सञ्चालित परीक्षामा सहभागी हुने विद्यार्थीहरु लाई कोभिड–१९ विरुद्धको नयाँ खोप दिने

काठमाडौं २९ साउन । नेपाल सरकारले त्रिभुवन विश्व विद्यालय अन्तर्गत सञ्चालित परीक्षामा सहभागी हुने  विद्यार्थीहरु लाई कोभिड–१९ विरुद्धको नयाँ खोप दिन शुरु गरेको छ । खड्काका अनुसार काठमाडौंको प्रहरी अस्पताल, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल, निजामति कर्मचारी अस्पताल र राधास्वामी आइसोलेसन खोप केन्द्रमा गएर विद्यार्थीले खोप लगाउन सक्नेछन् । त्रिविले सञ्चालन गर्ने करिब ६० हजार परीक्षार्थीलाई […]

नाताले आफ्नै छोरीलाई बलात्कार अभियोगमा बुबा र काकालाई पक्राउ

पर्वत २८ साउन । नाताले आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा पर्वत जिल्ला प्रहरीले पीडितका बुबा र काकालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारीअनुसार आफ्नी छोरीलाई बलात्कार गर्ने ४४ वर्षीय बुबा र आफ्नै ३६ वर्षीय काकालाई प्रहरीले नियन्त्रणमा लिएको हो । सोह्र वर्षकी किशोरी छोरीलाई गत वैशाख २ गते बुबा र साउन २३ […]

आज बिहान् उदयपुरको पोखरी आसपास केन्द्रविन्दु भएर भूकम्प

नवलपुर २८ साउन । आज बिहान् उदयपुरको पोखरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः५४ बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको हो । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले २०७२ बैशाख १२ गतेको गोरखा भूकम्पको पराकम्प हो अथवा नयाँ भूकम्प हो भन्ने बारेमा अनुसन्धान भइरहेको […]

आज देशभर २४ घन्टामा ४ हजार ९०४ जनामा कोरोना संक्रमण,३५ को मृत्यु

काठमाडौं २६ साउन । मुलुकभर पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार १२३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ हजार ९०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ९१ हजार […]

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय ५० ग्राम सुनको बालासहित एक जना पक्राउ

काठमाडौं २६ साउन । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय ५० ग्राम सुनको बालासहित एक जना पक्राउ गरेको छन् । मंगलबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ क्षेत्रबाट रामेछापका सन्तोष बस्‍नेतलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिएको २५ वर्षीय बस्‍नेत रामेछाप रस्नालु गाविस घर भइ हाल काठमाडौं महानगरपालिका ६ कुमारीगाल बौद्ध […]

आज सुनको मुल्य दुई सयले बढे, चाँदीको मूल्य १० रुपैयाँले घटे

नवलपुर २६ साउन । आज मंगलबार सुनको मूल्य दुई सयले बढेर ८९ हजार दुईसयमा कायम छ । अघिल्लो दिन सुन ८९ हजारमा कारोबार भएको थियो। आज चाँदीको मूल्य १० रुपैयाँले घटेर १२ सय पाँच रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षक इनिस्पेक्टर को मृत्यु

नवलपुर २६ साउन । मोटरसाइकलको ठक्करबाट एकजना प्रहरी निरीक्षक इनिस्पेक्टर को मृत्यु भएको छ । नवलपरासीको बर्दघाटमा सोमबार बेलुकी ८ बजेतिर लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले इनिस्पेक्टर वाग्लेलाई ठक्कर दिएको नवलपरासी प्रहरीले जानकारी दिएको थियो । उनी इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत थिए ।

बेनी बजारमा आगलागी हुँदा दुई पसल जलेर पूर्णरूपमा नष्ट

म्याग्दी २६ साउन । बेनी बजारमा आगलागी हुँदा दुई पसल जलेर पूर्णरूपमा नष्ट भएका छन् । बेनी नगरपालिका–८ स्थित न्यूरोडमा अवस्थित रघुगङ्गा डेरी र नयन स्टोर्समा आजविहान आगलागी भएको हो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल र स्थानीयवासीका सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट लाखौँ मूल्यको सामान जलेर नष्ट भएको नयन स्टोर्सका प्रोपाइटर […]

चितवन विभिन्न सात स्थानमा नगद तथा सुनका गरगहनाहरु चोरी गर्ने पक्राउ

चितवन २५ साउन । रत्ननगर नगरपालिका र कालिका नगरपालिकाका विभिन्न सात स्थानमा नगद तथा सुनका गरगहनाहरु चोरी गर्ने  जिल्ला प्रहरी कार्यालयले आज  पक्राउ गरेको छ । चितवनले ९ लाख रकमसहित चोरी गर्ने रत्ननगर–०९ जानकीटोल बस्ने बर्ष २८ को केशव प्रजालाई आइतबार रत्ननगर नगरपालिका र कालिका नगरपालिकाका विभिन्न सात स्थानमा नगद तथा सुनका गरगहनाहरु चोरी गरेको […]

देशभर पछिल्लो २४ घण्टामा ३ हजार ६५१ जनामा कोरोना संक्रमण,२२ को मृत्यु

काठमाडौं २५ साउन । दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ ।देशभर आज पछिल्लो २४ घण्टामा ३,६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले जानकारी दिनुभएको छ भने पछिल्लो २४ घण्टामा १,७८४ जना कोरोनामुक्त भए र २२ जनाको  को मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या […]