब्रहमपुरी गाउँपालिका–४ त्रिभुवननगर बस्ने २३ वर्षीय रमेश मण्डल, २० वर्षीय लाली भन्ने नुर आलम मन्सुर र १९ वर्षीय राहुल भन्ने इवरान रायभाट रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनीहरुलाई ब्रहमपुरी गाउँपालिका २ बाट २ थान पेस्तोल, त्यसमा प्रयोग […]