नवलपरासी – २ मा कंडेलको पक्षमा माहोल बन्यो, १५ हजार भन्दा बढी मतान्तरले जित्ने

परासी, २७ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कंडेलको पक्षमा माहोल बनेको छ । वहाँको निर्वाचन क्षेत्र पश्चिम नवलपरासी क्षेत्र नम्बर २ हो । तर क्षेत्र नम्बर २ मा कंडेलको पक्षमा बाहोल बनेपछी कंडेलनै अहिलेको निर्वाचनमा निर्वाचुत हुने देखिएका छन् । २०७४ को निर्वाचनमा एमाले माओवादीसहितको वाम गठबन्धनलाई फराकिलो अन्तरले पराजित […]
निर्वाचनको सुरक्षार्थ नेपाली सेना परिचालन

काठमाडौँ, कात्तिक २७ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षार्थ नेपाली सेना परिचालन भएको छ । नेपाल सरकारको सिफारिसमा नेपाली सेनाका परमाधिपतिसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई परिचालन गर्न स्वीकृति प्रदान गरेकी थिइन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार मतदान सुरु हुनुभन्दा १० दिन […]
जप्रपाको कृष्णनगरमा आमसभा, क्षेत्रको विकास गर्ने मिश्र र मिर्जाको दृढता

कपिलवस्तु । कपिलवस्तु जिल्लाको क्षेत्र नं ३ को कृष्णनगर बजारमा शनिबार जनता प्रगतिशील पार्टीको वृहत चुनावी आमसभा सम्पन्न भएको छ । सभामा बोल्दै प्रतिनिधि सभा उम्मेदवार पूर्व मन्त्री ईश्वर दयाल मिश्र (बिरेंद्र मिश्र) ले क्षेत्रको जनताले परिवर्तन चाहेको बताउदै आफूले जनताको सुख दुखमा सधै साथ दिएको तथा आफू यस क्षेत्रमा आफनै पहलमा करोडौँ रूपयाको विकास […]
मेरो जीत जनताको जीत हो : देवेन्द्रराज कंडेल

नवलपरासी, २६ कार्तिक । आउदो मसिंर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत नवलपरासी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनीधि सभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कंडेलले मेरो जीत जनताको जीत हुने बताएका छन् । पुर्वगृह राज्यमन्त्रीसमेत रहेका देवेन्द्रराज कंडेल यति बेला घर दैलो अभियानमा व्यस्त रहेका छन् । […]
तोडमोडको राजनीति गर्ने र रंग बदल्नेलाई सफाई गर्नुस : चौधरी

नवलपरासी, कात्तिक २६ । पश्चिम् नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरी बर्दघाटमा भएको सरसफाइ कार्यक्रममा सहभागी भएका छ्न । उनले वातावरण मात्रै सफाई नगरी राजनीतिक सफाई समेत जरुरी रहेको बताए । उनले भने ‘तपाईहरुले दुई किसिमका मान्छेहरूको सफाई गर्नु छ एक टुट फुटको राजनीतिक गर्नेको र अर्को रंग बदलेर आउनेहरूको । यिनीहरूको […]
काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साहले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने

काठमाडौं २६ कार्तिक । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साहले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने ध्येयका साथ सामुदायिक विद्यालयको निरीक्षण गरेका छन् । उनले आज कामपा–१२ स्थित ओन्देमा रहेको सरस्वती निकेतन माध्यमिक विद्यालयको भौतिक पूर्वाधार, प्रशासनिक अवस्था, शैक्षिक तथा अतिरिक्त क्रियाकलापका बारेमा जानकारी लिएका थिए । सो अवसरमा प्रमुख साहले बालबालिकाको चौतर्फी एवं सर्वाङ्गीण विकासबाट […]
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उच्च मनोबलका साथ काम गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए

चितवन २६ कार्तिक । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उच्च मनोबलका साथ काम गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा कसैको प्रलोभन, डर, त्रास, धम्की वा अवरोधबाट माथि उठेर मतदाताले विवेकको मत हाल्न पाउने वातावरण सिर्जनाका लागि उच्च मनोबलका साथ काम गर्न नेपाल प्रहरीका अधिकृत र […]
नवलपरासीमा ५ लाख बराबरको अबैध चिनी बरामद

नवलपरासी, कार्तिक २६ । पश्चिम नवलपरासीमा अबैधी रुपमा भारतबाट ल्याएको चिनी बरामद गरिएको छ । शुक्रवार प्रतापपुर गाउँपालिका – ५ धर्मौकी इलाकाबाट सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले वेवारीसे अबस्थामा रहेको चिनी बरामद गरेको सुचना अधिकारी केशवराज थापाले जानकारी दिएको छ । बरामद अबैध चिनी १२५ बोरा(६२५०केजी) रहेको छ । चिनीको कुल […]
स्याङ्जामा चितुवाको आक्रमणबाट तीन जना घाइते

वालिङ १४ कार्तिक । नगरपालिका १४ कफ्लेटीमा चितुवाको आक्रमणबाट आज बिहान ९ः१५ बजेको समयमा दुई महिला र एक पुरुष घाइते भएका हुन् । वालिङ १४ का वडाध्यक्ष बोधराज कुँवरका अनुसार वालिङ १२ का किसान न्यौपाने, वालिङ १४ की तुलसा पराजुली र लक्ष्मी पराजुली घाइते हुनुभएको हो । कफ्लेटीस्थित खेतमा काम गरिरहेको अवस्थामा न्यौपानेलाई घाइते बनाएर […]
नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध अभिनेता पल शाहले दिए उच्चमा पुनरावेदन

नवलपुर, कात्तिक २५ । बाल यौन दुरुपयोगको मुद्दामा नवलपुर जिल्ला अदालतबाट दोषी ठहर भएका अभिनेता पल शाहले उक्त फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिनुपर्ने माग गर्दै शुक्रबार उच्च अदालतमा निवेदन दर्ता गराएको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए । मुद्दाको दर्ता नम्बर दर्ता ०७९-सीएस-०३१२ रहेको छ […]
