नारायणी नदीमा हाम फालेकी एक महिलालाई प्रहरीले उद्धार

गैँडाकोट २० असोज । नारायणी नदीमा हाम फालेकी एक महिलालाई प्रहरीले उद्धार गरेको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरिक्षक कमला नरालले चितवनको रत्ननगर नगरपालिका वडा नं. १ घर भएकी ४३ बर्षिया रुपा सुवेदीले नदीमा बग्दै गरेको अवस्थामा प्रहरीको टोलीले उद्धार गरेको जानकारी दिनुभयो । आज दिउसो ३ वजे उद्धार गरिएकी सुवेदीको भरतपु्रमा उपचार […]

नवलपुरको हुप्सेकोट गाउँपालिका करेन्ट लागेर एक जान घाइते

नवलपुर २० असोज । नवलपुरको हुप्सेकोट गाउँपालिका ४ रुम्सीमा शनिवार  दिउँसो करेन्ट लागेर ४८ वर्षीय बम बहादुर सारु मगर घाइते भएका छन् । प्रहरीका अनुसार, आफ्नै घरमा फलामको गेट वेल्डिङ गर्ने क्रममा करेन्ट लागी घाइते भएका हुन् । घाइते सारु मगरलाई उपचारका लागि नयाँ मेडिकल कलेजभरतपुर चितवनमा लगिएको छ ।  

पश्चिम नवलपरासीमा माइक्रोबसको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु र अर्का युवक गम्भीर घाइते

नवलपरासी २० असोज । पश्चिम नवलपरासीमा माइक्रोबसको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु र अर्का युवक गम्भीर घाइते भएका छन् । गएराति करिब साढे सात बजे पूर्वपश्चिम राजमार्गस्थित सुनवल नगरपालिका ७ ज्यामिरे चोकमा बुटवलबाट बर्दघाटतर्फ आउँदै गरेको लु १ ख ८४५३ नम्बरकोमाइक्रोबसले सोही दिशातर्फ गुडिरहेको लु ७९ प ९१४० नम्बरको मोटरसाइकलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना […]

नेपाली फिल्म ‘छक्कापञ्जा ५’को ट्रेलर सार्वजनिक

काठमाडौं १९ असोज ।  नेपाली फिल्म ‘छक्कापञ्जा ५’को ट्रेलर सार्वजनिक भएको छ । दशैं फूलपातिको अवसरमा असोज २४ गते विहिबारदेखि प्रदर्शन हुन लागेको फिल्मको ट्रेलरले सार्वजनिक भएको हो दीपाश्री निरौला निर्देशित फिल्ममा दीपकराज गिरी, केदार घिमिरे ‘माग्ने बुढा’ र वर्षा सिवाकोटीको मुख्य भूमिका छ । माग्ने बुढा र निर्मल शर्मा कार्यकारी निर्माता हुन् । आमा सरस्वती […]

रवि लामिछाने विरुद्ध चितवनको मुग्लिनमा सहकारी पीडितले प्रदर्शन

चितवन १८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्ध चितवनको मुग्लिनमा सहकारी पीडितले प्रदर्शन गरेका छन् । चितवनको इच्छाकामना गाउँपालिका, मुग्लिनमा सार्वजनिक सुनुवाइ कार्यक्रम सकेर फर्किने क्रममा मुग्लिन बजारमा सहकारी पीडितले कालो ब्यानर र झण्डासहित प्रदर्शन र नाराबाजी गरेका हुन् ।

फूलबारीमा चिनीयाँ ठेकेदार कम्पनीको ग्रेडरमा मोटर साइकल ठोक्किएर एक जनाको मृत्यु एक जना घाइते

नवलपुर १८ असोज । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको मध्यविन्दु ८ फूलबारीमा चिनीयाँ ठेकेदार कम्पनीको ग्रेडरमा मोटर साइकल ठोक्किएर एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । चितवनबाट बुटवलतर्फ जादै गरेको लु ३४ प ३०७७ नं. को मोटर साइकल नारायणघाट–बुटबल खण्डको निर्माणाधिन सडकमा चलाइरहेको चिनीयाँ ठेकेदार कम्पनीको ग्रेडरमा ठोक्किएर दुर्घटना भएको […]

गायक सञ्जय देवकोटाको पहिलो गीत ‘कुरा बुझिदेऊ न’ बजारमा

नवलपुर १८ असोज । नवलपुरको गैँडाकोट-१४, नगर टाँडी निवासी गायक सञ्जय देवकोटाको पहिलो गीत ‘कुरा बुझिदेऊ न’ बजारमा आएको छ । यो गीतलाई कावासोतीको डिटिएम मिडियाले बजारमा ल्याएको हो । यो गीतको बिहीबार कावासोतीको कावासोती सिने म्याक्समा प्रिमियम शो गरेर सार्वजनिक गरिएको हो । श्रीधर अधिकारीको शब्द तथा लय संकलन र संगीत रहेको छ भने […]

बर्दियाबाट काठमान्डौ जादै गरेको नाइटबस गैँडाकोटमा दुर्घटना २ जना घाइते

गैँडाकोट १७ असोज । बर्दियाबाट काठमान्डौ जादै गरेको नाइटबस गैँडाकोटमा दुर्घटना २ जना घाइते भएको छ । बर्दिया बाट काठमाण्डौ तर्फ जादै गरेको भे १ ख ३६७५ नं.को बस गैँडाकोट नगरपालिका वडा नं. १० सिस्ने स्थित सडकमा दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ । बसमा ८ जना यात्रु सवार रहेका थियो । फोटो : Ujayalokhabar

वडा स्तरिय भलिबल प्रतियोगिता तथा ढाँडबेसी रमाइलो मेला २०८१ हुने

बुलिङ्टार १५ असोज । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद वडा स्तरिय भलिबल प्रतियोगिता तथा ढाँडबेसी रमाइलो मेला २०८१ हुने भएको छ । नेपालीहरुको महान पर्व बडा दशैको शुभकामना सहित ढाँडबेसीमा श्री अरुणोदय युवा क्लबको २९औ बार्षिक उत्सब कार्यक्रम २०८१ लाई कला र संस्कृतिको संरक्षण तथा कृषि पर्यटन, उद्योग व्यापार प्रबर्धनका लागि विभिन्न कार्यक्रमको योजना […]

ह्वाइट फेदर्स ज्वेलरीबाट गहना किन्दा आईफोन १६ जित्ने मौकाः जर्तीनलाग्ने, ज्यालामा पनि भारी छुट

काठमाडौँ १६ असोज । काठमाडौँको न्यूरोडस्थित ह्वाइट फेदर्स ज्वेलरीले दशैँ, तिहार तथा छठपर्वलक्षित उपहार योजना ल्याएको छ । जस अन्तर्गत २४ क्यारेट सुनकागरहगना बनाउँदा ग्राहकहरुले जर्तीको शुल्क तिर्नुपर्ने छैन भने ज्याला पनिजम्मा ५ प्रतिशत मात्रै तिरे पुग्नेछ । ज्वेलरीका अनुसार मंसिर ३ सम्म चल्ने यस योजनामा डायमण्डकागरगहनामा ५० प्रतिशत छुट दिइनेछ । यस्तै, चाँदीका भाडावर्तनमा […]