२५ बर्ष देखि नगुडेको बिकासको रेल अब एक्सप्रेस गतिमा गुड्छ : विनोद चौधरी

नवलपरासी, कात्तिक २३ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरीले विकासको यात्रामा जोडिन सबैलाई आह्वान गरेका छन् । बिगतमा यस क्षेत्रबाट चुनाव जितेर जाने नेतृत्व प्रति आक्रोस व्यक्त गर्दै चौधरीले भने ‘२५ बर्ष सम्म यो क्षेत्रलाई उपेक्षा गरियो अब जनताको भावनामाथी खेलबाड हुदैन ।’ उनले थपे ‘२५ […]
सरकारले भूकम्प प्रभावित क्षेत्रमा एक ट्रक राहत सामग्री पठाइयो

काठमाडौं, कात्तिक २३ । भूकम्प प्रभावित क्षेत्र डोटीमा राहत सामग्री पठाइएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज एक विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित क्षेत्रमा धनगढीबाट एक ट्रक राहत सामग्री पठाइएको जानकारी दिएका छन् । गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रविन्दु भई ६.६ म्याग्निच्युडको भूकम्प जाँदा […]
मतदाताको आग्रह:हामी भोट दिन्छौ तपाईं बिकास दिनुस

नवलपरासी । यतिबेला नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् नवलपरासी पश्चिम क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरी घरदैलो अभियानमा छन । आज उनी बर्दघाट नगरपालिकाको वडा नम्बर १,६ र ७ मा घरदैलो अभियानमा सक्रिय छन । मतदाता सगको भेटघाटलाई उनले तिब्रत दिएका छन । स्थानिय नेतृत्वका साथमा उमेदवार बिश्वप्रेम पाठकसहितको टोली सग उनी ग्रामीण बस्तीहरुमासमेत […]
एकैदिन एक हजार चार सयले बढ्यो सुनको मूल्य

काठमाडौं, कात्तिक २३ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु एक हजार चार सयले बढेको छ । अघिल्लो दिन प्रति तोला रु ९४ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर प्रतितोला रु ९५ हजार चार सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य पनि एक हजार […]
प्रदेश १ का वनमन्त्री तथा प्रदेश सभा उम्मेदवार शेखरचन्द्र थापाको निधन

विराटनगर, कात्तिक २३ । प्रदेश १ का वन वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको आज बिहान निधन भएको छ । मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभाका उम्मेदवारसमेत रहेका थापाको ५६ वर्षको उमेरमा नोबेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । सुरूमा डेंगी संक्रमण देखिएको उनलाई एक महिना अगाडिदेखि निमोनियाले ग्रसित पारेका थिए । नोबेल मेडिकल कलेजका डाइरेक्टर […]
डोटीका भूकम्प पीडितलाई एक लाख रुपैयाँ सहयोग गर्ने एमालेको घोषणा

डोटी, कात्तिक २३ । नेकपा एमाले डोटीले भूकम्प पीडितको राहत तथा उद्धारका लागि जिल्ला व्यवस्थापन समितिलाई एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । डोटी प्रदेश सभा क्षेत्र “क” का उम्मेदवार समेत रहेका एमाले जिल्ला अध्यक्ष चक्र मल्लले सहयोगको घोषणा गरेका हुन् । बुधबार बिहान भूकम्प प्रभावित क्षेत्र पूर्वीचौकी गाउँपालिका–३ ठाँडा गाउँ पुगेर पीडितहरुलाई […]
भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार र उपचारको प्रबन्ध गर्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं, कात्तिक २३ । प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्प प्रभावित क्षेत्र डोटीमा राहत, उद्धारमा खटिन र घाइतेहरुको तत्काल उपचारको प्रबन्ध गर्न निर्देशन दिएका छन् । देउवाले बुधबार बिहान उक्त निर्देशन दिएको सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएका हुन् । बुधबार बिहान २:१२ बजे गएको भूकम्पमा परी ६ जनाको मृत्यु र ८ जना जना घाइते भएका छन् । […]
प्युठानमा जिप दुर्घटना : ३ जनाको मृत्यु, १२ जना घाइते

प्युठान, कात्तिक २३ । प्युठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् । प्युठान नगरपालिका – ५ बिजुवारबाट पूर्णगाउँ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको फोर्स जिप गए राति करिब १ बजेतिर अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा प्युठान नगरपालिका–५, पातलकटेरीका ४६ वर्षीय […]
डोटी केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प, घर भत्किँदा ३ जनाको मृत्यु

बुटवल, कात्तिक २३ । डोटी केन्द्रविन्दु भएर बुधबार मध्यराति शक्तिशाली भूकम्प गएको छ । राति २ बजेर १२ मिनेटमा डोटी केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार साझ पनि डोटी केन्द्रविन्दु भएर ५.७ र ४.१ म्याग्निच्युडका भुकम्प गएको थियो । राती त्योभन्दा ठूलो गएको हो । […]
अचार सहिताको धज्जि उडाउदै जसपा पार्टी, प्रचार प्रसारमा शिक्षकसहित बालबालिकाको प्रयोग

उमेश दुबे बीरगंज २१ कात्तिक । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन नजिक्दै जादा निर्वाचन अचार सहिताको जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरुले धज्जि उडाएको पाइन्छ । खास गरी पर्सा जिल्लाको हकमा हेर्न हो भने मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा जनता समाजवादी पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारले नै धज्जि उडाएको पाइएको हो । पर्सा जिल्ला निर्वाचन […]
